मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) धोका दिने प्रवृत्तिका व्यक्तिमा विश्वास गर्दा काममा अप्ठ्यारो पर्न सक्छ । आफ्नै कमजोरीले परिवारमा असन्तुष्टि बढ्न सक्छ । यद्यपि स्वास्थ्य बलियो रहनेछ र नयाँ अवसरहरू प्राप्त हुनेछन् । मुद्दा मामिला र विभिन्न झमेलाबाट मुक्ति मिल्ने सम्भावना छ । प्रयत्न गरेमा कठिन कार्य पनि सहजै सफल […]
काठमाडौँ, जेठ १६ गते । आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सरकारले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई रु. ८६ अर्ब १ करोडको बजेट विनियोजन गरेको छ। ऊर्जा उत्पादन, प्रशारण, सिँचाइ पूर्वाधार र जलजन्य विपद् व्यवस्थापनमा केन्द्रित बजेटले वैकल्पिक ऊर्जाको प्रवर्द्धन, सिँचाइ सुविधा विस्तार र जलस्रोतको बहुउपयोगी उपयोगमा जोड दिएको छ। बजेट विवरण अनुसार वैकल्पिक ऊर्जा […]
काठमाडौँ, जेठ १६ गते । सरकारले वित्तीय क्षेत्रका नियामक निकायको क्षमता विकासका लागि कार्यक्रम ल्याउने भएको छ । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट अनुसार पुँजी प्रवाह र कर्जाको पहुँचमा सहजता ल्याउन आवश्यक प्रबन्ध मिलाइने भएको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै वित्तीय क्षेत्र […]
काठमाडौँ, जेठ १६ गते । नेपालीको प्रतिव्यक्ति कुल राष्ट्रिय आय बढेर एक हजार ५१७ अमेरिकी डलर पुगेको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सङ्घीय संसद्का दुवै सदनमा बिहीबार प्रस्तुत गर्नुभएको चालु आर्थिक वर्ष २०८१/८२ को आर्थिक सर्वेक्षणमा यो विवरण उल्लेख छ । यसअघि नेपालीको प्रतिव्यक्ति आय एक हजार ३७७.६ अमेरिकी डलर थियो । आर्थिक […]
काठमाडौँ, जेठ १६ गते । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ मा सबै प्रदेशमा उपभोक्ता आदालत विस्तार गर्ने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आगामी वर्षको बजेट प्रस्तुत गर्दै आगामी वर्षमा सातै प्रदेशमा उपभोक्ता अदालतको गठन गर्ने व्यवस्था गरिने बताउनुभयो । चालु आव २०८१/८२ मा उपत्यकाका तीन जिल्लाकेन्द्रित गरेर […]
म्याग्दी, जेठ १६ गते । अन्नपूर्ण प्रथम हिमाल सफल आरोहण भएको ७५ वर्ष पुगेको अवसरमा मनाउन लागिएको हीरक जयन्तीमा सहभागी हुन विदेशी पाहुनाहरू नेपाल आइपुगेका छन् । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल र आधार शिविर अवस्थित म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा यही जेठ १७ गतेदेखि सुरु हुने हीरक जयन्तीमा सहभागी हुन प्रथम आरोही मौरिस […]
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ ज्ञान प्राप्त हुने योग छ । ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्न सक्छ । आर्थिक लाभ प्राप्त होला । सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । कृषि कर्म र व्यवसायिक काममा भने केही चुनौतीको सामना गर्नुपर्छ । ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन् […]
बागलुङ, जेठ १५ गते । दोस्रो आदर्श कप एसइई स्तरीय फुटबल प्रतियोगिता बिहिबारदेखि बाङेचौर खेलमैदानमा सुरु भएको छ । आदर्श विद्यामन्दिर खेलकुद क्लबको आयोजना तथा आदर्श विद्यामन्दिर माध्यमिक विद्यालयको सह–आयोजनामा बिहिबारदेखि शुरु भएको प्रतियोगिता २१ गतेसम्म चल्ने छ । पहिलो दिन भएको उद्घाटन खेलमा छात्रतर्फ फ्युचर ब्राइटर बोर्डिङ स्कुललाई ट्राइबेकरमा पराजित गर्दै गरिमा आवासिय माध्यमिक […]
काठमाडौँ, जेठ १५ गते । प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले बजेट विगतको एउटा निरन्तरताका रुपमा मात्र सीमित रहेको प्रतिक्रिया दिनुभयो । “निरन्तरको प्रक्रियाभन्दा कुनै गुणात्मक परिवर्तन छैन । निजी क्षेत्रका माग केही हदसम्म सम्बोधन भएको भन्ने आएको छ, त्यो सकारात्मक छ”, उहाँले भन्नुभयो, “स्रोतका हिसावले भन्ने हो भने राजस्वको […]
काठमाडौं, जेठ १५ गते । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रले दिएका सुझाव अधिकांश समेटिएको बताउनु भएको छ । अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संसदमा पेश गर्नुभएको आर्थिक वर्ष २०८२÷८३ बजेटबारे प्रतिक्रिया दिँदै अध्यक्ष ढकालले बजेटले निजी क्षेत्रको धेरै कुरा समेटेको बताउनु भएको हो । उहाँले अब आर्थिक ऐन आइसकेपछि निजी क्षेत्रलाई प्रोत्साहन गर्ने […]