साउथ अस्ट्रेलियाविरुद्धको एकदिवसीय खेलमा नेपाल विजयी

काठमाडौँ, भदौ १४ गते ।  कप्तान रोहित पौडेलले अविजित सतक प्रहार गरेपछि नेपाली राष्ट्रिय क्रिकेट टोली साउथ अस्ट्रेलियाविरुद्धको एकदिवसीय अभ्यास खेलमा दुई विकेटले विजयी भएको छ । शनिबार भएको अन्तिम अभ्यास खेलमा जितका लागि दुई सय ४३ रनको लक्ष्य पछ्याएको नेपालले ४४.१ बलमा आड विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो । नेपालका लागि कप्तान रोहितले […]

सुदूरपश्चिमको मन जोड्ने गौरा

डोटी राम्रो डडेलधुरा न्याउल्या,  अछाम राम्रो साँफ्या न्याउल्या । मान्छे राम्रो मन मिल्याको न्याउल्या, चरी राम्रो डाफ्या न्याउल्या ।। गौरा र गायन । देउडा र दौँतरी । सुन्दर सुदूरपश्चिमको मौलिक गौरा संस्कृति यति बेला नेपाली संस्कृतिका रूपमा फैलिएको छ । प्राकृति, धार्मिक, सांस्कृतिक एवं सामाजिक विविधताको उर्वरभूमि सुन्दर सुदूरपश्चिमलाई चिनाउने धार्मिक एवं सांस्कृति पर्व हो– […]

मलेसियामा कार्यरत दिपकको असामयिक निधन, परिवारमा बज्रपात

कल्याणपुर (सप्तरी), भदौ १४ गते । घर परिवारको सुन्दर भविष्य बनाउने सपना बोकेर १३ वर्षअघि वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका रुपनी गाउँपालिका–२ हरिरावाटोलका दिपककुमार राम सदाका लागि बिदा भएका छन् । विदेशमा श्रम बेचेर परिवारलाई खुशी दिने सपना बोकेका ३२ वर्षीय दिपक श्रीमती र दुई सन्तानलाई असहाय अवस्थामा छोडेर संसारबाट बिदा भएका हुन् । सोमबार […]

बजेट अभावमा विद्यालय भवन अधुरो

पञ्चकोशी (दैलेख), भदौ १४ गते । दैलेखको आठबीस नगरपालिका– ६ खड्केगडेनस्थित शिव आधारभूत विद्यालयको निर्माणाधिन भवन पर्याप्त बजेट नहुँदा अधुरो छाडिएको छ । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०८१-०८२ मा सशर्त अनुदानमा दुई कोठे भवन निर्माण गर्ने भनेर १५ लाखको लागतमा निर्माण थालिएकोमा रकम नहुँदा भवन अधुरै रहेको हो । प्रदेश सरकारले सशर्त अनुदानमा दुई […]

एक लाख पुरस्कारको कदम घोडा दौडमा ढुक्के विष्ट विजय

मुक्तिनाथ (मुस्ताङ), भदौ १४ गते । उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकामा धार्मिक तथा सांस्कृतिक ‘यार्तुङ’ पर्वमा आयोजित एक लाख नगद पुरस्कारको कदम घोडा दौड प्रतियोगिताको उपाधी ढुक्के विष्टले जित्नुभएको छ । लोमान्थाङ युवा क्लवको आयोजना तथा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ईलाका संरक्षण कार्यालय लोमान्थाङको आर्थिक सहयोगमा आयोजित मेलामा कदमतर्फ दोस्रो छेटुप गुरूङ, तेस्रो निमा वाङ्दी गुरूङले क्रमशः […]

प्रधानसेनापति सिग्देल स्वदेश फिर्ता

काठमाडौँ, भदौ १४ गते । प्रधानसेनापति अशोकराज सिग्देल यही भदौ १० देखि १२ गतेसम्म थाई शाही सेनाको सहकार्यमा मित्रराष्ट्र अमेरिकी सेनाको ‘इन्डो–प्यासिफिक कमान्ड’द्वारा थाइल्यान्डको ‘हुअ हिन’ मा आयोजित ‘चिफ अफ डिफेन्स’ सम्मेलनमा भाग लिई स्वदेश फर्कनुभएको छ । प्रधानसेनापति सिग्देल शुक्रबार राति स्वदेश फर्कनुभएको जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डाले जनाएको छ । उहाँलाई बलाधिकृत […]

प्रधानमन्त्री ओली चीन प्रस्थान

काठमाडौँ, भदौ १४ गते ।  प्रधानमन्त्री केपी शर्मा ओली औपचारिक भ्रमणका क्रममा शनिबार चीन प्रस्थान गर्नुभएको छ । चीनका राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा प्रधानमन्त्री ओली पाँचदिने भ्रमणका लागि शनिबार बिहान चीन प्रस्थान गर्नुहुने भएको हो । उहाँले साङ्घाई सहयोग सङ्गठन (एससिओ) को शिखर सम्मेलन २०२५ मा औपचारिक सहभागिता जनाउनुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय […]

सामान्य विषयलाई कविले असामान्य देख्छन् : महामन्त्री थापा

काठमाडौँ,  भदौ १३ गते ।  नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कविमा मात्र सामान्य विषयलाई असामन्य देख्ने र मिठासयुक्त बनाई पस्कन सक्ने उच्चकोटीको चेत हुने बताउनुभएको छ । कवि एवं गीतकार बिसुकुमार केसीको ‘पागल हुन कहाँ सजिलो छ र’ शीर्षक कविता सङ्ग्रहको आज यहाँ लोकार्पण गर्दै उहाँले कविता लेखन सजिलो कर्म नभई त्यसका लागि गहिरो र […]

मनाङमा प्रदेशसभा–२ को उपनिर्वाचन कात्तिक १७ गते हुने

काठमाडौं, भदौ १३ गते ।  गण्डकी प्रदेशसभाको मनाङ प्रतिनिधि सभा क्षेत्र नं. १ को प्रदेशसभा क्षेत्र नं. २ मा उपनिर्वाचन मिति तोकिएको छ। निर्वाचन आयोगले शुक्रबार बसेको बैठकले सो क्षेत्रमा मिति २०८२ कात्तिक १७ गते सोमबारका दिन उपनिर्वाचन गर्ने निर्णय गरेको हो। सर्वोच्च अदालत, संवैधानिक इजलासको फैसला अनुसार प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) अयोग्य […]

तीन दिनसम्म मौसम बदली कायमै रहने

काठमाडौँ, भदौ १३ गते। जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन देशभर साधारणतया मौसम बदली रही केही स्थानमा वर्षा हुने जनाएको छ । मौसम पूर्वानुमान महाशाखाले शुक्रबार साँझ तीन दिने मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै अहिले मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ तथा पश्चिममा सरदर स्थानको आसपासमा अवस्थित रहेको जानकारी दिएको छ […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ