काठमाडौँ, साउन २९ गते । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको सटहीदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रूपैयाँ ६१ पैसा र बिक्रीदर १४० रूपैयाँ २१ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ५२ पैसा र बिक्रीदर १६४ रुपैयाँ २२ पैसा रहनेछ । […]
रेसुङ्गा (गुल्मी), साउन २९ गते । गुल्मीको सत्यवती गाउँपालिका–८, भार्से अर्थात् लाहुरे गाउँ प्राकृतिक, सांस्कृतिक र पर्यटकीय हिसाबले मात्रै नभएर ऐतिहासिक रूपले समेत महत्वपूर्ण छ । भार्सेबाट प्रथम र दोस्रो विश्वयुद्ध लड्नेहरूको फोटो र इतिहासको लागि भूपू गोर्खा ग्यालरी तथा भार्सेबाट गोर्खा, भारत र नेपाली लाहुरेसहित सामाजिक अगुवासमेतको भार्से ग्यालरी निर्माण गरिएपछि यो गाउँको महत्व झन् […]
काठमाडौँ, साउन २८ गते। सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले विकासका लागि राजनीतिक स्थिरता आवश्यक रहेको बताउनुभएको छ। काठमाडौँमा बुधबार स्वावलम्बन विकास केन्द्र ३४ औं वार्षिक उत्सव एवं पुरस्कार वितरण कार्यक्रममा बोल्दै मन्त्री गुरुङले विकास र समृद्धिका नै दुई ठुला राजनीतिक दल एक भएर सरकार चलाउनुपरेको सुनाउनुभयो। अहिले सरकार स्थिर छ, त्यसैले ससाना निजी क्षेत्रमा […]
काठमाडौं, साउन २७ गते । विशाल बजार कम्पनी लिमिटेडले ५६ वर्ष पार गरी ५७ वर्षमा प्रवेश गरेको अवसरमा मङ्गलबार मानव सेवा आश्रममा आश्रितका लागि खाद्यान्न वितरण गरेको छ । कम्पनीले सामाजिक उत्तरदायित्वलाई बहन गर्ने उद्देश्यले मानव सेवा आश्रम सामा खुसीमा विभिन्न खाद्यान्न सामग्रीहरू वितरण गरेको जानकारी दिएको छ । खाद्यान्न वितरणका लागि कम्पनीका प्रबन्ध सञ्चालक […]
मकवानपुर, साउन २७ गते। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ। मुख्यमन्त्री बानियाँले प्रदेश सभाको मङ्गलबार बसेको बैठकबाट विश्वासको मत पाउनुभएको हो। ११० सदस्य रहेको बागमती प्रदेश सभाको मङ्गलबारको बैठक मतदानमा उपस्थित ९२ जना प्रदेश सभा सदस्य रहेकोमा मुख्यमन्त्री बानियाँले विश्वासको मतका लागि राख्नुभएको प्रस्तावको पक्षमा ६३ मत र […]
काठमाडौँ, साउन २७ गते । प्रत्येक वर्ष भाद्र कृष्ण द्वितीयादेखि पशुपति क्षेत्रमा मनाइने खड्ग जात्रा सोमबार साँझदेखि सुरु भएको छ । आज अपराह्न जयवागीश्वरीमा रोपाइँ जात्रा समापन भएसँगै खड्गजात्रा पनि सम्पन्न हुनेछ । असुरमाथिको विजयको प्रतीकका रुपमा यो जात्रा मनाइन्छ । परापूर्वकालमा युद्ध हुँदा नारीलाई मार्न हुन्न भन्ने मान्यता थियो । युद्धमा बाँचेका पुरुषले नारीको […]
काठमाडौँ, साउन २७ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले रासायनिक मलको सहज आपूर्ति, खेतीको अवस्थालगायत विषयमा कृषि तथा पशुपंक्षी विकासमन्त्री, सचिव र सम्बन्धित निकायका अधिकारीसँग मङ्गलबार छलफल गर्दै हुनुहुन्छ । प्रधानमन्त्रीले सो विषयमा छलफल गर्न दिउँसो कृषिमन्त्री रामनाथ अधिकारी, सचिव डा. गोविन्दप्रसाद शर्मा र कृषि सामग्री कम्पनी लिमिटेडका पदाधिकारीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदबारमा डाक्नुभएको […]
वालिङ(स्याङ्जा) साउन २७ गते । स्याङ्जामा चितुवाको आक्रमणबाट एक युवक घाइते भएका छन् । वालिङ नगरपालिका–११ गाजने खोल्सा नजिकै स्थानीय प्रदीप अर्याललाई चितुवाले आक्रमण गरेको हो । सोमबार साँझ स्कुटरमा सवार अर्याललाई अचानक चितुवाले आक्रमण गरेको वडा अध्यक्ष डण्डपानी पंगेनीले बताउनुभयो । घाइते अर्यालको गह्रौं प्राथमिक अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि पोखरा लगिएको प्रहरीले […]
काठमाडौँ, साउन २७ गते । गत शुक्रबारदेखि निरन्तर उकालो लागको सुनको मूल्यमा आज केही कमी आएको छ । सोमबारको तुलनामा आज एक तोला सुनमा रु एक हजार ३००ले गिरावट आएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु एक लाख ९६ हजार ८०० कायम भएको छभने सोही परिमाणको चाँदीको मूल्य […]
नेपालगन्ज, साउन २७ गते । अधिकतम खुद्रा मूल्य (एमआरपी) नराखेर जुत्ता चप्पल बजारमा पठाउने बाँकेको एक जुत्ता चप्पल कारखानालाई दुई लाख रुपियाँ जरिवाना गरिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय बाँकेले बजार अनुगमन गर्दा नेपालगन्ज उपमहानगरपालिका–२०, मनिकपुरस्थित गुरदास फुटवेयर इण्डष्ट्रीले एमआरपी उल्लेख नगरी बजारमा उत्पादन बिक्री वितरण गरेको देखिएपछि दुई लाख रुपियाँ जरिवाना […]