नारायणगढ–मुग्लिन सडकखण्डमा दुर्घटना चार जनाको मृत्यु

नारायणगढ, कात्तिक २३ गते । भरतपुर महानगरपालिका वडा नम्बर २९ सत्रकिलोमा शुक्रबार बिहान भएको  सडक दुर्घटनामा चार जनाको मृत्यु भएको छ । सत्रकिलो स्थित नारायणगढ मुग्लिन सडकमा करिब बिहान ३ बजे  मुग्लिङबाट  नारायणगढतर्फ आउदै गरेको बा.प्र. ०६–००१ज ०२९८ नं.को  ईभि हाइस र नारायणगढबाट मुग्लिङ तर्फ जाँदै गरेको बा.प्र. ०३–००१ ख २८१२ नं. को बस एक […]

बिपी राजमार्गमा घण्टौँको जाम अनि कष्टकर यात्रा

काठमाडौँ, कात्तिक २३ गते ।  असोजको दोस्रो साता परेको वर्षाका कारण बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गमा यात्रुहरू कष्टकर यात्रा गरिरहेका छन् । धुलाम्मे र साँघुरो सडकमा घण्टौँको जाम, कतै खाल्टाखुल्टी त कतै खोला तर्दै र पैदल यात्रासम्म गर्दै यात्रुहरू गन्तव्यमा पुग्छन् । सानो पानी पर्दा पनि रोसी खोला राजमार्ग भएर बग्ने, लेदो बग्ने अवस्था छ भने ठाउँ ठाउँमा […]

च्याम्पियन्स लिग : बार्सिलोनाको सानदार जित

काठमाडौँ, कात्तिक २२ गते । युइएफए च्याम्पियन्स लिगमा बार्सिलोनाले क्रिभेना ज्भेज्दाविरुद्ध सानदार जित निकालेको छ । क्रिभेना ज्भेज्दाको मैदानमा बुधबार राति भएको खेलमा बार्सिलोनाले ५–२ गोलको सानदार जित निकालेको हो । बार्सिलोनाको जितमा रोबर्ट लेवान्डोवस्कीले ४३औँ र ५३औँ मिनेटमा दुई गोल गर्नुभयो । यस्तै इनिगो मार्टिनेजले १३औँ, राफिन्हाले ५५औँ र फिर्मिन लोपेजले ७६औँ मिनेटमा एक […]

पार्टी बलियो नबनाइ कार्यकर्ता बलियो हुँदैनन्ः नेता महत

नमरायणगढ, कात्तिक २२ गते । नेपाली काँग्रेसका नेता डा. प्रकाशशरण महतले पार्टी बलियो नबनाई कार्यकर्ताको सुरक्षा नहुने बताउनुभएको छ । नेपाल पत्रकार महासघ चितवनका पूर्व अध्यक्ष महेन्द्र श्रेष्ठले आयोजना गर्नुभएको शुभकामना कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । नेता डा. महतले आफ्ना विचार र काम यथार्थको धरातलमा बसेर सार्वजनिक गर्दै जानुपर्ने धारणा राख्नुभयो । “पार्टीको […]

करेन्ट लागेर एक सैन्य अधिकारीको मृत्यु, एक घाइते

हेटौँडा, कात्तिक २२ गते।  मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर ८ दोभानमा करेन्ट लागेर नेपाली सेनाका एक अधिकारीको मृत्यु भएको छ। करेन्ट लागेर बिहीबार बिहान सडक निर्माण कार्यदल सिस्नेरी वेस क्याम्पमा कार्यरत डँडेलधुरा गन्याधुरा गाउँपालिका वडा नम्बर १ घर भएका नेपाली सेनाका २९ वर्षीय पदमबहादुर दियालको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको […]

छयसट्ठी वर्षअघि नेपालमा चल्थ्यो ढुङ्गेरेल

वराहक्षेत्र, कात्तिक २२ गते ।  यातायात क्षेत्रलाई नवीनतम युगतर्फ लैजाने सम्भाव्यता भएको रेल साढे छ दशकअघि नै नेपालमा चलेको थियो । कोशी किनार र आसपास क्षेत्रमा बसोबास गर्ने नागरिकले इन्जिनको गाडी नदेख्दै छ दशकअघि नै नेपालमा रेल चढेका थिए । सुनसरी, सप्तरीको सीमामा पर्ने भीमनगरदेखि धरानको घोपा र चतरासम्म सञ्चालनमा हुने ढुङ्गेरेलमा यात्रा गरेको अनुभव कतिपयसँग अझै […]

नेपाल एयरलाइन्सको भैरहवा–दुबई उडान भोलिदेखि

भैरहवा, कात्तिक २२ गते ।  गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्सले कात्तिक २३ गते शुक्रबारदेखि भैरहवा–दुबई उडान गर्ने भएको छ । नेपाल एयरलाइन्सले साताको आइतबार, सोमबार, बुधबार र शुक्रबार राति ९:३० बजे काठमाडौँबाट उडान गर्ने र करिब आधा घण्टापछि भैरहवा विमानस्थलबाट यात्रु लिएर दुबई प्रस्थान गर्ने छ । भैरहवा विमानस्थलबाट नेपाल वायुसेवा निगमको नेपाल एयरलाइन्ससँगै […]

डोनाल्ड ट्रम्प दोस्रो पटक अमेरिकाको राष्ट्रपतिमा विजयी

काठमाडौँ, कात्तिक २१ गते ।  अमेरिकी राष्ट्रपति पदको चुनावमा ७८ वर्षीय डोनाल्ड ट्रम्प दोस्रो कार्यकालका लागि विजयी हुनुभएको छ । कुल ५३८ सिटमा ट्रम्पले २७७ र कमला ह्यारिसले २२४ सिट प्राप्त गर्नुभएको अमेरिकी सञ्चारमाध्यम एपी न्यूजले जनाएको छ ।  जित्नका लागि कम्तीमा २७० सिटमा विजय हुनुपर्ने थियो । ट्रम्पको जितसँगै अमेरिकामा राजनीतिक दिशामा परिवर्तन आउन सक्ने सङ्केत देखिएको […]

कांग्रेसद्वारा उपनिर्वाचनका लागि जिम्मेवारी निर्धारण

काठमाडौँ, कात्तिक २१ गते ।  नेपाली कांग्रेसले आगामी मंसिर १६ मा स्थानीय तहका विभिन्न पदहरुका लागि हुने उपनिर्वाचनको तयारी सम्बन्धमा आफ्ना उम्मेदवारलाई विजयी बनाउन पार्टीका पदाधिकारी र सदस्यलाई विभिन्न जिम्मेवारी निर्धारण गरेको छ । महामन्त्री विश्वप्रकाश शर्माको अध्यक्षतामा ‘स्थानीय तह उपनिर्वाचन–०८१ केन्द्रीय संयोजन समिति’ को बुधबार बसेको बैठकले सो निर्णय गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले […]

अस्पतालमा ३५ लाखको सौन्दर्यकरण परियोजना निर्माण

कुश्मा (पर्वत), कात्तिक २१ गते : पर्वत जिल्ला अस्पतालले स्वास्थ्य सेवाको सुधारसँगै सौन्दर्यता परियोजना ल्याउने भएको छ । जिल्ला अस्पतालको मुहार फेर्नका लागि अन्तर्राष्ट्रिय पर्वत समाजले ३५ लाख रकमको आर्थिक जोह गरी परियोजना निर्माण गरेको हो । सौन्दर्यकरण परियोजनाअन्तर्गत अस्पतालको हाताभित्र चिल्ड्रेन पार्क र प्रतीक्षालय सहित सुन्दर बगैँचा निर्माण, चौतारी चिन्ने, कलात्मक ढुङ्गे धारा निर्माण, बुद्धको […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ