कांग्रेस महाधिवेशन : वडा तहमा क्रियाशील सदस्यता वितरण जारी

काठमाडौँ, मङ्सिर २९ गते । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको लागि एक सय ६५ निर्वाचन क्षेत्रका सबैजसो वडामा क्रियाशील सदस्यता फाराम वितरण भइरहेको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार ती निर्वाचन क्षेत्रबाट छ हजार ७४३ वडामा जनसङ्ख्याका आधारमा क्रियाशील सदस्यता वितरण भइरहेको छ । मुख्यसचिव पौडेलले भन्नुभयो, “नेपाली कांग्रेस केन्द्रीय कार्यालयबाट एक  सय […]

गगन समर्थक टिमको घोषणाले कांग्रेसको सरगर्मी बढ्यो

पश्चिम नवलपरासी, मङ्सिर २९ गते । नेपाली कांग्रेसको आसन्न महाधिवेशनको प्रभाव स्वरूप पश्चिम नवलपरासीको राजनीतिमा ध्रुवीकरण तीव्र भएको छ । जिल्लाका पुराना नेताहरूबिच समीकरण परिवर्तन भएपछि जिल्लाको राजनीतिक सरगर्मी तातेको हो । जिल्लाका पुराना नेताहरूबिच समीकरण परिवर्तन भएपछि अन्य नेताहरूले पनि आ–आफ्नो समूह बनाउन थालेका छन् । यसै क्रममा, आसन्न महाधिवेशनलाई लक्षित गर्दै आइतबार बर्दघाटमा […]

एमालेको ११ औं महाधिवेशन : दोस्रो दिन आज उम्मेद्वारी मनोनयन

काठमाडौँ, मङ्सिर २९ गते । नेकपा एमालेको जारी ११ औं महाधिवेशनमा सोमबार बिहान ८ बजेबाट भृकुटी मण्डपमा सुरु हुँदैछ । पार्टीको निर्वाचन आयोगले आइतबार साँझ प्रकाशन गरेको मतदाताको अन्तिम नामावलीमा अहिले बिहान ९ बजेसम्म दाबी विरोधको समय राखिएको छ । आयोगका प्रमुख विजय सुब्बाका अनुसार आजै उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गरेर भोली मतदान गर्ने तयारी […]

संसदीय अभ्यासले राजनीतिक परिपाटी निर्माण गर्न सघाउ पुर्‍याएको छः उपाध्यक्ष घिमिरे

काठमाडौँ, मङ्सिर २८ गते । राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरेले संसदीय अभ्यासले वर्तमान राजनीतिक परिपाटी निर्माण गर्न धेरै सघाउ पुर्‍याएको बताउनुभएको छ । संसद् सेवा दिवस– २०८२ का अवसरमा आइतबार सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा बधाई तथा शुभकामना व्यक्त गर्दै उहाँले सो कुरा बताउनुभएको छ । लोकतान्त्रिक व्यवस्था स्थापनाका लागि भएका सबैखाले सङ्घर्षहरूमा आफ्नो जीवन उत्सर्ग […]

पाँच वर्षदेखि लगातार तीन करोड बजेट, योजना भने अलपत्र

बैतडी, मङ्सिर २८ गते । खानेपानी योजनाका लागि गएको पाँच वर्षदेखि हालसम्म दुई करोड ९९ लाख रुपियाँ बजेट आए पनि योजना कार्यान्वयन नहुँदा ४२५ घरपरिवार काकाकूल बनेका छन् । खानेपानी योजना बनाउन सङ्घ र प्रदेश सरकारबाट गएको पाँच वर्षदेखि लगातार बजेट आए पनि स्थानीयवासीको पानी खाने धोको पूरा हुन सकेको छैन । मेलौली नगरपालिका–९,विशालपुरका डिडीगाउँ, […]

कांग्रेस बाजुराद्वारा १३ जना उम्मेदवारको नाम सिफारिस

बाजुरा, मङ्सिर २८ गते ।  आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस बाजुराले १३ जना उम्मेदवारको नाम सिफारिस गरेको छ । नेपाली कांग्रेस जिल्ला कार्यसमिति बाजुराले गत शुक्रबार आफ्ना सम्पूर्ण पदाअधिकारी तथा सदस्यहरुको आम भेला गरी  फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बाजुरादेखि प्रतिनिधि सभाका लागि छ […]

बागलुङ कांग्रेसले केन्द्रमा पठायो उम्मेदवार आकाङ्क्षीको नाम

बागलुङ (गलकोट), मङ्सिर २८गते । नेपाली कांग्रेस बागलुङले क्षेत्रीय समितिबाट सिफारीस भएर आएको उम्मेदवार आकाङ्क्षीहरुको नामावली प्रदेश समिति मार्फत केन्द्रीय समितिमा पठाएको छ । नेपाली कांग्रेस बागलुङको बैठकले क्षेत्रबाट सिफारीस भएर आएका उम्मेदवार आकाङ्क्षीहरुको नामलाई रायसहित माथिल्लो समितिमा पठाउने निर्णय गरेको हो । ‘‘उम्मेदवारको सिफारीस गर्ने अधिकार क्षेत्रीय समितिलाई छ, जिल्लाले आफ्नो राय मात्रै दिने […]

मन्त्री घिसिङद्वारा एक महिनाभित्र काम थाल्न ठेकेदारलाई अल्टिमेटम

तनहुँ मङ्सिर २८ गते ।  भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले तनहुँ र चितवन जोड्ने बहुप्रतिक्षित घुमाउने मोटरेबल पुलको निर्माण कार्य एक महिनाभित्र सुरु नगरे ठेक्का तोड्ने कडा चेतावनी दिनुभयो । लामो समयदेखि अलपत्र अवस्थामा रहेको उक्त पुलको शनिबार स्थलगत निरीक्षण गर्दै मन्त्री घिसिङले निर्माण व्यवसायीलाई तत्काल काम थाल्न स्पष्ट निर्देशन दिनुभएको हो । तनहुँको […]

एमाले समृद्धिको स्वप्नद्रष्टा हो : अध्यक्ष ओली

काठमाडौं, मंसिर २७ गते । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एक एमालेले अर्को एमालेसँग मन मिलाउनु, हात मिलाउनुमै पार्टी र देशको हित भएको बताउनुभएको छ । पार्टीको ११ औं महाधिवेशनको उदघाटनसत्रमा आज सम्बोधन गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो । मुलुकको लोकतन्त्र, संविधान र अग्रगमन संकटमा रहेकाले त्यसको रक्षाका लागि […]

सुशासन र परिवर्तनका लागि राष्ट्रिय परिवर्तन पार्टी जन्मियो : अध्यक्ष पोर्तेल

दमक, मङ्सिर २७ गते । राष्ट्रिय परिवर्तन पार्टीका अध्यक्ष राजेश पोर्तेलले देशमा सुशासन नभएकै कारण आज युवा मिलेर नयाँ पार्टी खोल्नुपर्ने अवस्था आएको बताउनुभएको छ । शनिबार दमकको आदिवासी रङ्गशालामा राष्ट्रिय परिवर्तन पार्टीको औपचारिक घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष पोर्तेलले देशमा भ्रष्टलाई कारवाही नभएकै कारण आज देश विकाराल अवस्थामा पुगेको र जेनजीहरुको उदय भएको बताउनुभयो। […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल