स्याङ्जा, भदौ १० गते । स्याङ्जामा बुधबार तीन वटा नगर पालिकामा सार्वजनिक बिदा दिइएको छ । ईस्लाम धर्मका संस्थापक एवं प्रवद्र्धक पैगम्बर मोहम्मद मुस्तफा सल्लल्हाहु अलैहे ओसल्लमको १५०१ औँ जन्म जयन्तीको अवसरमा यहाँका तीन पालिकामा सार्वजनिक बिदा दिइएको हो । यहाँका वालिङ, पुतलीबजार र भीरकोट नगरपालिकाले आज सार्वजनिक बिदा दिने निर्णय गरेका हुन् । पुतलीबजार […]
काठमाडौँ, भदौ १० गते । प्रधानमन्त्री वालेन्द्र शाहले बुधबार प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिनुहुने भएको छ । सङ्घीय संसद् सचिवालयका अनुसार दिउँसो १ बजे बस्ने बैठकमा प्रतिनिधिसभा नियमावली, २०८३ को परिच्छेद–९ अनुसार सांसदहरूले सोधेका प्रश्नको प्रधानमन्त्री शाहले जवाफ दिने सम्भावित कार्यसूची छ । बैठकमा प्रधानमन्त्री शाहले मुस्लिम आयोगको सातौँ वार्षिक प्रतिवेदन, आव २०८१/८२ प्रस्तुत […]
काठमाडौँ, भदौ १० गते । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ । कोशी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी […]
काठमाडौँ, भदौ ९ गते । संसद्का बैठकमा बोल्ने अधिकांश सांसदहरुको गुनासो एउटै हुन्छ, हामी संसदमा त बोल्छौँ, तर सुनुवाइ हुँदैन । संसदमा जनताका मुद्दा उठान गर्ने, त्यसले सञ्चारमाध्यममा पनि स्थान पाउने तर सम्बन्धित मन्त्रालयसम्म वा सरकारसम्म पुग्दैन भन्ने उहाँहरुको गुनासो हुन्छ । र, यो समस्या आजको होइन, विगतको अभ्यास पनि यस्तै रहँदै आएको छ । […]
काठमाडौँ, भदौ ९ गते । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले संयुक्त अरब इमिरेट्स (युएई) जाने श्रमिकले लिनुपर्ने प्रहरी चारित्रिक प्रमाणपत्र (पुलिस रिपोर्ट) सम्बन्धी विद्यमान दोहोरो प्रक्रियालाई सरल बनाउन आग्रह गर्नुभएको छ । सोमबार मन्त्री यादव र नेपालका लागि (युएई) का राजदूत अब्दुल्ला सइद मुबारक जारवान अल सामसीबिच भएको भेटमा यस्तो आग्रह गर्नुभएको हो । […]
काठमाडौँ, भदौ ९ गते । प्रधानमन्त्री वालेन्द्र शाहसँग भदौ १० गतेका लागि तय भएको प्रश्नोत्तरमा ११ सांसदले आफ्ना प्रश्न दर्ता गराएका छन् । १५ वटासम्म प्रश्न दर्ता गर्न सकिने भए पनि तोकिएको कोटामा सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदले प्रश्न दर्ता नगराएका हुन् । रास्वपाका सांसदले सात वटा प्रश्न दर्ता गर्न पाउने भए पनि तीन […]
गलकोट (बागलुङ), भदौ ९ गते । बागलुङमा डेङ्गु सङ्क्रमण तीव्र गतिमा फैलिएको छ। पछिल्लो समय जिल्लाका सबै पालिकामा डेङ्गु सङ्क्रमण देखिएको हो। दुई महिनाको अवधिमा जिल्लामा डेङ्गु सङ्क्रमितको सङ्ख्या ६४६ पुगेको छ। बागलुङ नगरपालिकामा मात्रै सबैभन्दा धेरै डेङ्गु सङ्क्रमण देखिएको छ। जिल्लाका १० पालिकामध्ये बागलुङ नगरपालिकामा ४५९ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ। यो तथ्याङ्क […]
दाङ, भदौ ९ गते । लुम्बिनी प्रदेश सरकारका नवनियुक्त तीन मन्त्रीले मङ्गलबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै हुनुहुन्छ। मुख्यमन्त्री चेतनारायण आचार्यको सिफारिसमा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले सोमबार दीपेन्द्रकुमार पुनलाई स्वास्थ्य मन्त्रालय, इन्द्रजीत थारूलाई आर्थिक मामिला तथा योजना मन्त्रालय र कृष्णा कुश्मा थारूलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयमा नियुक्त गर्नुभएको थियो। नवनियुक्त मन्त्रीहरूको पद […]
काठमाडौँ, भदौ ९ गते । सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । मङ्गलबार अपराह्न १ बजे सिंहदबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची छ । यस्तै, कानुनमन्त्री गौतमले ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन)विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । […]
काठमाडौँ, भदौ ८ गते । मलेसिया श्रमिक पठाउने विषयमा भएको सिन्डिकेटविरुद्ध नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घ कठोर भएर प्रस्तुत भएको छ । सङ्घले आइतबार मलेसियामा श्रमिक पठाउनका लागि पछिल्लो पटक छनोट भएका २५ वटा वैदेशिक रोजगार कम्पनीविरुद्ध कठोर नीति लिएर छ वटामा तालाबन्दी गरेको हो । सङ्घले आइतबार पत्रकार सम्मेलनमार्फत ‘रिक्रुटमेन्ट एजेन्सी’ मार्फत मलेसिया जाने […]