रामेछाप निवासी प्रकाशराज पाण्डेले गरे, युरोपको सर्वोच्च शिखरको सफल आरोहण

१७ असार, काठमाडौं । रामेछापका युवा प्रकाशराज पाण्डेले युरोपको सर्वोच्च शिखरको सफलतापूर्वक आरोहण गरेका छन् । २९ जुनमा पाण्डेले रुसमा रहेको एलब्रस हिमालको दुई पटक सफल आरोहण गरेका हुन् । सातै महादेशका उच्च हिमशिखरहरुको आरोहण गरी सेभेन समिट पूरा गर्नेमा नयाँ कीर्तिमान कायम गर्ने अभियानमा रहेका पाण्डे २१ जुनमा रुस प्रस्थान गरेका थिए । एलब्रस […]

संयुक्त राष्ट्र संघले सुपर फुड नाम दिएको कोदो खेतिको सम्भाब्यता बुझ्न नेपाल आएका थिए चिनियाँ अर्वपति ज्याक मा

काठमाण्डौं १६ असार । गत हप्ताको मंगलबार आकस्मिक रुपले काठमाण्डौं उत्रिएका चिनियाँ कम्पनी अलिबाबा ग्रुपका संस्थापक तथा कार्यकारी अध्यक्ष ज्याक मा नेपाल रहँदा कालिमाटीको तरकारी बजार, स्वयम्भूको दर्शनदेखि परम्परागत चिनियाँ पाहुनाले नछुटाउने भक्तपुरको भ्रमण गर्न छुटाएनन् । प्रतिनिधिसभा सदस्य एवं चौधरी ग्रुपका संस्थापक विनोद चौधरीका छोरा निर्वाण चौधरीको निमन्त्रणामा नेपाल आएका  थिए । परम्परागत चिनियाँ […]

नेपाल तरुण दलको केन्द्रिय सदस्यमा रामेछापका ८ जना मनोनित

१६ असार ,काठमाडौँ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विद्धान गुरुङको अध्यक्षतामा गठित नेपाल तरुण दल केन्द्रीय कार्यसमितिमा रामेछापबाट ८ जना मनोनित भएका छन् । केन्द्रीय सदस्यमा मनोनित हुनेहरुमा रामेछाप काग्रेसका नेता कमान खड्का (दीपेन्द्र) बिनिता खड्का, रमेशकुमार खड्का, सौरभ के.सी, सुशील बुढाथोकी, योगेश श्रेष्ठ, चन्द्र वाइवा र रिसिभ थापा मगर रहेका छन्

नयाँ नागरिकता बनाउने सम्बन्धमा महत्वपूर्ण जानकारी

१. नेपाली नागरिकताको भनेको के हो ? नागरिकता किन चाहिन्छ ? नेपालको नागरिक हो भनी राज्यले दिएको प्रमाण नेपाली नागरिकता हो । राज्यको सदस्यको रुपमा नेपाली नागरिकले मात्र नेपालको नागरिकता पाउँछ । यो राज्यले आफ्ना नागरिकलाई पहिचान गर्न, शिक्षा हासिल गर्न र व्यापार व्यवसाय गर्ने जस्ता कानूनले प्रत्याभूत गरेको आधारभूत नागरिक अधिकारहरूको उपभोग गर्ने महत्त्वपूर्ण […]

मन्थली नगरपालिकाको बजेट १ अर्ब ४ करोड

काठमाडौं । रामेछाप मन्थली नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । नगरपालिकाले पूर्वाधार विकास, स्वास्थ्य, शिक्षा, कृषि तथा पशुपालन, विपद् व्यवस्थापन, रोजगारी सिर्जना र सुशासनलाई प्राथमिकतामा राखेर नीति, कार्यक्रम र बजेट सार्वजनिक गरेको हो । नगरप्रमुख लव श्रेष्ठले सार्वजनिक गर्नुभएको नीति तथा कार्यक्रममा एक वडा एक उत्पादनको नीति […]

चौबिसै घण्टा श्रमिकको माझमा अध्यक्ष कुवर

काठमाडौँ – नेपाल ट्रेड युनियन कांग्रेस को सातौँ राष्ट्रिय महाधिबेसन बाट अध्यक्ष पदमा निर्वाचित योगेन्द्र कुमार कुवरले आफू निर्वाचित भएसंगै थप जिम्बेवारी बढेको बताउनु भयो l कार्यक्रम येहि असार चार देखि छ गते सम्म भएको निर्बाचन मा सहभागी प्रतिनिधि, पर्यबेक्षक, निर्बाचन अधिकृत, सुरक्षा अधिकारी, पत्रकार र आम जनसमुदायमा धन्यबाद ब्यक्त गर्नुभयो l नेपाल ट्रेड युनियन […]

नेपाल ट्रेड युनियन कांग्रेसको अध्यक्षमा योगेन्द्रबहादुर कुँवर निर्वाचित

काठमाडौँ — नेपाल ट्रेड युनियन कांग्रेसको अध्यक्षमा योगेन्द्रबहादुर कुँवर निर्वाचित भएका छन् । काठमाडौंमा भएको सातौँ राष्ट्रिय महाधिवेशनबाट कुँवर अध्यक्षमा निर्वाचित भएका हुन् । संस्थापन पक्षका उम्मेदवार कुँवरले कोइराइला समूहका उम्मेदवार महेन्द्र यादवलाई पराजित गरे । कुँवरले ४४१ मत ल्याउँदा यादवले ३७६ मत पाए । अध्यक्षमा संस्थापन पक्षका कुँवरले जिते पनि महासचिवमा भने कोइराला समूहका अजयकुमार राई निर्वाचित […]

साहित्यकार शैलेन्द्र कुमार थापाको कृती ‘भाेगाइ‘ सार्वजनिक

काठमाण्डौं हातेमालो साहित्य संगमको आयोजनामा हामी र हाम्रो कृति अन्तर्गत साहित्यकार शैलेन्द्र कुमार थापाको कृती ‘भाेगाइ‘ कृतिको एक कार्यक्रमका विच विमोचन गरिएको छ । कार्यक्रममा समूहका अग्रज सदस्यलाई सम्मान गराउने परिपाटी अनुरुप श्री सुरेश बैद्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा पूर्व मन्त्री साथै वर्तमान सभासद श्री गगन कुमार थापा र मुक्तक अभियन्ता साथै वरिष्ठ मुक्तककार श्री सुनिल […]

मुक्तक –

१ न त छलेर छल्नै सकियो न त ढाँटेर ढाँट्नै सकियो आफ्नै मनको अदालतबाट न त भागेर भाग्नै सकियो ! २ भित्रभित्रै ढलिरहेकी छु म भित्रभित्रै गलिरहेकी छु म देखिँदैन ऊष्णता कतै, तर भित्रभित्रै जलिरहेकी छु म । ३ बिराए पनि बाटाहरू फेरि भेट्टाउँछ हराए पनि खुसीहरू फेरि पलाउँछ नआत्तिनु अँध्यारोसँग यसरी, आज अस्ताए पनि […]

पर्यटक भिसामा साउदी अरबमा हज गर्न नपाइने

पर्यटक भिसामा साउदी अरब जाने यात्रुले हजको समयमा हज र उमराह गर्न नपाउने भएका छन् । हज र उमराह मन्त्रालयले पर्यटक भिसा भएका व्यक्तिहरूलाई हजको समयमा हज र उमराह गर्न अनुमति नदिने जनाएको हो। ९० दिने पर्यटक भिसा भएका व्यक्तिहरूलाई मात्र उमराह गर्न अनुमति दिइन्छ तर हज अवधिमा उनीहरूले त्यसो गर्न सक्ने छैनन्। यसैबीच साउदी […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल