प्रदेश सरकार विपत् पूर्वतयारीको छलफलमा

धनुषा, असोज १६ गते : विपत् व्यवस्थापनमा कानुन बाधक नरहेको भन्दै मधेश प्रदेश सभा सदस्यले बाढी प्रकोप र कुनै पनि विपत्को व्यवस्थापनमा तिनै तहका सरकार गम्भीर हुनुपर्नेमा जोड दिएका छन् । मधेश प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयले मङ्गलबार जनकपुरधाममा आयोजना गरेको सुरक्षा तथा विपत्सम्बन्धी अन्तव्रिर्mया कार्यव्रmममा प्रदेश सभा सदस्यले विपत्को मामिलामा मधेश प्रदेश उच्च जोखिममा रहेको […]

केराबारीवासीले शुद्ध पानी पिउन पाउने

उर्लाबारी, असोज १६ गते : वर्षायाममा धमिलो र हिउँदमा डोकोमा गाग्री बोकेर जरुवा कुवा खोज्दै हिँड्नुपर्ने बाध्यता खेपिरहेका केराबारीवासीले शुद्ध पिउने पानी पिउन पाउने भएका छन् । एसियाली विकास बैङ्कको सहयोगमा नेपाल सरकारले केराबारी सहरी खानेपानी आयोजना सञ्चालन गर्ने भएपछि वर्षौंदेखि पिउने पानीको समस्या झेल्दै आएका केराबारीवासीको समस्या समाधान हुने भएको हो । एक वर्षअघि सुरु भएको सम्भाव्यता अध्ययन […]

लेबनानका नेपालीलाई अधिकतम सतर्कता अपनाउन सरकारको अनुरोध

काठमाडौँ, असोज १६ गते : सरकारले लेबनानमा रहेका नेपालीहरुलाई अधिकतम सतर्कता अपनाउन अनुरोध गरेको छ । इजलायलसागको युद्ध चर्किएपछि परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै लेबनानमा अधिकतम सतर्कता र सचेतना अपनाउन नेपाली नागरिकहरुलाई अनुरोध गरेको हो । लेबनानमा हालसम्म सबै नेपाली सुरक्षित रहेको मन्त्रालयले जनाएको छ । ‘‘लेबनानमा विकसित पछिल्ला घटनाक्रमबाट सन्दर्भमा त्यहाँ रहनुभएका सम्पूर्ण नेपाली नागरिहरुको […]

राजमार्ग अपडेट

Highway Update: 8:00 AM – Tuesday काठमाडौं – मुग्लिङ – चितवन: One Way Open काठमाडौं – नौबिसे – दामन – हेटौँडा: Open मुग्लिङ – पोखरा – बागलुङ: Open हेटौँडा – पथलैया – जनकपुर: Open बर्दिबास – कोशी ब्यारेज – इटहरी: Open इटहरी – दमक – काकडभित्ता – Open बुटवल – नेपालगंज – धनगढी: Open नेपालगंज […]

दशैं टीका समय : कुन देशमा कति बजे

विदेशमा बस्नुहुनेहरुको लागि दशैं टीका समय: This year Dashain Tika auspicious local time & date for following countries – Nepal – 11:36 AM (Ashoj 26) Delhi, India – 11:42 AM (Oct 12) NewYork, America – 10:01 AM (Oct 12) Kentucky, USA – 10:31 AM (Oct 12) Toronto, Canada – 10:15 AM (Oct 12) Doha, Qatar […]

एमाले सचिवालय बैठक आज बस्दै

काठमाडौँ, असोज १५ गते : नेपाल कम्युनिष्ट पार्टी [एमाले]को सचिवालय बैठक आज बस्दैछ । एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले  बिहान ११ः०० बजे सचिवालय बैठक बस्न लागिएको जानकारी दिनुभयो । उहाँले बैठकमा समसामयिक राजनीतिक र बाढीपहिरो तथा डुबानका राहतका विषयमा छलफल हुने बताउनुभयो  ।

बाढीको चपेटामा देवघाटधाम

तनहुँ, असोज १५ गते : अविरल वर्षासँगै आएको बाढीपहिरोले तनहुँस्थित देवघाटधाम चपेटामा परेको छ ।  त्रिशूली र कालीगण्डकी नदीमा आएको बाढीले गर्दा देवघाट गाउँपालिका–५ स्थित देवघाटधाममा रहेका धार्मिक, शैक्षिक र भौतिक संरचनामा क्षति पुगेको छ । बाढीले देवघाटस्थित वेणी सङ्गममा रहेका मठमन्दिर, कुटी, गलेश्वर आश्रम र चितवनतर्फ रहेका धर्मशाला क्षति पुर्‍याएको देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले बताउनुभयो । अध्यक्ष […]

स्याउ विक्री गर्न छ घण्टा पैदल हिँड्न बाध्य

मुगु, असोज १४ गते : झिसमिसेमै उठ्यो, पिठ्युँमा स्याउको डोको, पटुकामा सुक्का  रोटी बोकेर  छायाँनाथ रारा नगरपालिका वडा नं १० घट् लेख गाउँकी  सरिता सेजुवाल सदरमुकाम गमगढी बजारमा  बारीको स्याउ बिक्री  गर्नलाई दैनिक  सदरमुकाम गमगढी बजारमा ओर्लिन्छिन् । दिनभर स्याउ बेचेर कमाएको पैसाले दैनिक उपभोग्य वस्तु किनेर साँझ घर फर्किछन् । छायाँनाथ रारा नगरपालिकाको   उहाँ एक  […]

राष्ट्रिय शोक घोषणा, तीन दिन राष्ट्रिय झन्डा आधा झुकाउने

काठमाडौँ, असोज १५ गते : असोज ११ र १२ गते परेको अविरल वर्षाका कारण भएको जनधनको अपूरणीय क्षतिप्रति सरकारले राष्ट्रिय शोक घोषणा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले शोक घोषणा गर्दै तीन दिनसम्म राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय गरेको हो । धनजनको क्षतिप्रति सरकारले दुःख प्रकट गर्दै राष्ट्रिय शोक घोषणा गरेको प्रवक्ता ऋषिराम तिवारीले जानकारी […]

स्मार्ट बन्ने दौड गोपनीयतामाथि प्रश्न !

तपाईंले केही समययता उपकरणहरू कसरी स्मार्ट बन्दै गएका छन् भन्ने कुरा याद गर्नुभएको छ ? सूचना प्रविधि क्षेत्रका दिग्गज कम्पनी एप्पल, माइक्रोसफ्ट, गुगललगायतका विभिन्न कम्पनी अहिले कृत्रिम बुद्धि (एआई) उपकरण र टुल निर्माणमा जुटेका छन् । एआई टुलले जन्मदिन सम्झाउने, फोटो एडिट गर्ने, स्वास्थ्य सल्लाह दिने, मन पर्ने गीत तथा सङ्गीत सुनाउने, स्पाम कल पत्ता लगाउनेसम्मका […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल