काठमाडौँ, असोज ५ गते । २०८२ भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा नेपाली कांग्रेसका ४८ जिल्ला कार्यालयमा क्षति भएको सो पार्टीले जनाएको छ । प्रदर्शनकारीले पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासहित उपसभापति, महामन्त्री, सहमहामन्त्री, केन्द्रीय सदस्य, प्रदेश सभापतिलगायत नेताहरुका ९५ निवासमा आगजनी, तोडफोड, लुटपाट भएको कांग्रेसले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ […]
काठमाडौं, असोज ५ गते। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पेस गरेको ३५औं वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१/८२ मा १९ हजार ९३३ वटा उजुरी स्थानीय तहसँग सम्बन्धित रहेका छन्। तीमध्ये १० वटा स्थानीय तहमा मात्रै उल्लेख्य संख्यामा उजुरी परेको छ। आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार, सबैभन्दा बढी उजुरी पोखरा महानगरपालिका कास्कीमा परेका छन्। आयोगको तथ्याङ्कअनुसार पोखरामा ४१३ वटा […]
राजविराज, असोज ४ गते । एक समय भरतकुमार यादव इँटाभट्टा सञ्चालन गर्नुहुन्थ्यो । त्यसमा घाटा भएपछि उहाँ निराश बन्नुभयो । तर जीवनको बाटो यहीँ सकिएन । सप्तरीको डाक्नेश्वरी नगरपालिका–९, लक्षणपट्टिका यादवले इँटाभट्टाको विकल्प खोज्दै व्यावसायिक माछापालनमा पाइला चाल्नुभयो । आज उहाँ सप्तरीको शम्भुनाथ नगरपालिका–४, सखुवामा स्थापित “शम्भुनाथ माछा फर्म“ का सफल सञ्चालक मात्र होइन, माछा […]
काठमाडौँ, असोज ४ गते। सरकारले सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानका लागि करिब १० अर्ब निकासा गरेको छ। सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०८२ बमोजिम चालु आर्थिक वर्षका लागि आज नौ अर्ब ८० करोड निकासा गरेको अर्थमन्त्रालयले जनाएको छ। “चालु आर्थिक वर्षको स्वीकृत वार्षिक कार्यक्रममा सहुलियतपूर्ण कर्जा ब्याज अनुदान प्रयोजनका लागि दोस्रो त्रैमासिक अवधिमा विनियोजन […]
काठमाडौँ (गोरखापत्र), असोज ४ गते । चलचित्र ‘माइतीघर’ को ट्रेलर सार्वजनिक भएको छ । चलचित्रले तामाङ समुदायको संस्कृति र कथालाई विशेष रूपमा प्रस्तुत गरेको छ । ट्रेलरमा त्रिकोणात्मक प्रेम सम्बन्ध, पारिवारिक तथा सामाजिक अवरोधलाई मुख्य विषय बनाइएको छ । मिलन तामाङले निर्देशन गर्नुभएको चलचित्रमा रविन शेरचन र धीरज तामाङको लगानी रहेको छ । ईश्वर श्रेष्ठ […]
भारदह(सप्तरी), असोज ४ गते । राजविराज नगरपालिका पछिल्लो पाँच दिनदेखि एउटै कोठामा सञ्चालनमा आएको छ । जेनजीको आन्दोलनमा नगरपालिकामा आगजनी भएर पूर्ण क्षति भएपछि बाँकी रहेको एउटा कोठाबाट कर्मचारीहरूले अत्यावश्यक काम सुरू गरेका हुन् । नगरपालिका कार्यालयको सबै कोठाको सामान जलेर खरानी भएर बस्न सक्ने कोठा नभएपछि आगलागीबाट जोगिएको बैठक कोठामा कर्मचारीहरू बसेर कामको थालेका […]
सिन्धुपाल्चोक, असोज ४ गते । भोटेकोशी पावर प्रोजेक्टले स्थानीय प्रभावितलाई निःशुल्क १० प्रतिशत सेयर दिने निर्णय भएको छ । जेनजी समूहले आयोजनाबाट स्थानीय प्रभावितलाई सेयर दिन माग राखेर आन्दोलन गरेपछि भोटेकोशी गाउँपालिका र हाइड्रोपावरबिच सहमति भएको हो । ४५ मेगावाट क्षमताको उक्त आयोजनाबाट स्थानीय प्रभावितलाई सेयर दिन माग राखेर जेनजी समूहले एक सातादेखि आयोजना बन्द […]
पश्चिम नवलपरासी, असोज ४ गते । नारायणी नदीमा आएको बाढीले सुस्ता गाउँपालिकाको सुस्ता गाउँलाई जोखिममा पारेपछि स्थानीय आफ्नै प्रयासमा कटान रोक्न जुटेका छन् । नदीको भेल दुई दिनअघि थारू बस्तीभित्र पस्दा बस्ती डुबानमा पर्ने अवस्था सिर्जना भएको थियो । अहिले पानीको बहाब केही कम भए पनि नदीले लगातार कटान गरिरहेको छ । स्थानीयले दुई दिनदेखि बोरामा माटो, ढुङ्गा […]
काठमाडौँ, असोज ४ गते । एक विद्रोही नारीको कथामा बनेको नाटक हो ‘सिरुमारानी’ । नाटकमा मानवीय संवेदना, अहम् विद्रोह र आशाको कथा पनि छ । जीवन छ र जीवनभित्रै प्रकृति पनि छ भन्ने सन्देश नाटकले दिन खोजेको छ । भाग्य पर्खिने, शक्तिको अहङ्कारभित्र रुमलिने, आफ्नै आवाज बोल्ने र जीवन स्विकारेर सबै प्रकृति जीवनभित्रै समाहित छन् […]
काठमाडौँ, असोज ४ गते । गत वैशाखदेखि हालसम्म देशभर कूल तीन हजार ६८१ विपदका घटना भएका छन् । यसबाट छ हजार ५९० घर परिवार प्रभावित भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । सो अवधिमा विपदमा परेर २४३ जनाको ज्यान गएको छ भने ८६९ जना घाइते भएका छन् । यस्तै, २४ जना […]