दाङ, पुस ३० गते । ढुमरु ढुमरु बास बसुलिया ढुमरु ढुमरु बास बसुलिया सजला पिरठी मोर माडल केहो हमरिन मेररिक रक्षिया करैहो टो मै समिरौ पान्चे डेउ पान्चो ठाकुर डेउ टो मै समिरौ पन्चो डेउ पन्चो ठाकुर डेउ हमरिन मेरमेरिक रिक्षया करैहो यो गीत थारू समुदायको महान पर्व माघसँग अभिन्न रूपमा जोडिएको मौलिक लोकगीत ढुमरु […]
सुलीकोट, पुस ३० गते । गोरखाको गोरखा दरबारस्थित गुरु गोरखानाथ मन्दिरदेखि भारतको गोरखपुरसम्मको खिचडी यात्रा मङ्गलबारबाट सुरु भएको छ । धार्मिक तथा सांस्कृतिक महìव बोकेको गोरखाको गोरखनाथदेखि ५० जनाको टोलीले भारतको गोरखपुरमा रहेको गोरखनाथ मन्दिरसम्मको यात्रा सुरु गरेका हुन् । राष्ट्रिय गौ संरक्षण सङ्घ र गुरु गोरक्षनाथ फाउन्डेसनको आयोजनामा तथा गोरखा नगरपालिका र गोरखा दरबार हेरचाह अड्डाको […]
काठमाडौँ, पुस ३० गते । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको बन्दसूचीबाट कूल १७५ जना उम्मेदवारले नाम फिर्ता लिएका छन् । निर्वाचन आयोगले उपलब्ध गराएको अन्तिम विवरण अनुसार, १७ चुनाव चिह्नका (एकलसहित) उम्मेदवारले नाम फिर्ता लिएका हुन् । बन्दसूचीमा नाम समावेश भएका उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा यही पुस २८ गते […]
काठमाडौँ, पुस २८ गते । राष्ट्रपति रामचन्द्र पौडेलले माघ ४ गते राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्नुभएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यकाअनुसार राष्ट्रपति पौडेलले नेपालको सविधानको धारा ९३ को उपधारा (१) बमोजिम सोमबारको मन्त्रिपरिषद्को सिफारिसमा आउँदो आइतबार बिहान ११ बजे सङ्घीय संसद सचिवालय, सिंहदरबारमा राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्नुभएको छ । प्रवक्ता शाक्यद्वारा जारी […]
काठमाडाैं, पुस २८ गते । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसद्को अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । बैठकले संघीय संसद् सचिवालय, सिंहदरबारमा आगामी माघ ४ गते आइतबार बिहान ११ बजे राष्ट्रिय सभाको बैठक बस्ने गरी अधिवेशन आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिनुभयो । […]
काठमाडौँ, पुस २८ गते । महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले स्वास्थ्य बिमा कार्यक्रममार्फत उपचार सेवा बन्द गरेको छ । त्रिविले आगामी माघ १ गतेदेखि लागु हुने गरी स्वास्थ्य बिमा कार्यक्रममार्फत दिइँदै आइएको उपचार सेवा बन्द गरेको हो । वि.सं २०७७ देखि नियमित रूपमा सञ्चालन गर्दै आएको स्वास्थ्य बिमा कार्यक्रममार्फत गरिने उपचार सेवा माघ १ […]
काठमाडौँ, पुस २८ गते । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक भोलि २०८२ पुस २९ गते मंगलबार बस्ने भएको छ । बैठक बिहान ११ः०० बजे पार्टीको केन्द्रीय कार्यालय ललितपुरमा आयोजना हुने पार्टीले जनाएको छ । मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी सूचनाअनुसार बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूका साथै सातै प्रदेशका सभापतिहरूको अनिवार्य उपस्थितिका लागि निर्देशानुसार अनुरोध […]
काठमाडौँ, पुस २८ गते । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपियाँ ९७ पैसा र बिक्रीदर १४४ रुपियाँ ५७ पैसा तोकिएको छ । यसैगरी युरोपियन युरो एकको खरिददर १६७ रुपियाँ ५५ पैसा र बिक्रीदर १६८ रुपियाँ २५ पैसा, युके पाउण्ड स्टर्लिङ […]
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव देवेन्द्र काफ्ले ‘थुम्केली’ कलाकार हुनुहुन्छ । साधना कार्टुनचित्र भए पनि उहाँ लेखन, अध्यापन र कलामा उत्तिकै सक्रिय देखिनुहुन्छ । उहाँले विभिन्न प्रकाशन तथा व्यक्तित्वद्वारा प्रकाशित एवं लिखित सयौँ पुस्तकमा दृष्टान्तचित्र, व्यङ्ग्यचित्र तथा आवरणचित्र बनाउनुभएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले गरेका कामको सेरोफेरोमा केन्द्रित कुराकानी : तपाईं कार्यकालको उत्तरार्धमा हुनुहुन्छ, आफ्नो कार्यकाललाई कसरी मूल्याङ्कन […]
काठमाडौँ, पुस २८ गते । पछिल्लो समय नेपालको समग्र आर्थिक तथा वित्तीय अवस्था क्रमशः सुधारोन्मुख देखिँदा निक्षेप र कर्जा दुवै खाताको सङ्ख्या उल्लेखनीय रूपमा बढ्दै गएको देखिएको छ । नेपाल राष्ट्र बैङ्कको पछिल्लो तथ्याङ्क अनुसार चालु आवको पहिलो पाँच महिनामै निक्षेप खाता छ करोड १५ लाख नाघेको छ भने कर्जा खाता २० लाखभन्दा माथि पुगेको […]