कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौँ, असार २६ गते । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास रहेको र पश्चिममा सरदर स्थानभन्दा केही उत्तरतिर रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहीबार दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने विभागको पूर्वानुमान छ । कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका साथै अन्य […]

उच्च गन्तव्यमा न्यून पारिश्रमिक

काठमाडौँ, असार २६ गते ।  नेपाली श्रमिकका प्रमुख श्रम गन्तव्य देशमा जाने नेपाली श्रमिकले न्यून पारिश्रमिकमा नै काम गरिरहेका छन् । मध्यपूर्वका संयुक्त अरब इमिरेटस् (युएई), कतार, साउदी अरब र मलेसियामा न्यून पारिश्रमिकमा नै काम गर्न बाध्य छन् । नेपाली कामदारको पहिलो श्रम गन्तव्य देश युएईले श्रमिकलाई दिने पारिश्रमिक असाध्यै न्यून भएपछि नेपाल सरकारले तोकेको […]

‘त्रिविको गरिमा उच्च राख्ने काम गर्छु’

काठमाडौँ, असार २६ गते । त्रिविका नवनियुक्त उपकुलपति  प्राडा दीपक अर्यालले विश्वविद्यालय सुधारका लागि आफूले आवश्यकता अनुसार चौबिसै घण्टा समय दिन तयार रहेको बताउनुभएको छ । प्रधानमन्त्री निवासमा पद तथा गोपनीयताको शपथ लिएपछि बुधबार नै पदभार ग्रहण गर्दै उपकुलपति अर्यालले यस्तो बताउनुभएको हो । अन्य पदाधिकारी तथा विभागीय प्रमुखहरूलाई साथैमा राखेर उपकुलपति अर्यालले विश्वविद्यालयको गरिमा […]

रसुवागढी बाढीमा बेपत्ताको खोजी कार्य जारी

काठमाडौँ, असार २६ गते । नेपाल–चीन सीमानाका भएर बग्ने रसुवाको ल्हेन्देखोलामा अकस्मात् आएको भीषण बाढीमा परी बेपत्ता भएका १९ जनाको खोजी कार्य जारी छ । बाढीका कारण हालसम्म नेपाल प्रहरीका दुई, सर्वसाधारण ११ र चिनियाँ नागरिक छ गरी १९ जना बेपत्ता रहेको प्रहरीले जनाएको छ । भीषण बाढीमा परी मृत्यु भएका नौमध्ये आठ जनाको शव […]

सहकारीको बचत फिर्ता सहज हुने

काठमाडौँ, असार २६ गते । सहकारी क्षेत्रमा ऋण असुली समस्या समाधान गर्ने बाटो खुलेको छ । कर्जा असुली न्यायाधिकरण सञ्चालनमा आएसँगै यस्तो वातावरण बनेको हो । बुधबार एक कार्यक्रमबिच भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले न्यायाधिकरणको कार्यालय उद्घाटन गर्नुभयो । उद्घाटनका अवसरमा मन्त्री अधिकारीले मन्त्रालय र सहकारी विभागलगायत सबै निकायले न्यायाधिकरणलाई सहयोग गरी […]

त्रिवि उपकुलपतिमा डा. अर्याल

काठमाडौँ, असार २६ गते । प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले बुधबार विश्वविद्यालयको उपकुलपतिमा प्राडा दीपक अर्याललाई नियुक्त गर्नुभएको छ । नवनियुक्त उपकुलपति प्राडा अर्यालले बुधबार नै पद तथा गोपनीयताको शपथ लिनुभएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको शपथ कार्यक्रममा विश्वविद्यालयका कुलपति ओलीसमक्ष प्राडा अर्यालले पद तथा गोपनीयताको शपथ लिनुभएको हो । कार्यक्रममा […]

२०८२ असार २६ गते – 10 , July , 2025, विहिवार , यस्तो छ तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) छर छिमेकमा केही असमझदारी बढ्ने योग देखिएपनि समाधान पनि हुनेछ । धेरै परिश्रमबाट थोरै लाभ मिल्ने योग छ । घर खर्च पनि बढ्नेछ । पति र पत्नी बीच असमझदारी बढ्न सक्छ । आयआर्जनको कमीले वादविवाद पनि हुन सक्छ । वृष (इ, उ, ए, ओ, बा, […]

स्वास्थ्य बीमा सुधारमा ऐतिहासिक कदम : ८ गम्भीर रोगका लागि २ लाखसम्मको उपचार सुविधा

काठमाडौँ ,असार २५ गते। स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै सरकारले साउन १ गतेदेखि ८ प्रकारका गम्भीर रोगहरूका बिरामीलाई प्रत्यक्ष राहत दिने व्यवस्था कार्यान्वयनमा ल्याउने भएको छ। सरकारको पूर्व प्रतिबद्धता अनुसार अबदेखि क्यान्सर, मुटु रोग, मृगौला समस्या, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल एनिमिया, पार्किन्सोनिजम र अल्जाइमर भएका बिरामीहरूले स्वास्थ्य बीमा कार्यक्रममार्फत २ लाख रुपैयाँसम्मको निःशुल्क […]

बुधबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, असार २५ गते । नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रुपियाँ ८२ पैसा र बिक्रीदर १३७ रुपियाँ ४२ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १६० रुपियाँ ५४ पैसा र बिक्रीदर १६१ रुपियाँ २४ पैसा, युके पाउन्ड […]

थारू बस्तीमा हर्डहुवाको रौनक

धनगढी, असार २५ गते । रोपाइँ सकिएपछि कैलालीको थारू बस्तीमा हर्डहुवाको रौनक छाएको छ । ढुरिया/असारी पूजा गरेर धान रोपाइँको थालनी गरेका प्रकृति पूजक थारू समुदायले खेतीपातीको काम सकिएको खुसियालीमा हर्डहुवा मनाउने चलन रहेको छ । हिलोमाटो लागेको हलो, जुवा, कृषि उपकरण धोएर त्यसको पूजा गर्दै खानपान गरेर रमाइलो गरी हर्डहुवा मनाइन्छ । हर्डहुवा गाउँभरिका परिवारले एकसाथ मनाउने […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल