युएनडिपीले जलवायु कार्यमा नेपाललाई सहयोग गर्ने

काठमाडौँ, मङ्सिर ६ गते : संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम युएनडिपीले नेपाललाई जलवायुजन्य कार्यमा सहयोग गर्ने भएको छ । विश्व जलवायु सम्मेलनमा सहभागी नेपाल सरकारको प्रतिनिधिमण्डल र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमको टोली बिच अजरबैजानको बाकुमा भएको दुई पक्षीय भेटवार्तामा संयुक्त राष्ट्रसङ्घका सह महासचिव मार्कोस नेटोले जलवायु कार्यमा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको हो । जलवायु सम्मेलन […]

सम्बन्धविच्छेद बढ्दा अभिभावकविहीन बन्दै बालबालिका

तानसेन, मङ्सिर ६ गते  : पाल्पामा पछिल्ला वर्षमा श्रीमान्/श्रीमतीबिच सम्बन्धविच्छेद गर्ने क्रम बढेको छ । पारिवारिक बेमेलका कारण जिल्ला अदालत पाल्पामा सम्बन्धविच्छेदका मुद्दा हरेक वर्ष बढ्दै गएका छन् । बढ्दो सामाजिक सञ्जालको प्रयोग, वैदेशिक रोजगारी, स्वतन्त्र हुने चाहनाका कारण सम्बन्धविच्छेदका घटनामा वृद्धि भएको हो । पछिल्ला वर्षमा जिल्ला अदालतमा अन्य मुद्दाभन्दा सम्बन्धविच्छेदका मुद्दा बढी दर्ता हुने गरेको छ । गत […]

सय वर्ष पहिल्यै चल्थे विद्युतीय गाडी

सन् १९०० नोभेम्बर ३ मा अमेरिकामा प्रथम अटोमोबाइल प्रदर्शनी न्युयोर्क शहरको मेडिसन स्क्वायर गार्डेनमा जनमानसका लागि सुरु गरियो । नवोदित अटोमोबाइल क्लब अफ अमेरिकाद्वारा प्रायोजित यो प्रदर्शनी अटोमोबाइल प्रविधिमा शताब्दीका तीन प्रतिस्पर्धी ‘इन्टरनल कम्बस्टन इन्जिन’, ‘स्टिम इन्जिन’ र ‘इलेक्ट्रिक इन्जिन’ बीच भावी दिनमा प्रभाव विस्तारको प्रतिस्पर्धा थियो । सन् १९०० मा भएको त्यस गाडी प्रदर्शनीमा राखिएका १६० अटोमोबाइलमध्ये […]

बाढीबाट भएको क्षतिको विवरण सङ्कलन गर्दै कृषि मन्त्रालय

काठमाडौँ,  मङ्सिर ६ गते : कृषि तथा पशुपक्षी विकास मन्त्रालयले कृषि क्षेत्रमा बाढीपहिरोबाट भएको क्षतिको तथ्याङ्क सङ्कलन थालेको छ । गत असोजको बाढीपहिरोले  देशभर भएको क्षतिको विवरण सङ्कलन प्रदेशस्थित कृषि कार्यालयमार्फत थालिएको उक्त मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले बताउनुभयो । वास्तविक किसानको नोक्सानीको विवरण सङ्कलन भएपछि उनीहरुलाई विभिन्न दातृ निकाय तथा विकास साझेदारसँग समन्वय गरी […]

निजी क्षेत्रमा कर्जा बढ्यो, वृद्धिदर बढेन

काठमाडौँ, मङ्सिर ६ गते : चालु आर्थिक वर्ष २०८१/८२ को तीन महिनामा बैङ्क तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा एक खर्ब २८ अर्ब ६५ करोड (२.५ प्रतिशत) ले बढेको छ । नेपाल राष्ट्र बैङ्कका अनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा एक खर्ब नौ अर्ब तीन करोड (२.३ प्रतिशत) ले बढेको थियो । वार्षिक […]

२०८१ मंसिर ०६ गते- 21, Nov, 2024, विहिवार , यस्तो छ तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराएपनि प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिनेछ । गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला । समयमा सजग नबन्दा शुभ चिन्तकहरू समेत टाढा हुन सक्छन् । तथापि मेहनत गर्दा बिस्तारै कर्मफल प्राप्त हुनेछ । काम बिग्रने डरले सताइरहनेछ । वृष (इ, उ, ए, […]

बाल दिवसको अवसरमा विदेहमा कार्यक्रम

जनकपुरधाम, मङ्सिर ५ गते । अन्तर्राष्ट्रिय बाल दिवस २०८१ को अवसरमा धनुषाको विदेह नगरपालिकामा बुधबार कार्यक्रम आयोजना गरिएको छ । नगरपालिका स्तरीय चित्रकला, निबन्ध, हाजिरीजवाफ तथा वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको हो । प्लान इन्टरनेशनलको सहयोगमा सामाजिक विकास र अनुसन्धान केन्द्र, सामुदायिक परिवार कल्याण संघ, आसमान नेपाल र जानकी महिला जागरण समाजले संयुक्तरुपमा आयोजना गरेको प्रतियोगितामा […]

३१ जनाको उम्मेदवारी फिर्ता, ३७६ उम्मेदवारलाई निर्वाचन चिन्ह

काठमाडौँ, मङ्सिर ५ गते । आसन्न स्थानीय तह उपनिर्वाचनका लागि उम्मेदवारी दिएका चारसय १० मध्ये ३१ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । निर्विरोध निर्वाचित भएका बाहेक अन्य तीनसय ७६ जना उम्मेदवारलाई आज सम्बन्धित मुख्य निर्वाचन अधिकृत तथा निर्वाचित अधिकृतबाट निर्वाचन चिन्ह प्रदान गरिएको आयोगले जनाएको छ । जिल्ला समन्वय समिति प्रमुख, नगरपालिका प्रमुख, उपप्रमुख […]

स्वास्थ्यमन्त्री पौडेलद्वारा धौलागिरि अस्पताल निरीक्षण

बागलुङ, मङ्सिर ५ गते।  स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आज धौलागिरि अस्पताल निरीक्षण गर्नुभएको छ।  उहाँले अस्पतालको सेवा प्रवाह, जनशक्ति तथा वर्तमान अवस्थाबारे जानकारी लिनुभएको हो। अस्पताल सुधारका लागि अस्पतालको यथार्थ अवस्था बुझ्न आवश्यक रहेको बताउँदै मन्त्री पौडेलले अस्पताललाई स्तरवृद्धि गर्न आवश्यक रहेको बताउनुभयो। मन्त्री पौडेलले अस्पतालको सेवाका विषयमा अस्पतालमा भर्ना भएका बिरामीलाई समेत सोधपुछ […]

उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउन संविधान संशोधन हुन्छः सभापति देउवा

काठमाडौँ, मङ्सिर ५ गते। नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउन संविधान संशोधन हुने बताउनुभएको छ। बुधबार काठमाडौंमा नेपाल डेमोक्र्याटिक लयर्स एशोसिएशनको ३५ औँ स्थापना दिवसको अवसरमा संविधान कार्यान्वयनमा कानुनी तथा वित्तीय सुशासन सम्बन्धी छलफलमा भाग लिँदै सभापति देउवाले यस्तो बताउनुभएको हो। उहाँले भारत लगायतका देशमा पनि सोही व्यवस्था रहेको […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ