काठमाडौँ, माघ १९ गते । सत्ता साझेदार र प्रतिपक्षी दलका नेताले संसद्को हिउँदे अधिवेशनलाई कानुन निर्माणमा केन्द्रित गर्नुपर्ने प्रतिव्रिmया दिएका छन् । नेताहरूले विधेयक अधिवेशनलाई आर्थिक सुधार, सुशासन, सङ्घीयता कार्यान्वयनसहित देशमा समग्र रूपान्तरणका पक्षमा सदुपयोग गर्नुपर्ने बताएका हुन् । शुव्रmबार संसद् बैठकपछि नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसद् अधिवेशनलाई कानुन निर्माणमा केन्द्रित गर्नुपर्ने बताउँदै गहन […]
काठमाडौँ, माघ १९ गते । शुक्रबारदेखि प्रारम्भ भएको संसद् अधिवेशन अन्तर्गत प्रतिनिधि सभाको पहिलो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले प्रस्ताव गरेको विधेयक संसद्ले लामो समयसम्म पारित नगर्दा वैकल्पिक व्यवस्था गर्नुपर्ने बताउनुभएको छ । विचाराधीन विधेयक फिर्ता लिएर अध्यादेश ल्याएको भन्दै आलोचना भइरहेका बेला प्रधानमन्त्री ओलीले आवश्यकताका आधारमा सरकारले ल्याएका विधेयक सदनमा लामो समय रोकिएकोमा असन्तुष्टि […]
हेटौँडा, माघ १८ गते । बागमती प्रदेशका प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेशसभा र प्रदेश सरकारको औचित्य पुष्टि गर्न जरुरी रहेको बताउनुभएको छ । बागमती प्रदेश सभाको सातौँ वार्षिकउत्सवलाई शुक्रबार हेटौँडामा सम्बोधन गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो । प्रदेश प्रमुख देवकोटाले प्रदेश सरकारलाई अब गुनासो र बहानाबाजी गर्ने छुट नरहेको स्पष्ट पार्नुभयो । उहाँले प्रदेशले सङ्घसँग […]
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) काममा चुनौती देखिए पनि प्रतिस्पर्धाबाट लाभ मिल्नेछ । मान सम्मान बढ्नेछ । बोलीको भरमा काम सम्पादन हुने योग छ । विचारले धेरैलाई आकर्षण गर्ने समय छ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । व्यापारमा भने कम मात्र फाइदा होला […]
महोत्तरी, माघ १८ गते । वसन्तपञ्चमी पर्व नजिकिँदै गर्दा महोत्तरीसहित मधेसका बजारमा केशोर (माटोमुनि फल्ने फलविशेष) र बयर (रूखमा फल्ने फलविशेष) उत्पादक किसानको व्यस्तता बढेको छ । मधेसको पनि खासगरी प्राचीन मिथिला क्षेत्रमा विद्याकी अधिष्ठात्रीदेवी सरस्वतीको पूजाआराधना गरिने वसन्तपञ्चमी पर्वमा केशोर र बयर मुख्य प्रसाद सामग्री बन्ने परम्पराले अहिले यी फसलका बजार जम्दै गएका हुन् […]
काठमाडौं, माघ १८ गते । सङ्घीय संसद्को अधिवेशन शुक्रबार अपराह्न १ बजे हुँदैछ । हिउँदे अधिवेशन भनिने यो अधिवेशनलाई विधेयक अधिवेशनका रुपमा पनि लिइन्छ । सदनमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित राजनीतिक दलका शीर्ष नेताले मन्तव्य व्यक्त गर्ने कार्यसूची छ । सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको दुवै सदनका सम्भावित कार्यसूचीअनुसार प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले […]
दैलेख, माघ १८ गते । लोकप्रियताका नाममा स्थानीय सरकारका जनप्रतिनिधिले आफूखुसी नीति तथा कार्यक्रम निर्माण गर्ने र बजेट खर्च गर्ने समस्याले स्थानीय तहमा आर्थिक व्ययभार बढाउने गरेको पाइएको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले वितरणमुखी खर्चलाई नियन्त्रण गर्दै सङ्घीय सरकार र प्रदेश सरकारमार्फत आउने राजस्व बाँडफाट, अनुदान रकमलाई विकास निर्माणभन्दा पनि लोकप्रियताका नाममा […]
फिदिम, माघ १८ गते । फिदिम नगरपालिका २ बैरङगीमा एक पुरुषको बेवारिसे शव फेला परेको छ । बिहीबार बिष्णु श्रेष्ठको अलैचीबारीमा अन्दाजी ५५/६० वर्षीय आर्यन मुलको जस्तो देखिने मानिसको शव देखे पछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । शवको पहिचान हुन नसकेको र पोस्टमार्टमका लागि जिल्ला अस्पताल पाँचथरको शव गृहमा ल्याइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका […]
रुकुमपूर्व, माघ १८ गते । लामो समयदेखि पानी नपर्दा देशभरका किसानहरू मर्कामा परेका छन् । झन रुकुमपूर्व हिमाली जिल्ला भएकाले सिँचाइको सुविधा नहुँदा यस जिल्लाको हिउँदे बाली सुक्न थालेको छ । रुकुमपूर्वमा सिँचाइको सुविधा नहुँदा आकासे पानीको भरमा कृषकले खेतीपाती गर्दै आएका छन् । लामो समयदेखि वर्षा नहुँदा किसानले लगाएका हिउँदे बाली सुक्न थालेको छ […]
काठमाडौँ, माघ १८ गते । कालीमाटी फलफूल तरकारी विकास समितिले शुक्रबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी रु ७०, गोलभेँडा सानो (भारतीय) प्रतिकेजी रु ३०, गोलभेँडा सानो (तराई) प्रतिकेजी रु २५, आलु रातो प्रतिकेजी […]