धरानमा डेङगुका कारण ७ जनाको मृत्यु

धरान । धरानमा डेंगुका कारण ७ जनाको मृत्यु भएको छ ।  जेठ महिना देखि धरानमा डेंगु फैलिएको थियो । धरान उपमहानगरपालिकाका स्वास्थ्य प्रमुख उमेश मेहताकाअनुसार ३ हजार ५ सय ३२ जना डेंगु परीक्षण गर्दा २ हजार ६६ जनामा डेङगु सङ्क्रमण देखिएको छ । यो कुल सङ्ख्या मध्ये ५८ प्रतिशत हो । उपमहानगरपालिकाले डेंगी नियन्त्रणका लागि भन्दै सर्च […]

भरिया समातेर सुन तस्करीको नाइके उम्काउन खोजिएको छ : राजेन्द्र लिङ्देन

१० साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले भरिया पक्राउ गरेर सुन तस्करीका नाइकेको संरक्षण गर्न खोजेको आशंका गरेका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा आकस्मिक समय लिएर बोल्दै उनले सुन तस्करीका विषयमा अहिले भइरहेको अनुसन्धान झारा टार्ने किसिमको मात्र भएको बताए । ‘भरिया पक्रेर सुन तस्करीका नाइके संरक्षण गर्ने, हामीले यति काम त […]

माइग्रेनः लक्षण, कारण, उपचार, औषधि र रोकथाम

जनस्वास्थ्य सरोकार, काठमाडौँ । माइग्रेनमा टाउको धेरै दुख्ने भएकाले अधिकांश बिरामीले ट्युमर भएको ठान्छन् र सिटी स्क्यान एवं एमआरआई गर्न आग्रह गर्छन् । उनीहरुमा क्यान्सरका कारण टाउको दुखेको त्रास हुन्छ । मलाई पनि माइग्रेन छ । शुरुमा टाउको हल्काफूल्का दुखेपनि खासै ख्याल गरेको थिइनँ । पछि माइग्रेन भएको पत्ता लागेपछि ५ वर्षदेखि औषधि सेवन गरिरहेको छु […]

सडकमा थुप्रिएको फोहर एक दुई दिनमै उठ्छ : काठमाडौं महानगर

काठमाडौं : काठमाडौं महानगरले उपत्यकामा थुप्रिएको फोहर व्यवस्थापन गर्न थालेको छ। केही दिनअघि फोहर विसर्जन गर्न स्थानीयले अवरोध गरे पनि शुक्रबारदेखि निर्वाध रुपमा फोहर व्यवस्थापनको काम भइरहेको महानगरका वातावरण विभाग प्रमुख रवीनमान श्रेष्ठले बताए। उनका अनुसार महानगरले बञ्चरेडाँडाको ल्याण्डफिल्ड साइटमा फोहर पुर्याउन थालेको छ। शुक्रबारदेखि फोहर बोकेका महानगरका गाडी ल्यान्डफिल्ड साइट पुग्न थालेपछि काठमाडौं उपत्यकाको सडकमा थुप्रिएका […]

बि .पि को मार्गदर्शनमा हिडेका छौं :अध्यक्ष कुँवर

काठमान्डौ – श्रावण -५ नेपाल ट्रेड युनियन काङ्ग्रेस का अध्यक्ष योगेन्द्र कुमार कुँवर ले, ट्रेड युनियन काङ्ग्रेस, बि .पि को सिद्धान्त अनुरुप अगाडि बढेको बतायका छन् । ४१ औं बि .पि स्मृति दिवसको अबसर परेर आयोजित कार्यक्रममा देश बिदेशमा छरिएर रहेका आम श्रमिकहरुको प्रतिनिधित्व गर्ने संस्था नेपाल ट्रेड युनियन काङ्ग्रेसले सम्पुर्ण श्रमिक हरुकोआर्थिक ,सामाजिक र […]

नेपाली नर्सलाई बेलायत पठाउन आवेदन खुल्यो ।

काठमाडौं । बेलायतमा नेपाली नर्सलाई रोजगारमा पठाउन आवेदन खुलाइएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जीटूजी प्रक्रियाअन्तर्गत पाइलट प्रोग्रामको रूपमा सुरुको चरणमा एक सयजना नर्सलाई बेलायत पठाउन लागेको हो । मन्त्रालयका अनुसार जुलाई २० (साउन ४) देखि अक्टोबर १९ सम्म अनलाइन आवेदन खुलिसकेको छ । असार ६ गते बसेको मन्त्रिपषिद्को बैठकले नेपाल सरकार […]

सुन तस्करीमा संलग्नताको आशंकामा विमानस्थलबाट चिनियाँ पक्राउ

काठमाण्डु ,४ साउन- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट जाँचपास भएको ठूलो परिणामको अवैध सुन जफत घटनामा थप एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा एक चीनीया नागरिक रहेका छन। राजश्व अनुसन्धान कार्यालयले बिहीबार लिन जेछियाङ नामका ती व्यक्तीलाई पक्राउ गरेको हो। ती चिनियाँ नागरिक नेपालमा अवैध सुन भित्र्याउने प्रमुख व्यक्ति हुनसक्ने देखिएको स्रोतले बताएको छ। उनी […]

चाईल्ड नेपालले बालअधिकार सम्बन्धि प्रतिवेदन काठमाडौँमा सार्वजनिक गर्यो ।

काठमाडौँ/ ४ साउन । नेपाली आम सञ्चारमा बाल सम्वेदनशीलताको अवस्था सम्वन्धी अन्तर्क्रिया एवम संयूक्त राष्ट्र संघिय बालअधिकार महासन्धि समितिमा नागरिक समाजद्वारा प्रस्तुत गरिने प्रतिवेदन हस्तान्तरण हिजो एक कार्यक्रमका बीच सम्पन्न भयो । उक्त कार्यक्रम चाईल्ड नेपाल (CN) को आयोजना र सेभ द चिल्ड्रेनको प्रायोजनमा भएको हो । बिशेषगरि कोभिडका बेला नेपालका चार स्थान सुर्खेत, काठमाडौँ, […]

नेपालमा लगानी गर्न भारतिय लगानीकर्तालाई मन्त्री महतकाे आग्रह

काठमाडौं : अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल लगानी र प्रतिफलको दृष्टिले उर्बर रहेकाले निर्धक्कसँग लगानी गर्न आह्वान गरेका छन्। भारतको गुजरात चेम्बर अफ कमर्सले मङ्गलबार गुजरातमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री महतले भारतीय उद्योगी व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान गरेको अर्थ मन्त्रालयले जनाएको छ । भर्खरै मात्र भारतसँग दश हजार मेघावाट जलविद्युत् निर्यात गर्ने […]

आज देखि मलमास अर्थात् पुरुषोत्तम मास शुरु हुँदै, यस अबधिमा के गर्न मिल्छ ? के काम लाई अगाडी बढाउनु हुदैन ?

काठमाडौं २, श्रावण मंगलबार मलमास अर्थात् पुरुषोत्तम मास शुरु भएको छ।  पञ्चाङ्गहरूले आज देखि ३१ गतेसम्म मलमास रहने उल्लेख गरेका छन्।चन्द्रमाको तिथिको घडीपला बढी भएर बन्ने अतिरिक्त महिनालाई अधिकमास वा मलमास भनिन्छ। हाम्रो प्रचलनमा रहेको पात्रो सौर र चान्द्र गरी दुई प्रकारले चलेको छ। दैनिक कामकाजका लागि सौरमानअनुसार चल्ने विक्रम संवत् चलिरहेको छ भने धार्मिक […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल