क्यान्सर पीडितका लागि ‘चिवा भञ्ज्याङ-झुलाघाट’ साइकल यात्रा

बागलुङ, माघ ५ गते ।  क्यान्सर पीडितलाई ‘बाँच्ने अधिकार’को अभियानमा साइकल यात्रा गर्नुभएका सिन्धुपाल्चोकका हर्क लामा र काठमाडाैंकी कविता चित्रकारसहितको टोली बागलुङ आइपुगेको छ । बागलुङ बजारमा आएको साइकल यात्रीलाई आइतबार नगर उपप्रमुख राजु खड्काले स्वागत गर्नुभएको थियो । साइकल यात्रीसँग अन्तरक्रिया गर्दै उप–प्रमुख राजु खड्काले दिर्घरोगीका लागि उपचार कोष बनाएको र त्यसबाट क्यान्सर रोग […]

निर्वाचन आचारसंहिता लागु

काठमाडौँ, माघ ५ गते  । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आइतबार राति १२ बजेदेखि निर्वाचन आचारसंहिता लागु भएको छ । निर्वाचन आयोगले आइतबार रातिदेखि आचारसंहिता लागु गर्ने गरी निर्णय गरेको हो । राष्ट्रिय सभा निर्वाचनसमेतका लागि आचारसंहिता लागु गर्नुपर्ने अवस्थाका कारण साबिकभन्दा यो पटक केही छिटो आचारसंहिता लागु भएको हो । निर्वाचन आयोग ऐन, २०७३ […]

धरान नगर प्रमुख राई र वडाध्यक्ष भट्टराईले दिनुभयो राजीनामा

धरान, माघ ४ गते । धरान उपमहानगरपालिकाको नगर प्रमुख  तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) तथा धरान–१७ का वडाध्यक्ष सूर्यप्रसाद भट्टराई (मनोज) ले आइतबार साँझ आ–आफ्नो पदबाट राजीनामा दिनुभएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सुनसरी क्षेत्र नम्बर १ बाट उम्मेदवार बन्ने तयारीमा रहेका दुवै जनाले निर्वाचन कानुनअनुसार उपप्रमुख […]

बालेन्द्र शाह जनकपुरधाममा

जनकपुरधाम, माघ ४ गते। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन०) जनकपुरधाम आइपुग्नुभएको छ। आइतबार साँझ जनकपुरधाम जनकपुरधाम विमानस्थल हुँदै जनकपुरधाम आउनुभएको हो। विमानस्थलमा बालेनको स्वागतमा आएका बालेन समर्थकले ‘अबकी बार बालेन सरकार’को नारा लगाएका थिए। भीडले विमानस्थलको सिसासमेत फुटाएको थियो। सोमबार जनकपुरधाम स्थित तिरहुतिया गाछिमा आयोजित कार्यक्रममा सहभागी हुन बालेन जनकपुरधाम आउनुभएको […]

विवाद छोडेर निर्वाचनमा सहभागी हुन नेता कोइरालाको आग्रह

काठमाडौँ, माघ ४  गते।  नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीलाई सङ्कटबाट जोगाउन मध्यमार्गी भूमिका खेल्दा दबाब झेल्नुपरेको बताउनुभएको छ। नेता कोइरालाले आज यहाँ आफूनिकट नेता तथा कार्यकर्ताको भेलामा मध्यमार्ग र सत्यको बाटो अप्ठ्यारो हुने भन्दै आफूले मध्यमार्गी भूमिका खेल्दा दबाब झेल्नुपरेको बताउनुभएको हो। “मध्यमार्ग र सत्यको बाटो गारो र अप्ठ्यारो हुन्छ, म सत्यको बाटो […]

प्रधानमन्त्री र आयोगका पदाधिकारीबिच छलफल

काठमाडौँ, माघ ४ गते।  आसन्न प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फको उम्मेदवारको मनोनयन गर्ने दिन नजिकिँदै गर्दा आज प्रधानमन्त्री सुशीला कार्की र निर्वाचन आयोगका पदाधिकारीहरूबीच छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा अर्थमन्त्री रामेश्वर खनाल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हा, परराष्ट्रमन्त्री बालानन्द शर्मा, कार्यबाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलगायतका पदाधिकारी सहभागी हुनुहुन्छ। आगामी फागुन २१ […]

बेसीशहर नगरका ९४ करार कर्मचारी सामाजिक सुरक्षामा

लमजुङ, माघ ३ गते । बेसीशहर नगरपालिकाले स्वीकृत दरबन्दीभित्र कार्यरत ९४ जना करार कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराएको छ । नगरपालिकाले चालु आर्थिक वर्षको साउन महिनादेखि लागू हुने गरी करार सेवामा रहेका ती कर्मचारीलाई हालै सामाजिक सुरक्षा कोषमा सहभागी गराएको हो । करार सेवामा लामो समयसम्म काम गरेपछि सेवा अवधि समाप्त हुँदा कर्मचारीहरू रित्तो […]

घटाइयो निष्क्रिय कर्जा स्तरोन्नति हुने अवधि

काठमाडौँ, माघ ३ गते । बैङ्क तथा वित्तीय संस्थाको निष्क्रिय कर्जाको स्तरोन्नति हुने अवधि घटेको छ । अब बैङ्क तथा वित्तीय संस्थाले निष्क्रिय कर्जामा वर्गीकृत कर्जाको भाखा नाघेको सम्पूर्ण बक्यौता रकम भुक्तानी भई नियमित भएपछि तीन महिनापछि नै त्यस्तो कर्जा असल वर्गमा स्तरोन्नति गर्न पाउने भएका छन् । भाखा नाघेको बक्यौता रकम भुक्तानी भएपछि त्यस्तो कर्जालाई […]

निर्वाचन सामग्री आपूर्तिमा १३ संस्था सूचीकृत

काठमाडौँ, माघ ३ गते । निर्वाचन आयोगले हिमाली तथा उच्च हिमाली क्षेत्रमा मतपत्रलगायतका सामग्री ढुवानीका लागि विभिन्न १३ व्यवसायीक संस्था सूचीकरण गरेको छ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक निर्वाचन सामग्री, मतपत्र तथा अन्य अत्यावश्यक सामग्री ढुवानीका लागि कुरियर सेवातर्फ दुई वटा फर्म छनौट गरेको हो । आयोगका […]

प्रथम ॐ कार कपको उपाधि एनएएफसि पोखरालाई

वालिङ, माघ ३ गते ।  स्याङ्जाको वालिङमा सञ्चालित प्रथम ॐ कार कप भेट्रान्स सेभेन ए साईड फुटबल प्रतियोगिताको उपाधि एनएएफसि पोखराले जितेको छ । एनएएफसि पोखराले ट्राई ब्रेकरमा मेजर एफसी पोखरालाई ४–३ गोलअन्तरले पराजित गर्दै उपाधि जितेको हो । निकै प्रतिस्पर्धात्मक खेलमा निर्धारित समयमा दुवै पक्षबाट गोल नभएपछि खेल ट्राई ब्रेकरमा पुगेको थियो । पराजयसँगै […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल