धार्मिक पर्यटकहरुको गन्तब्य बन्दै सताक्षीधाम

दमक, मङ्सिर ५ गते : केही बर्ष अघिदेखि झापाको ऐतिहासिक तथा पौराणिक महत्व बोकेको सताक्षीधामको बिकास तिब्र गतिमा बढेपछि धार्मिक पर्यटकहरुको आवागमन बढेको छ । पूर्व–पश्चिम राजमार्गबाट करिब ४ किलोमिटर उत्तर चुरे फेदीमा रहेको सताक्षीधाममा बिजूली र सडक कालोपत्रे भएपछि यहाँ पर्यटकको आवगमन बढेको हो । सताक्षीधाम परिसरमा नेपालकै नमुना गोलोक गोवर्धन गौशाला स्थापना भएपछि यसको […]

देशका अधिकांश भागमा आज मौसम सफा रहने

काठमाडौँ, मङ्सिर  ५ गते :  देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हाल देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । तराईका केही स्थानमा हल्का हुस्सु लागेको छ । विभागका अनुसार आज दिउँसो  कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही […]

हाइड्रोसेफलबाट पीडित बालकको शल्यक्रिया

धम्बोझी, मंसिर ५ गते : पश्चिम नेपालको ठुलो अस्पताल भेरी अस्पताल नेपालगन्जमा हाइड्रोसेफलसबाट पीडित १५ महिने बालकको सफलतापूर्वक शल्यक्रिया गरिएको छ । चिकित्सकीय भाषामा यसलाई भेन्ट्रिकुलोपरिटोनियल (भिपी) शंट शल्यक्रिया भनिन्छ । सल्यान वागचउर नगरपालिका –७ सानागाराकोटका १५ महिने कृष्ण परियार खेल्ने क्रममा दुई महिनाअघि घरको पेटीबाट लडेर घाइते भएका थिए । खाना खाने वित्तिकै वान्ता हुने […]

युनिसेफद्वारा बाढीपहिरोपीडितलाई सहयोग

काभ्रेपलाञ्चोक, मङ्सिर ५  गते :  संयु्क्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ)ले नमोबुद्ध नगरपालिकाका आठ सय ४५ बाढीपहिरोपीडितलाई सहयोग गरेको छ । पीडित परिवारलाई हस्तान्तरण गर्नेगरी युनिसेफले नगरप्रमुख कुन्साङ लामालाई रु एक करोड ५० लाख ४० हजार पाँच सय मङ्गलबार हस्तान्तरण गरेको हो । सोही दिन नेपालका लागि युनिसेफका प्रतिनिधि एलिस अकुङ्गाले नगरको वडा नम्बर ६ का पीडितलाई […]

आलुको व्यावसायिक खेती गर्न एक करोड ५० लाख विनियोजन

पर्वत, मङ्सिर ५  गते :  खायन आलुको व्यावसायिक खेती गर्न कृषि विकास निर्देशनालयले रु एक करोड ५० लाख विनियोजन गरेको छ । यो वर्ष जिल्लाका सातवटै पालिकाका एक सय १० हेक्टरमा व्यावसायिक रूपमा आलुखेती गरिने कृषि ज्ञान केन्द्रले जनाएको छ । गण्डकी प्रदेश सरकारले किसानलाई आलुखेतीतर्फ आकर्षित गर्दै जिल्लालाई आलु उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले गत […]

पशुपति क्षेत्रमै खुला शौचको बाध्यता

काठमाडौँ, मङ्सिर ५ गते : नेपाल खुला दिसामुक्त राष्ट्र घोषणा भएको पाँच वर्ष पूरा भए पनि अझै मानिसहरू खुला रूपमा शौच गर्न बाध्य छन् । सरकारले नेपाललाई २०७६ असोज १३ गते खुला दिसामुक्त राष्ट्र घोषणा गरेको थियो । नेपाललाई पूर्ण सरसफाइतर्फ अघि बढाउने उद्घोषका साथ खुला दिसामुक्त राष्ट्र घोषणा गरिए पनि अझै ४.५ प्रतिशत जनसङ्ख्या […]

२०८१ मंसिर ०५ गते – 20, Nov, 2024, बुधवार , यस्तो छ तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – कडा परिश्रमको उत्कृष्ट नतिजा प्राप्त हुनेछ, सहकर्मीहरूले तपाईंको क्षमतामाथि विश्वास गर्न थाल्नेछन्, जुनियर स्टाफ र सहयोगीका भावनालाई बुझ्ने प्रयास गर्नुहोला । कामको चाप बढ्ने समय छ । परिस्थिति हेरी कार्य गर्ने प्रयास गर्नुपर्छ, नत्र आफ्नै कमजोरीले मन दुःखित बन्नसक्छ । कार्यक्षेत्रको विस्तार गर्ने समय हो, […]

भाइरल ज्वरोको प्रकोप

सर्लाही, मङ्सिर ४ गते । सर्लाहीमा केही सातादेखि भाइरल ज्वरो र रुघाखोकीबाट प्रभावित हुनेको सङ्ख्या बढ्न थालेको छ । प्रत्येक जसो स्वास्थ्य संस्थामा भाइरल ज्वरोका बिरामीको चाप बढ्दो छ । हरेक जसो घरमा भाइरल ज्वरोका बिरामी भेटिने गरेका छन् । लालबन्दी नगरपालिका–५, मेजरगन्जका चन्द्रमणि घिमिरेले गाउँका अधिकांशमा भाइरल ज्वरोको प्रकोप देखिएको बताउनुभयो । उहाँले भन्नुभयो, “तिहार र छठपछि प्रत्येक […]

जोखिम मोलेर पहिरो स्थलमै बास

सिन्धुपाल्चोक, मङ्सिर ४ गते । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–१, कुनेगाउँमा गत असोज ११ र १२ गतेको अविरल वर्षाले गाउँका तीन घर बगायो भने १२ घर उच्च जोखिममा पारेका छन् तर सरकारले उनीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण नगर्दा प्रभावितहरू जोखिम स्थलमै बसोबास गर्न बाध्य छन् । कुनेगाउँका १२ घर उच्च जोखिममा भए पनि प्रभावितहरू घर छाडेर अन्यत्र गएर […]

एक्यापद्वारा अन्नपूर्ण आधार शिविरमा ध्वनि यन्त्र लैजान निषेध

गण्डकी,  मङ्सिर ४ गते ।   पदयात्राका लागि विश्वप्रख्यात अन्नपूर्ण आधार शिविरमा चर्को ध्वनि निकाल्ने यन्त्र लैजान निषेध गरिएको छ । चर्को आवाजले शान्त हिमाली क्षेत्रमा पदयात्रा गरिरहेका पर्यटकको एकाग्रता खल्बिलिने र यात्रामा बाधा पुग्ने भएकाले उक्त निर्णय गरिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले जनाएको छ । आयोजना प्रमुख डा रविन कडरियाले पदयात्राका क्रममा या […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ