१. नेपाली नागरिकताको भनेको के हो ? नागरिकता किन चाहिन्छ ? नेपालको नागरिक हो भनी राज्यले दिएको प्रमाण नेपाली नागरिकता हो । राज्यको सदस्यको रुपमा नेपाली नागरिकले मात्र नेपालको नागरिकता पाउँछ । यो राज्यले आफ्ना नागरिकलाई पहिचान गर्न, शिक्षा हासिल गर्न र व्यापार व्यवसाय गर्ने जस्ता कानूनले प्रत्याभूत गरेको आधारभूत नागरिक अधिकारहरूको उपभोग गर्ने महत्त्वपूर्ण […]
काठमाडौं । रामेछाप मन्थली नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । नगरपालिकाले पूर्वाधार विकास, स्वास्थ्य, शिक्षा, कृषि तथा पशुपालन, विपद् व्यवस्थापन, रोजगारी सिर्जना र सुशासनलाई प्राथमिकतामा राखेर नीति, कार्यक्रम र बजेट सार्वजनिक गरेको हो । नगरप्रमुख लव श्रेष्ठले सार्वजनिक गर्नुभएको नीति तथा कार्यक्रममा एक वडा एक उत्पादनको नीति […]
रामेछाप, मन्थली नगरपालिका-१४, स्थित च्यानडाँडा जगलमा प्रहरी हवल्दारको कमाण्डमा खटी गएको गस्ती टोलीले गस्ती गर्दै फर्किने क्रममा २ जना अपरिचित व्यक्तिहरूले भरुवा बन्दुक बोकेर हिडेको देखी निजहरूलाई नियन्त्रणमा लिन खोज्दा बन्दुक छाडी भागेको । उक्त बन्दुक नियन्त्रणमा लिई थप अनुसन्धान कार्य गरिरहेको ।
नयाँवर्षको आगमनसँगै भक्तपुरमा नौ दिन, आठ रातसम्म तान्त्रिक विधिअनुसार मनाइने प्रसिद्ध बिस्का अर्थात् बिस्केट जात्राको पहिलो दिन आज भैरवको रथ तानिएको छ । प्यागोडा शैलीमा काठैकाठले निर्माण भएको तीनतले भैरवको रथ स्थानीयवासीले आज अपराह्न ४ बजेदेखि तौमढी (पाँचतले मन्दिर प्राङ्गण) बाट तल र माथिका बासिन्दाले होस्य, हैस्यै, हाः हाः हाः गर्दै रथ तानेर जात्रा सुरु […]