देशभरका त्रिवेणीधाम र धार्मिकस्थलमा मकर स्नान गर्नेको घुइँचो

धरान (सुनसरी),  माघ १ गते : धनु राशिबाट सूर्य मकर राशिमा प्रवेश गर्ने दिन आज पवित्र धामका रुपमा परिचित बराहक्षेत्र, देवघाट, रिडी, त्रिवेणी, गोदावरी धाम, कालीगण्डकीलगायत नदीमा मकर सङ्क्रान्ति स्नान गर्ने भक्तजनको भीड लागेको छ । आज उत्तरायण सुरु हुने दिन भएकाले स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्यदायक मानिने भएकाले बिहानदेखि यी क्षेत्रमा […]

चाडपर्वले राष्ट्रिय एकतालाई सुदृढ बनाउन सघाउने

कैलाली,  माघ १ गते :   सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले माघेसङ्क्रान्तिलगायत चाडपर्वले राष्ट्रिय एकतालाई  सुदृढ बनाउन मद्दत पुग्ने बताउनुभएको छ । मुख्यमन्त्री शाहले आज शुभकामना सन्देश जारी गर्दै यस पर्वले सम्पूर्ण नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई  सुदृढ बनाउन मद्दत पुग्ने बताउनुभएको छ । उहाँले विभिन्न समुदायद्वारा मनाइने माघेसङ्क्रान्ति, मकरसङ्क्रान्ति, […]

भन्सार छलीका सामानसहित दुई पक्राउ

गौर, माघ १ गते : भन्सार छलीका सामानसहित प्रहरीले रौतहटको दुर्गाभगवती गाउँपालिका ५ बागमती नदी किनारबाट दुई जनालाई पक्राउ गरेका छन् । प्रहरी चौकी वडहर्वाबाट खटेको गस्ती टोलीले बागमती नदी किनारस्थित भारतिय नम्बरको बिआर ३० डि २३२२ र बिआर ३० एस ३३८३ नम्बरको मोटरसाईकललाई रोकी चेकजाँच गर्दा भन्सार छलीका एक लाख ३९हजारको सामानसहित दुई जनालाई […]

एसइई परीक्षा चैत ७ देखि सुरु (तालिकासहित)

काठमाडौँ, माघ १ गते । २०८१ सालको एसईई परीक्षाको चैत ७ गतेदेखि सुरु हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले मङ्गलवार तालिका सार्वजनिक गरेको छ । पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा हुने छ । यस दिन संस्कृत वेद विद्याश्रमतर्फ अनिवार्य संस्कृत र मदरसातर्फ अनिवार्य अरेविक भाषाको परीक्षा हुनेछ । दोस्रो दिन चैत ८ […]

२०८१ माघ ०१ गते – 14, Jan, 2025, मंगलवार , यस्तो छ तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) विभिन्न भौतिक साधन जुट्नेछन् भने उत्साहजनक समाचारले मन प्रसन्न हुनेछ । सन्तानका माध्यमबाट पनि काम बन्ने सम्भावना छ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । विभिन्न भौतिक साधनहरू जुट्नेछन् र प्रसन्नता मिल्नेछ । विभिन्न अवसर प्राप्त हुनाले मन उत्साहित हुनेछ । तर आफन्तको विश्वास गर्दा […]

प्रचण्ड सुकुटेमा : बाढीपहिरोबाट क्षतिग्रस्त सडक मर्मतमा ध्यान दिन सरकारलाई आग्रह

सिन्धुपाल्चोक, पुस २९ गते। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाढीपहिरोबाट क्षतिग्रस्त सडकको तत्काल मर्मत गरी सहजरुपले सञ्चालन गर्ने वातावरण बनाउन सरकारलाई आग्रह गर्नुभएको छ। उहाँले सिन्धुपाल्चोकको सुकुटेमा पार्टीका नेता कार्यकर्ता, जनप्रतिनिधि र सुरक्षा अधिकारीसँग बाढीपहिरो प्रभावित क्षेत्रको पुनर्निर्माण लगायतका विषयमा जानकारी लिएपछि भौतिक योजना मन्त्रालयका सचिवलाई फोन गरेर यस्तो आग्रह गर्नुभएको हो। उहाँले […]

रिडीमा माघे संक्रान्ति मेलाको तयारी

तानसेन, पुस २९ गते । माघ १ गतेदेखि सुरु हुने माघे संक्रान्ति मेलाको तयारी पूरा भएको छ । पाल्पा, स्याङ्जा र गुल्मीको सङ्गमस्थल रिडीमा लाग्ने माघे संक्रान्ति मेलाको तयारी पूरा भएको हो । नेपालको चार धाममध्ये एक रुरु क्षेत्र रिडी धाममा हरेक वर्ष माघे संक्रान्तिको अवसरमा तीन दिन धार्मिक मेला लाग्ने गरेको छ । मेलाका […]

माइती नेपालमा प्रधानमन्त्री ओली: एक करोड दिने घोषणा

काठमाडौँ, पुस २९ गते। प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक संस्था माइती नेपालको गौशलास्थित केन्द्रीय कार्यालयमा सोमबार स्थलगत अवलोकन गर्दै उक्त संस्थाको अक्षय कोषमा एक करोड सहयोग गर्ने घोषणा गर्नुभएको छ। चेलीबेटी बेचबिखनविरुद्ध लामो समयदेखि कार्यरत सो संस्थाका गतिविधिबारे संस्थापक अनुराधा कोइरालासहित पदाधिकारी, आश्रित महिला र बालबालिकासँगको छलफलपछि सरकारले नै गर्नुपर्ने काममा संस्थाले सघाइरहेकाले यसको अक्षय […]

बाढी पहिरोका कारण ३८१ सडक, पुल लगायतका पूर्वाधारमा क्षति

काठमाडौं, पुस २९ गते : सरकारले चालु वर्षको वर्षा याममा आएको बाढी पहिरोका कारण ३८१ सडक र पुल लगायतका पूर्वाधारमा क्षति भएको जनाएको छ । सोमबार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पत्रकार सम्मेलन गर्दै सो कुराको जानकारी दिएको हो । प्राधिकरणका अनुसार सातै प्रदेशमा बाढी पहिरोका कारण साना–ठुला गरी क्षति भएको देखिएको जनाएको छ […]

फास्ट फुड तथा रेस्टुरेन्टले गुणस्तरमा विशेष ध्यान दिन आवश्यक

काठमाडौं, पुस २९ गते :  काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले फास्ट फुड तथा रेस्टुरेन्टले गुणस्तरमा विशेष ध्यान दिन आवश्यक रहेको बताउनुभएको छ । सोमबार काठमाडौंमा भएको फास्ट फुड एसोसिएसन नेपालको ८ औं राष्ट्रिय अधिवेशनमा बोल्नुहुँदै उपप्रमुख डंगोलले यस्तो बताउनुभएको हो । उहाँले व्यावसायीहरू पनि उपभोक्ता भएकाले फास्ट फुड तथा रेस्टुरेन्टहरूले गुणस्तरमा ध्यान दिन आवश्यक रहेको […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल