प्रधानमन्त्री कार्कीद्वारा निर्वाचन आयोगका पदाधिकारीसँग छलफल

काठमाडौँ, कात्तिक २६ गते । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगका पदाधिकारीसँग आगामी निर्वाचनको तयारीका विषयमा छलफल गर्नुभएको छ। आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी, आयुक्तद्वय जानकारी तुलाधर, सगुनशमशेर राणा र अन्य अधिकारीहरू समेतको टोली छलफलका लागि आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगेको थियो। आयोगले निर्वाचन तयारीअन्तर्गतका ६० प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको र हालसम्मको मूल्यांकनमा आउँदो […]

जेनजी आन्दोलनका घाइतेको वर्गीकरण हुँदै

काठमाडौँ, कात्तिक २६ गते । गृह मन्त्रालयले गत भदौ २३­ र २४ गते जेनजी आन्दोलनका क्रममा घाइते तथा अपाङ्गता भएका व्यक्तिको विवरण यथाशीघ्र सङ्कलन गरी मन्त्रालयमा पठाउन सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ । उक्त प्रदर्शनका क्रममा घाइते तथा अपाङ्गता भएकाको यकिन पहिचान गरी सहज उपचार, राहत तथा पुनस्र्थापना गर्ने उद्देश्यले गृह मन्त्रालयले जेनजी […]

बढ्न थाल्यो सुनको मूल्य

काठमाडौँ, कात्तिक २६ गते ।  स्थानीय बजारमा सुनको मूल्य फेरि बढ्न थालेको छ । तिहारपछि निरन्तर घट्दै गएको सुनको मूल्य सोमबारदेखि पुनः उकालो लाग्न थालेको हो । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको हो । मङ्गलबार एकै दिन तोलामा चार हजार नौ सय रुपियाँले बढेर दुई लाख ४६ हजार चार सय […]

कृषि एम्बुलेन्स दुर्घटनामा एकको मृत्यु

नारायणगढ, कात्तिक २६ गते ।  जिल्लाकै पहाडी क्षेत्र समेटिएको इच्छाकामना गाउँपालिका  वडा नम्बर २ हपनीस्थित भित्री सडक खण्डमा कृषि एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । फिस्लिङबाट हपनी तर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००२ झ ६६६२ नं.को  कृषि एम्वुलेन्सका रुपमा सञ्चालन गरिरहेको हपनी कृषिको बलेरो मङ्गलबार साँझ ६ः१५  बजे दुर्घटना भएको  जिल्ला प्रहरी कार्यलय […]

यस्तो छ बागमती प्रदेशका आर्थिक चुनौती

काठमाडौँ, कात्तिक २६ गते ।  बागमती प्रदेशमा भौतिक पूर्वाधारहरू सडकमार्ग, स्वास्थ्य सेवा र सहज खानेपानी, ढल तथा फोहोर व्यवस्थापन, पूर्वाधारयुक्त व्यवस्थित बस्ती विकास एवम् उचित व्यवस्थापन गर्ने कार्य चुनौतीपूर्ण रहेको नेपाल राष्ट्र  बैंकले गरेको अध्ययनमा देखिएको छ । केन्द्रीय बैंकले गरेको ‘आर्थिक वर्ष २०८१/८२ को आर्थिक गतिविधि अध्ययन’ अनुसार, यस प्रदेशमा प्राकृतिक प्रकोपको जोखिम उच्च […]

महायज्ञमा एकैदिन एक करोड बढि सङ्कलन

काठेखोला (बागलुङ), कात्तिक २६ गते ।  मानवसेवा आश्रम बागलुङको भवन निर्माणार्थ सञ्चालित श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञमा एकै दिन एक करोड बढि रकम सङ्कलन भएको छ । महायज्ञको पाँचौँ दिन मङ्गलबार एक करोड एक लाख ९६ हजार रुपियाँ दान सङ्कलन गरिएको हो । महायज्ञमा दाताहरूले न्यूनतम रकम पाँच हजारदेखि पाँच लाखसम्म दान गरेका छन् । […]

‘ए’ डिभिजन लिग चैतमा गर्ने सहमति

काठमाडौँ, कात्तिक २६ गते । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले १२० दिनभित्र सहिद स्मारक ‘ए’ डिभिजन लिग सुरु गर्न सहमति जनाएको छ । युवा तथा खेलकुद मन्त्रालयको आयोजनमा मङ्गलबार एन्फा पदाधिकारी, ‘ए’ डिभिजन क्लब प्रतिनिधि र फुटबल खेलाडी सङ्घबिच भएको बैठकपछि सहिद स्मारक लिग यसै वर्ष सुरु गर्न तयारी गर्ने सहमति भएको हो । जस अनुसार […]

हर्मिचौर र अर्वेनीमा एक घर एक धाराको सपना अधुरै

तम्घास(गुल्मी), कात्तिक २६ गते । गुल्मीमा करिब एक सय घरधुरी रहेको वस्तीका लागि एक घर एक धाराको सपना बसौँदेखि अधुरो बन्दै गएको छ  । गुल्मीको भौगोलिक रुपमा विकट रहेको कालीगण्डकी गाउँपालिका वडा नम्बर १ हर्मिचौरको माथिल्लो वस्ती र वडा नम्बर २ को माथिल्लो कोट वस्तीका लागि एक घर एक धारा विपनामा नभई सपनामा मात्रै सीमित […]

देशभरको मौसम सफा रहने पूर्वानुमान

काठमाडौँ, कात्तिक २६ गते । हाल देशभर कुनै मौसम प्रणालीको उल्लेखनीय प्रभाव नरहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले बुधबार दिउँसो कोशी र बागमती प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने बताएको छ । त्यसैगरी, आज राति देशभरको मौसम मुख्यतया सफा रहने छ ।

कृषिमा विषादी प्रयोगको अवस्था गम्भीर

काठमाडौँ, कात्तिक २६ गते । कृषि बालीमा प्रयोग गर्न दिइएका सबै विषादी प्रयोगको परीक्षण नहुँदा त्यसको प्रत्यक्ष असर उपभोक्ताको स्वास्थ्यमा परेको छ । सरकारले १६९ प्रकारका विषादीलाई कृषि बालीमा प्रयोग गर्न अनुमति दिएको छ । परीक्षण भने थोरैको मात्रै हुने गरेको छ । अहिले किसानले प्रयोग गर्दै आएका १६९ विभिन्न विषादीमध्ये १५० प्रकारका विषादी परीक्षण भएको […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल