बाघ व्यवस्थापन चुनौती

छ दशक उमेर पार गरिरहेका पशुपति श्रेष्ठ सधै झैँ गत साउन २० गते पनि ‘मर्निङवाक’ का लागि बिहान ५ नबज्दै घरबाट निस्कनुभयो । उहाँले शरीर फुर्तिलो र निरोगी बनाउन ‘मर्निङवाक’ निस्कन थाल्नुभएको पनि बर्सौं भइसकेको थियो । सधैँ त ‘मर्निङवाक’ सकेर सामान्य अवस्थामै घर फर्कने श्रेष्ठलाई त्यो दिन भने जीवनमै नसोचेको दुर्घटना भयो । उहाँ […]

सस्तो दसैँबजार लगाउने तयारी

बर्दीबास, असोज ४ गते : नेपालीहरूको महान् चाड दसैँ नजिकिने क्रमसँगै बर्दीबासमा पहिलो पटक सस्तो दसैँबजार लगाउने तयारी गरिएको छ । बर्दीबास उद्योग वाणिज्य सङ्घले बिहीबार पत्रकार सम्मेलन गरी असोज १६ देखि २५ गतेसम्म दसैँलक्षित सस्तो बजार लगाउने तयारीमा जुटेको जनाएको छ । पहिलो पटक आयोजना गर्न लागिएको सस्तो दसैँबजारले सुस्ताएको व्यापार व्यवसायलाई चलायमान बनाउनुका साथै उपभोक्ता र […]

भाषा ऐन कार्यान्वयनमा समुदायको सक्रियता आवश्यक

हेटौँडा, असोज ५ गते : सरकारी वा सार्वजनिक निकायबाट प्रवाह हुने सेवामा नागरिकको पहुँच वृद्धि गर्न सरकारी कामकाजमा मातृभाषाको प्रयोगमा जोड दिइएको छ । भाषा आयोग काठमाडौँले शुक्रबार आयोजना गरेको ‘सरकारी कामकाजमा मातृभाषा : बहुभाषी शिक्षाको नमुना विकाससम्बन्धी सहजीकरण’ कार्यक्रमका वक्ताले भाषा र लिपिसम्बन्धी विविधतालाई माथि उठाउनुपर्ने भन्दै सरकारी कामकाजमा मातृभाषाको प्रयोगमा जोड दिएका हुन् । […]

विपन्न विधार्थीलाई साइकल सहयोग

इनरुवा, असोज ४ गते : सुनसरीको इनरुवा नगरपालिकाले माध्यमिक शिक्षा परीक्षा एसइई उत्तीर्ण दलित, अति विपन्न तथा मुस्लिम छात्रालाई साइकल वितरण गरेको छ । नगर क्षेत्रका १० जना छात्रालाई साइकल वितरण गरिएको नगर प्रमुख केदार भण्डारीले जानकारी दिनुभयो । दलित, अति विपन्न तथा मुस्लिम छात्रालाई माथिल्लो कक्षामा पठन सहजताका लागि साइकल वितरण गरेको भण्डारीले बताउनुभयो । […]

बाँकेमा कोभिड विरुद्धको फाइजर बाइभ्यालेन्ट खोप लगाउन सुरु

नेपालगन्ज, असोज ४ गते : बाँकेमा कोभिड–१९ विरुद्धको फाइजर बाइभ्यालेन्ट खोप लगाउन सुरु गरिएको छ । स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठका अनुसार भेरी अस्पताल, नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्ज र कोहलपुर नगरपालिकाकाको नगर अस्पतालमा फाइजर बाइभ्यालेन्ट खोप  लगाउन सुरु गरिएको हो । उहाँले कोभिड–१९ विरुद्धको फाइजर बाइभ्यालेन्ट खोप लगाउने कार्य […]

साताभर मनसुनी वायुको प्रभाव, धानलाई असर गर्ने सम्भावना

काठमाडौँ, असोज ४ गते : जल तथा मौसमविज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले साताभर मनसुनी वायुको प्रभाव रहने जनाएको छ । आगामी बिहीबारसम्म देशको हिमाली, पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली तथा तराई क्षेत्रमा साताको सुरुमा आंशिक बदलीदेखि मुख्यतया सफा, मध्य र अन्त्यमा आंशिक बदलीदेखि साधारणतया बदली रहने सम्भावना रहेको महाशाखाले जनाएको हो । “साताको मध्य र अन्त्यमा […]

प्रधानमन्त्री ओली कतारको दोहामा

दोहा, असोज ४ गते : प्रधानमन्त्री केपी शर्मा ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिकाको न्युयोर्क जाने क्रममा कतारको दोहा आइपुग्नुभएको छ । प्रधानमन्त्री ओली स्थानीय समयअनुसार दिउँसो १ बजेर ३५ मिनेटमा हमाद अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्दा विमानस्थलको विशिष्ट कक्षमा कतारका लागि नेपाली दूतावासका कार्यवाहक राजदूत कुमार राई र […]

राशिफल असोज ०५

मेष–विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोग गरी थप फाइदा उठाउन सकिनेछ। अरूको भावनालाई बेवास्ता गर्दा समस्या देखापर्नेछ। कमजोरी ढाकछोप गर्दा दुःख पाइनेछ । खर्च बढ्नाले समस्या उत्पन्न हुन सक्छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। नजिकका आफन्त टाढिन सक्छन् । वृष–नोकरी प्राप्त हुने सम्भावना छ। दाम, इनाम र प्रतिष्ठा कमाउने मौका छ। […]

आजबाट दैनिक पाँच सय जनाले धरहरा चढ्न पाउने, प्रवेश निःशुल्क

काठमाडौँ, असोज ३ गते : सरकारले आजदेखि धरहरा सञ्चालनमा ल्याएको छ । गत भदौ २७ गतेको मन्त्रीपरिषद् बैठकले निर्णय गरी आजदेखि धरहरा सञ्चालन गरेको हो । अस्थायी रूपमा नवनिर्मित धरहरा सञ्चालन ल्याएसँगै एक दिनमा अधिकतम पाँच सय जनाले धरहरा चढ्न पाउने सहरी विकास तथा भवन विभागअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइले जनाएको छ । तत्कालका लागि शुल्क […]

सेवा, विकास र समृद्धिमा केन्द्रित छौँ

आँधीखोला गाउँपालिका पर्वतको फलेबास र कुस्मा नगरपालिका, कास्कीको पोखरा महानगरपालिका, स्याङ्जाको पुतलीबजार, फेदीखोला र अर्जुनचौपारीसँग जोडिएको पालिका हो । पर्यटकीय हिसाबले अगाडि रहेको आँधीखोला साबिकका फापरथुम, सेतीदोभान, चिलाउनेबास, बिचारीचौतारा, बाङसिङ र पञ्चमूलका १, २, ४, ५, ६, ८ र ९ वडा समेटेर बनेको पालिका हो । नेकपा (एमाले) बाट उम्मेदवार बनेर निर्वाचित आँधीखोला गाउँपालिकाका अध्यक्ष विश्वनाथ पौडेलसँग गरेको […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल