एउटा ट्रकले गर्दा २२ घण्टा राजमार्ग अवरुद्ध

नवलपुर, जेठ १६ गते : एउटा ट्रकका कारण अवरुद्ध भएको पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको नारायणघाट–बुटवल सडक २२ घण्टापछि पूर्ण सञ्चालनमा आएको छ । सोमबार साँझदेखि परेको पानीका कारण नवलपुरको गैँडाकोट थुम्सीमा सडक भासिदा राति २ बजेदेखि अवरुद्ध सडक ११ घण्टापछि एकतर्फी र २२ घण्टापछि पूर्ण सञ्चालनमा आएको नवलपुर प्रहरीले जनाएको छ । सडक छेउमा फसेको बा […]

आजको राशिफल २०८१ जेठ १६ – 29, May, 2024, बुधबार

मेष–अनुभवले ज्ञानको दायरा बढ्नेछ भने रचनात्मक कामले आम्दानीको दिगो स्रोत जुट्न सक्छ। स्थापित व्यवसाय, कृषिकर्म र उद्योगधन्दालाई निरन्तरता दिन सकिनेछ। बिनाकारण अनेक चुनौती सामना गर्नुपर्ला। आयआर्जनका स्रोत प्रशस्तै भेटिनेछन्। व्यवसायमा सोचेभन्दा बढी सफलता मिल्नेछ । वृष–पार्टी, पिकनिक वा खानपान समारोहमा सहभागी भइएला। कर्मयोगमा अभिवृद्धि हुनेछ । पैत्रिक सम्पत्तिमा विवाद आउनुका साथै दाजुभाइमा भागबन्डाको समय छ, […]

छ महानगरमध्ये भरतपुरको बेरुजु सबैभन्दा कम

चितवन, जेठ १५ गते : छ वटा महानगरमध्ये भरतपुर महानगरको बेरुजु सबैभन्दा कम देखिएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/७९ को प्रतिवेदनमा भरतपुर महानगरको बेरुजु शून्य जस्तै छ । कार्यालयको ६१औँ वार्षिक प्रतिवेदनमा महानगरको बेरुजु शून्य दशमलव ०१ प्रतिशत मात्रै छ । जुन रकमको हिसाबले रु पाँच लाख १५ हजार मात्रै […]

स्याङ्जाका पालिकाले घटाउँदै बेरुजु

वालिङ, जेठ १५ गते : स्याङ्जाका स्थानीय तहले बेरुजु घटाउँदै लगेको छ । एक वर्षको अन्तरालमा जिल्लाका ११ वटै पालिकाहरू बेरुजु रकम घटाउन सफल भएका हुन् । महालेखा परीक्षकको कार्यालयले आइतबार सार्वजनिक गरेको ६१ औँ वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७९/८० मा स्याङ्जाका पालिकाहरूको १५ करोड ३२ लाख ६२ हजार बजेट बेरुजु देखिएको छ । […]

नेपालगन्ज र कोहलपुरका विद्यालय पाँच दिनका लागि बन्द

नेपालगन्ज, जेठ १५ गते : अत्यधिक गर्मीका कारण बालबालिका बिरामी पर्न थालेपछि बाँकेको नेपालगन्ज उपमहानगरपालिका र कोहलपुर नगरभित्रका सबै विद्यालय पाँच दिनका लागि बन्द गरिएका छन् । तातो हावा ‘लु’ र अत्यधिक तापक्रमका कारण नेपालगन्ज र कोहलपुरका विद्यालयहरू मङ्गलबारदेखि पाँच दिनका लागि बिदा दिने निर्णय गरिएको नेपालगन्ज उपमहानगरको शिक्षा युवा तथा खेलकुद महाशाखा र कोहलपुरको […]

एक मुरी मकै फल्ने बारीमा ५० हजारभन्दा बढीको तरकारी उत्पादन

ढोरपाटन (बागलुङ), जेठ १५ गते : पछिल्लो समय गाउँ छोडेर सहर बजारमा बसाइँसराइ गर्नेको जमात ठूलो छ । गाउँमा भएका खेतीयोग्य भूमिमा वनमाराले समस्या हुन थालेको छ । बागलुङको धेरै ठाउँमा विकास पुगेर पनि मानिस गाउँमा रोकिन सकेका छैनन् । जिल्लाको ढोरपाटन नगरपालिका–५ अधिकारीचौर क्षेत्रमा भने स्थानीयले गाउँको परिचय दबल्दै छन् । एक दशक अगाडिसम्म […]

बजेट भाषण दुई घण्टा सर्‍यो

काठमाडौँ, जेठ १५ गते :   आज दिउँसो १ बजे प्रस्तुत हुने भनिएको आर्थिक वर्ष २०८१/८२ राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) वक्तव्य दुई घण्टाका लागि सरेको छ । संसद् सचिवालयका अनुसार नेपाल सरकारको अनुरोधमा बजेट प्रस्तुतका लागि दिउँसो १ बजे निर्धारित सङ्घीय संसद्को संयुक्त बैठक अपराह्न ३ बजेका लागि तोकिएको हो । यसअघि सभामुख देवराज […]

मुगुको डोल्फु गाउँँमा लुटपाट

मुगु, जेठ १४ गते : मुगुको मुगुम कार्मारोङ गाउँँपालिका–१ डोल्फु गाउँमा हतियारधारी समूहले लुटपाट गरेको छ । गाउँका अधिकांश व्यक्ति यार्सागुम्बा सङ्कलन गर्न गएको समयमा लुटपाट गरिएको हो । हतियारधारी समूहले शनिबार साँझ डोल्फु गाउँमा घरघरमा खानतलासी गर्दै नगद, गहना, सरसामानलगायत बहुमूल्य सामान लुटेर लगेका मुगुम कार्मारोङका अध्यक्ष छिरिङ क्याप्ने लामाले जानकारी दिनुभयो । “गाउँमा […]

सवारीसाधन कर बाँडफाँटबाट स्थानीय तहलाई पाँच अर्ब

हेटौँडा, जेठ १४ गते : बागमती प्रदेशका स्थानीय तहहरूलाई सवारीसाधन कर बाँडफाँटबाट पाँच अर्ब रुपियाँ हस्तान्तरण हुने भएको छ । अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ मा भएको व्यवस्था र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगबाट प्राप्त सिफारिसका आधारमा आगामी आर्थिक वर्ष २०८१/८२ का लागि प्रदेशभित्रका ११९ स्थानीय तहलाई सवारीसाधन कर बाँडफाँटको अनुमानित स्रोतको विवरण अनुसार पाँच […]

सङ्घीय बजेट घोषणापछि सरकारले पूर्णता पाउने

धनगढी, जेठ १४ गते । मुख्यमन्त्री दीर्घबहादुर सोडारीले सङ्घीय सरकारको बजेट प्रस्तुत भएपछि प्रदेश सरकारले पूर्णता पाउने विश्वास व्यक्त गर्नुभएको छ । सोडारी मुख्यमन्त्री भएको एक महिना बिते पनि सरकार गठन हुन नसकेकोमा चर्चा हुन थालेको छ । विभिन्न किसिमको चर्चा परिचर्चा भइरहेको बेला मुख्यमन्त्री सोडारीले यस्तो विश्वास व्यक्त गर्नुभएको हो । आइतबार गोरखापत्र दैनिकसँगको कुराकानीमा उहाँले भन्नुभयो, […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल