असार ३१, काठमाडौ । नेपाल ट्रेड युनियन कांग्रेसले श्रमिकको न्यूनतम पारिश्रमिक २५ हजार तोक्न माग राख्दै माइतीघर मण्डलादेखी बानेश्वरसम्म प्रदर्शन गरेका छन् ।नीतिनिर्माण तहमा श्रमिक प्रतिनिधित्व हुनुपर्ने यसैगरी श्रम आयोग गठन हुनुपर्ने , अनौपचारिक तथा स्वरोजगार श्रमिकलाई सामाजिक सुरक्षामा जोड्नुपर्ने र श्रमिकलाई स्थानीय तहमा पञ्जिकरण गर्न समेत माग गरेका छन् । आइतबार माइतीघर मन्डलादेखि बानेश्वरसम्म […]
काठमाडौं । त्रिवि शिक्षण अस्पतालले फार्मेसी अधिकृत अमृत पोखरेल झुण्डिएको अवस्थामा मृत भेटिएको बारे छानबिन गर्न समिति गठन गरेको छ । डिन दिव्या सिंहले उत्तमकृष्ण श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो । पोखरेल शुक्रबार विहान मृत भेटिएका थिए । उनका आफन्तले आत्महत्या दुरुत्साहनको आरोप लगाएका छन् भने प्रहरीले प्रशासन प्रमुखसहित ४ जनालाई पक्राउ […]
काठमाडौँ -२९ आषाढ २१० औँ भानुजयन्ति समारोह प्रभातफेरि तथा नगरपरिक्रमा एबम श्रद्धान्जली सभा नेपाल प्रज्ञा -प्रतिष्ठानसंगको सहकार्यमा भानु प्रतिष्ठानद्वारा नेपाल प्रज्ञा प्रतिष्ठानको प्रांगणमा विभिन्न कार्यक्रमका बीच सम्पन्न भयो। कार्यक्रममा सभापतित्वो भानु प्रतिष्ठानका अद्यक्ष प्रा डा ब्रतराज आचार्यले गरेका थिय। प्रमुख अतिथि उपप्रधान तथा गृह मन्त्रि नारायणकाजि श्रेष्ठ र बिशिष्ठ अतिथि सस्कृति पर्यटन तथा नागरिक उड्डयन […]
काठमाडौँ –२६ असार । मङ्गलबार बिहान सोलुखुम्बुबाट काठमाडौँका लागि उडेको मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुको लिखुपिकेमा दुर्घटनामा पर्यो। दुर्घटनामा परेर उत्तर अमेरिकी मुलुक मेक्सिकोका पाँचजना यात्रु र पाइलट चेतबहादुर गुरूङको मृत्यु भयो । दुर्घटनामा परेका तीन जना महिला र दुई पुरूषहरू एकै परिवारको भएको खुलेको छ। नेपालका लागि मेक्सिकोका मानार्थ महावाणिज्यदूत नरेश दुगडका प्रतिनिधि चिरञ्जीवी भट्टराईका […]
२६ असार, काठमाडौं । नेपाल ट्रेड युनियन कांग्रेसले श्रमिकको न्यूनतम पारिश्रमिक बढाउन माग गर्दै सरकारलाई दबाब दिने भएको छ । नेपाल ट्रेड युनियन कांग्रेसले ७७ वटै जिल्ला र सातवटै प्रदेश समितिलाई परिपत्र गर्दै श्रमिकको न्यूनतम पारिश्रमिक रु १५ हजारबाट बढाएर २५ हजार पुर्याउन सबै ठाउँबाट दबाब दिन निर्देशन दिएको छ । नेपाल ट्रेड युनियन कांग्रेसका […]
काठमाडौँ-२४ असार । वर्षा कम भएपछि मात्र मेलम्चीको पानी काठमाडौँ उपत्यकामा ल्याइने भएको छ । मेलम्ची नदीको माथिल्लो क्षेत्रमा नियमित वर्षा भइरहेकाले लेदोसहितको बाढी आउँदा हाल सुरुङ बन्द गरिएको छ । नदीमा सफा पानी बग्न थालेपछि मात्र पानी काठमाडौँ ल्याउन सकिने मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले जानकारी दिए । “आयोजनाले काठमाडौँ उपत्यकामा […]
काठमाडौँ -२३ असार । दुई वर्ष अघि प्रस्ताव गरिएको इन्जिनियरिङ्ग कलेजले अन्तत: डोटीमा जिल्लामा मान्यता प्राप्त गरेको छ । प्रस्तावित खप्तड इन्जिनियरिङ्ग क्याम्पसले मान्यता पाएसँगै दिपायल, सिलगढी नगरपालिकाको वडा नं. ६ थाप्लामा भौतिक संरचना निर्माण कार्य अघि बढाउने बाटो खुलेको छ । असार १२ गते त्रिभुवन विश्व विद्यालयको इन्जिनियरिङ्ग अध्ययन संस्थानबाट आंगिक क्याम्पसका रुपमा मान्यता […]
न्यूनतम पारिश्रमिक २५ हजार नतोकिए कडा कदम चाल्ने नेपाल ट्रेड यूनियन काँग्रेस (एनटीयूसी)ले चेतावनी दिएको छ । शुक्रबार प्रेस विज्ञप्ती जारी गर्दै यूनियनले दिइँदै आएको पारिश्रमिकले श्रमजीविलाई जीवनयापन गर्न पर्याप्त नहुने भएको भन्दै पारिश्रमिक बढाउन सल्लाह दिएको हो । नेपालको श्रम ऐन, २०७४ मा व्यवस्था भए अनुसार प्रत्येक २/२ वर्षमा त्रिपक्षिय सहमतीका आधारमा श्रमजीविहरुको न्युनतम […]
काठमाण्डौं । क्यानडामा रहेर निरन्तर गीत लेखनमा सक्रिय गीतकार हुन प्रमिला बस्नेत । उनको रचनामा रहेको नयाँ गीत ‘फर्कि आउ मेरो हजुर ’ बोलको गीत सार्वजनिक भएको छ । गायिका रचना रिमालको सुमधुर आवाजमा रहेको गीतमा हजारौ सपना बोकेर परदेशमा गएको श्रीमान र स्वदेशमा भएकी श्रीमतीले घरदेशमा गरेको सषर्ध लाई गीतमा देखाइएको छ । परदेशीभुमीमा […]
१९ असार ,काठमाडौँ रामेछापका युवा नेता लेख बहादुर कार्की बागमती प्रदेश प्रशिक्षण बिभागमा मनोनित भएका छन। मिति १८ असार २०८० का दिन नेपाली काँग्रेस बागमती प्रदेश कार्यसमितिका सभापति श्री इन्द्र बहादुर बानियाँबाट नेपाली काँग्रेसको बिधान ,२०१७ (संसोधन सहित )को धारा ३६ (१ )ग बमोजिम नेपाली काँग्रेस बागमती प्रदेश प्रशिक्षण बिभागको प्रमुख तोकिनुभएका प्रदेश कार्यसमितिका उपसभापति […]