‘चलचित्र क्षेत्रको योगदान अमूल्य’

काठमाडौँ, जेठ २८ गते । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले कान्समा प्राप्त सफलता देशका लागि गौरवको विषय भएको बताउँदै नेपाली चलचित्र क्षेत्रले अपेक्षा गरेको परिवर्तनलाई व्यवहारमा अनुभूति हुने गरी कार्यान्वयन गर्न वर्तमान सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।  नेपाली चलचित्रले विश्वमाझ नेपालको पहिचान स्थापित गर्न महत्वपूर्ण योगदान दिएको अवसरमा नेपाल पर्यटन बोर्ड र चलचित्र विकास […]

मुग्लिन–मलेखु सडक : चार पुल सञ्चालनको तयारी

चितवन, जेठ २८ गते ।  पृथ्वी राजमार्गअन्तर्गत चितवनको मुग्लिङ–मलेखु सडकखण्डका चार पुल अगामी असारमा सञ्चालनमा ल्याउने गरि काम गरिएको छ । ती पुलको सामान्य बाहेकका काम सम्पन्न भएका छन् । नागढुङ्गा–मुग्लिङ सडक आयोजना पश्चिम खण्ड कार्यालयका सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार खहरे खोला, चिरौँदी खोला, गोमती खोला र हुग्दी खोलाको पुल असारभित्र सञ्चालनमा ल्याउन लागिएको […]

चार्जिङ स्टेसनको माग बढ्दो

चितवन, जेठ २८ गते । विद्युतीय सवारीसाधन (इभी) को प्रयोगसँगै चितवनमा चार्जिङ स्टेसन खुल्ने क्रम बढेको छ । केही वर्षअगाडि मात्र सरकारी र निजी गरी चार वटा स्टेसन रहेको जिल्लामा अहिले ३३ भन्दा बढी स्थानमा व्यावसायिक रूपमा चार्जिङ स्टेसन सञ्चालनमा छन् । नेपाल विद्युत् प्राधिकरणले सुरुमा भरतपुरको केन्द्रीय बसपार्कमा चार वटा सवारीसाधनले एकै पटक चार्ज गर्न सक्ने […]

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ,   जेठ २८ गते । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ६०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा ठूलो सानो (लोकल) प्रतिकिलो रु २०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ३५, आलु रातो (लाम्चो) प्रतिकिलो रु ३८, […]

आज कहीँ वर्षा, कहीँ हिमपातको पूर्वानुमान

काठमाडौँ, जेठ २८ गते । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी चापीय रेखा तथा स्थानीय वायुको प्रभाव रहेको छ । यसको प्रभाव रहँदा बुधबार देशका अधिकांश भागमा हल्का वर्षा भएको थियो । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर साधारणतया बादल लाग्नेछ । त्यसैगरी, कोशी, बागमती गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भू–भागका केही […]

श्रमदानबाट सडक मर्मत

कावासोती, जेठ २७ गते ।  पूर्वी नवलपरासीको बुलिङटार गाउँपालिका–२ का स्थानीयले श्रमदानमार्फत बर्सौंदेखि भत्किएर सञ्चालनमा नआएको पुरानो सडक मर्मत र सम्भार गरी सञ्चालनमा ल्याउने प्रयास गरिरहेका छन् । गाउँमा रहेका १२ वटा कच्ची सडक पुरानो र जीर्ण अवस्थामा छन् । यतिबेला स्थानीय श्रमदानबाटै छरछरे, गोडडाँडा, राम्कोट बोझा र भागबारी टाँडी मोटरबाटाको मर्मतसम्भार हुन लागेको बुलिङटार–२ का स्थानीय […]

माननीय कप टी–१० क्रिकेट : उपाधि वडा नम्बर ८ लाई

नेपालगन्ज, जेठ २७ गते । युवा प्रतिभाको पहिचान, खेल संस्कृतिको विकास तथा राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने उद्देश्यसहित नेपालगन्जमा सञ्चालन गरिएको “दोस्रो माननीय कप टी–१० क्रिकेट प्रतियोगिता” को उपाधि वडा नम्बर ८ ले जितेको छ। लुम्बिनी प्रदेशसभा सदस्य अम्बिका काफ्लेको सहयोगमा भेरी रकर्स स्पोर्ट्स क्लबद्वारा आयोजित प्रतियोगिताको फाइनल खेलमा नेपालगन्जको वडा नम्बर १८ लाई २९ […]

वर्षासँगै बिपी राजमार्गमा सवारीसाधन होल्ड

बनेपा, जेठ २७ गते  । करिब २० महिनादेखि बिपी राजमार्गमा सञ्चालन हुने सवारीसाधन सञ्चालनमा रोक लगाउने तथा सवारी होल्ड गर्ने अभ्यास गरिँदै आएको छ । २०८१ असोज १०/१२ गतेको रोसी खोलामा आएको बाढीले बिपी राजमार्गको भकुन्डेदेखि नेपालथोकसम्मको २९ किलोमिटर सडक बाढीले क्षति गरेपछि दर्जनाँै पटक सवारी सञ्चालनमा रोक लगाउनुका साथै सवारी होल्ड गरिँदै आएको हो । बाढीले […]

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ,   जेठ २७ गते । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ६०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा ठूलो सानो (लोकल) प्रतिकिलो रु २०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ३७, आलु रातो (लाम्चो) प्रतिकिलो रु ३८, […]

कर दर हेरफेर अधिकार सरकारसँग छ : अर्थमन्त्री वाग्ले

काठमाडौँ, जेठ २७ गते । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करका दर हेरफेर गर्ने अधिकार सरकारसँग सुरक्षित रहेको बताउनुभएको छ। बुधबार बिहान सिंहदरबारमा बसेको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उहाँले यस्तो धारणा व्यक्त गर्नुभएको हो। करका दर निर्धारण गर्ने प्रक्रियामा अर्थमन्त्री अन्तिम निर्णयकर्ता भए पनि यो विषय सामूहिक तथा नीतिगत सहमतिबाट अघि बढ्ने उहाँको भनाइ छ। […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ