‘हामीलाई सामाजिक सुरक्षा कोषमा आबद्धता कहिले ?’

काठमाडौँ, पुस १० गते । सामाजिक सुरक्षा कोषमा आबद्ध हुन चाहनेको सङ्ख्या बढ्दो छ तर सबैले चाहे अनुसार कोषमा आबद्धता हुन सकेको छैन । त्यस्तै समस्याको जानकारी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले रोचक तरिकाले सुनाउनुभयो । उहाँले सामाजिक सुरक्षासम्बन्धी कार्यक्रममा आउँदै गर्दा आफ्नै चालकले सोधेको प्रश्नको उत्तर दिन नसकेर लज्जित हुनु परेको कुरा […]

‘क्रिसमस डे’ राष्ट्रिय एकतालाई थप मजबुत बनाउन सहयोग पुग्ने : राष्ट्रपति

काठमाडौँ, पुस १० गते ।  राष्ट्रपति रामचन्द्र पौडेलले इसाई धर्मावलम्बीहरुको महान् पर्व ‘क्रिसमस डे’ले विविधताबिचको राष्ट्रिय एकतालाई थप मजबुत तथा सुदृढ बनाउन सहयोग पुग्ने विश्वास लिनुभएको छ । बिहीबार क्रिसमस डेको अवसरमा शुभकामना सन्देश जारी गर्नुहुँदै राष्ट्रपति पौडेलले सो कुरा बताउनुभएको हो । उहाँले यस्ता पर्वहरूको माध्यमबाट विविध साँस्कृतिक पहिचान एवम् धार्मिक आस्था बोकेका समुदायबिच […]

बाघ गणना सुरु

बबई (बर्दिया), पुस १० गते ।  बाघ संरक्षणका लागि उर्वर भूमि मानिने बर्दियासहित बाँके र दाङमा बुधबारदेखि बाघ गणना सुरु गरिएको छ । पाँच वर्षअघि गरिएको गणनापछि पुनः बाघको यकिन सङ्ख्या पत्ता लगाउन राष्ट्रियस्तरको बाघ गणना अभियान थालिएको हो । २०७८ सालको गणना अनुसार बर्दियामा मात्र १२५ वटा बाघ रहेको तथ्याङ्क सार्वजनिक भएको थियो । […]

महत्व बढ्दै शालिग्राम सङ्ग्रहालयको

बागलुङ, पुस १० गते । भारतको उत्तरप्रदेश पर्यटन विभागका सहनिर्देशक दीपक कुमारले बागलुङ नगरपालिका–४, कुँडुलेस्थित शालिग्राम सङ्ग्रहालय घुमेपछि आफ्नो क्षेत्रका पर्यटकलाई पठाउने बताउनुभयो । घरमा एक/दुई शालिग्राम पुज्ने गर्नुभएका कुमार एक लाख १५ हजारभन्दा बढी शालिग्राम देखेपछि दङ्ग पर्नुभयो  । पोखरा पर्यटन परिषद्को अगुवाइमा उहाँसँगै भ्रमणमा आउनुभएका ट्राभल एजेन्सीका अगुवा अनिरुद्र रावतले त पोखरा आउँदा […]

थारु कल्याणकारिणी सभामा चार जना केन्द्रीय सदस्य मनोनित

दाङ, पुस १० गते । थारु समुदायको साझा संस्था थारु कल्याणकारिणी सभा (थाकस)ले चार जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ । थारु कल्याणकारिणी सभाको हालै बसेको केन्द्रीय कमिटी बैठकले चार जनालाई केन्द्रीय सदस्यमा मनोनित गर्ने निर्णय गरेको हो । सभाका केन्द्रीय कोषाध्यक्ष चूर्णबहादुर चौधरीका अनुसार केन्द्रीय सदस्यमा मनोनित हुनेहरूमा अधिवक्ता हल्लु प्रसाद चौधरी (दाङ–देउखुरी), फोनिराम […]

दाङमा हुस्सु र चिसोले जनजीवन प्रभावित

घोराही, पुस १० गते ।  दाङमा बाक्लो हुस्सुसँगै चिसो बढ्दा जनजीवन प्रभावित भएको बनेको छ । बाक्लो हुस्सु लागेर तुसारो पर्दा कामका लागि मानिसलाई बाहिर निस्कनै मुस्किल परेको छ । अत्यधिक चिसोले विशेष गरी बालबालिका, वृद्धवृद्धा, मजदुर र गरिब, विपन्न नागरिक बढी प्रभावित भएका छन् । चिसो र बाक्लो हुस्सुका कारण सडकमा सवारीसाधनको समेत आवतजावतमा कमी भएको […]

दैनिक छाक टार्न राप्ती बगरमै संघर्ष

हेटौँडा, पुस १० गते । हेटौँडा उपमहानगरपालिका–१३, वनस्पतिकी ५५ वर्षीय लक्ष्मीमाया भ्लोनलाई सधैँ दैनिक छाक टार्ने चिन्ताले सताइरहन्छ । २०५० सालमा पूर्वी मकवानपुरको बागमती गाउँपालिका–राइगाउँमा आएको बाढीले खेतबारी बगरमा परिणत भएपछि उहाँ सुकुम्वासी बस्तीमा बस्न बाध्य हुनुभयो । विस्थापित भएर हेटौँडा आएको ३० वर्ष बितिसक्दा पनि उहाँको जीवन संघर्ष उस्तै छ । भ्लोन र उहाँका […]

युद्ध अन्त्य गर्ने अमेरिका–युक्रेनको योजनामा केही राहत

किएभ – रूसी आक्रमण अन्त्य गर्न अमेरिकी नेतृत्वको मस्यौदा योजनाको पछिल्लो संस्करणमा युक्रेनले केही राहत मिल्ने देखिएको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताउनुभएको छ । युरोपेली सङ्घ ९इयू० र र मस्कोले नयाँ सर्तहरू स्वीकार गर्छन् कि गर्दैनन् भन्ने बिषयमा उनीहरूको धारणा सार्वजनिक भइसकेको छैन । अमेरिका र युक्रेनी वार्ताकारहरूले सहमति गरेको २० बुँदे योजनाको मस्कोले समीक्षा गरिरहेको […]

नागरिक लगानी कोषले पाँच प्रतिशत बोनस सेयर दिने

काठमाडौं, पुस ९ गते । नागरिक लगानी कोषको ३१औँ वार्षिक साधारणसभा पुस ३० गते आयोजना हुने भएको छ । साधारणसभा कोषको आफ्नै भवन परिसरमा सञ्चालन हुने जनाइएको छ । साधारणसभामा कोषको आर्थिक वर्ष २०८१/८२ को आम्दानी बाँडफाँटसम्बन्धी हिसाब विवरण पारित गर्ने एजेन्डा रहेको छ । उक्त विवरणअनुसार पाँच प्रतिशत बोनस सेयर र आठ प्रतिशत नगद […]

निर्वाचन नलड्ने धवलशमशेरको घोषणा

बाँके, पुस ९ गते । बाँकेको राजनीतिमा २०५१ सालदेखि नै सक्रिय अनि हरेक निर्वाचनमा प्रतिस्पर्धा गर्दै आएका विघटित प्रतिनिधि सभा सदस्य डा. धवलशमशेर राणाले आसन्न निर्वाचनमा प्रतिस्पर्धा नगर्ने घोषणा गर्नुभएको छ । डा. राणाले २०५१ सालमा सेफ दी नेसनका तर्फबाट बाँके क्षेत्र नम्बर २ बाट प्रतिस्पर्धा गर्नुभएको थियो । २०५४ सालमा उहाँ नेकपा (एमाले) का तर्फबाट नेपालगन्ज […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल