नदीमा नुहाउने क्रममा डुबेर दुई किशोरको मृत्यु

धनगढी, चैत २ गते । कैलालीमा साथीहरूसँग नदीमा नुहाउने क्रममा डुबेर दुई जनाको ज्यान गएको छ । मोहना नदीमा नुहाउने क्रममा दुई किशोरको ज्यान गएको हो । मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–१९ का १६ वर्षीय आश्रित ओझा र सोही ठाउँका १५ वर्षीय दिनेश ओझा रहेका छन् । आश्रित कक्षा १० र दिनेश कक्षा ९ मा अध्ययनरत […]

शैलुङमा चक्रपथ निर्माण

दोलखा, चैत २ गते  । दोलखाको शैलुङ गाउँपालिकाले सडकलाई प्राथमिकता दिँदै पालिकाभित्र चक्रपथको ट्र्याक खोलेको छ ।  गाउँपालिका तथा वडास्तरका विभिन्न सडक जोड्दै धेरै ठाउँमा नयाँ ट्र्याक निर्माण गरेर ९३ किलोमिटर ट्र्याक खोलिएको गाउँपालिका इन्जिनियर कमल थापामगरले बताउनुभयो । उहाँका अनुसार चक्रपथ शैलुङको भविष्यसंँग जोडिएको छ । यसले पालिकाभित्र आवतजावतमा सहजता ल्याउने छ । सबै वडाको समान […]

माछा मार्ने क्रममा एक युवकको मृत्यु

हेटौँडा, चैत २ गते । करेन्ट लगाई माछा मार्ने क्रममा मकवानपुरको मनहर गाउँपालिका वडा नं. ६ नयाँवस्ती बस्दै आएका एक युवकको मृत्यु भएको छ । मकवानपुरको कैलाश गाउँपालिका वडा नं. ४ घर भई सात–आठ महिनादेखि नयाँबस्तीस्थित आफन्तको घरमा बस्दै आएका इन्द्रलाल मोक्तानको स्थानीय नहर खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा मृत्यु भएको हो । इलाका […]

निजामति कर्मचारी सङ्गठनमा लिम्बू

ताप्लेजुङ, चैत २ गते । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकास्थित नेपाल निजामति कर्मचारी सङ्गठनको प्रथम पालिका अधिवेशनबाट सीता लिम्बू अध्यक्षमा चयन हुनुभएको छ । सङ्गठनको प्रथम पालिका अधिवेशनले लिम्बू अध्यक्ष रहेको कार्यसमिति सर्वसम्मत चयन गरेको हो । कार्यसमिति उपाध्यक्षमा विजयकुमार शाह, सचिव नरबहादुर बोहोरा र कोषाध्यक्षमा सुदीप भट्टराई चयन हुनुभएको छ । यस्तै, सदस्यमा अर्जुन अधिकारी, […]

अधिकारका लागि फोनिजकर्मी एक हुनुपर्छ : राज्यमन्त्री तामाङ

रामेछाप, चैत २ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) ले आदिबासी अधिकार देशको विकासका लागि फोनिजकर्मी एकतावद्ध हुनुपर्ने बताउनुभएको छ । शुक्रवार रामेछाप सदरमुकाम मन्थलीमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बागमती प्रदेशको तेस्रो महाधिवेशनको उदघाटनसत्रमा उहाँले सो कुरा बताउनुभएको हो । उहाँले आफूलाई पदको कुनै लोभ नभएको पनि बनाउनुभयो । […]

२०८१ चैत ०२ गते – 15, March, 2025, शनिवार , यस्तो छ तपाईको राशिफल

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ । पति पत्नी बीच घर सल्लाह नमिल्न सक्छ । काम बिग्रने डर भएपनि मेहनत गर्दा फाइदा नै हुनेछ । थोरै लाभ भएपनि ठूलो आवश्यकता पूरा हुनेछ । गरेका कामबाट प्रशस्त लाभ मिल्नेछ, तर साँझपछि ईर्ष्या गर्नेहरूले […]

केबलकार विवाद आन्दोलनरत पक्षलाई फेरि वार्तामा बोलाइयो

फुङ्लिङ, चैत १ गते।  ताप्लेजुङमा निर्माणाधीन केबलकारको विवादलाई समाधान गर्नका लागि गृह मन्त्रालयले फेरि आन्दोलनरत पक्षलाई वार्तामा आउन आग्रह गरेको छ। शुक्रबार विज्ञप्ति जारी गर्दै आन्दोलनरत पक्षलाई वार्तामा आउन आग्रह गरिएको हो। आन्दोलनरत पक्षबाट उठाइएका सामाजिक, धार्मिक, सांस्कृतिक तथा स्थानीय समुदायका समस्यालाई वार्ता र संवादको माध्यमबाट समाधान गर्न मुक्कुमलुङ ताङ्सेप चुम्भो र मुक्कुमलुङ अन्तर दलीय […]

सिदिङ्वाका सातमध्ये छ वटा वडा पूर्णखोप सुनिश्चित घोषणा

ताप्लेजुङ, चैत १ गते।  ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाका सातमध्ये छ वटा वडालाई पूर्ण खोप सुनिश्चित वडा घोषणा गरिएको छ। गाउँपालिकालाई नै पूर्ण खोप सुनिश्चित घोषणा गर्ने योजनासहित वडालाई पूर्ण खोप घोषणा गरिएको हो। सिदिङ्वा गाउँपालिका स्वास्थ्य शाखाका अनुसार हालसम्म वडा १ कालीखोला, वडा २ सादेवा, वडा ३ आङ्खोपलाई पूर्ण खोप सुनिश्चित वडा घोषणा गरिएको छ। यस्तै […]

प्रधानमन्त्री कप : बागमतीसँग हार्‍यो सुदूरपश्चिम

काठमाडौँ, चैत १ गते ।  प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एक दिवसीय क्रिकेट प्रतियोगितमा बागमती प्रदेशले सुदूरपश्चिम प्रदेशविरुद्ध सहज जित निकालेको छ । बुटवलस्थित एक्ट्राटेक ओभल मैदानमा शुक्रबार भएको खेलमा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले हरायो । जितका लागि बागमतीले दिएको दुई सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा सबै विकेटको क्षतिमा दुई सय ११ रनमा समेटिएको […]

पूर्वविशिष्टलाई सुविधाको हल्लाको पछि नलागौं : उपप्रधानमन्त्री सिंह

पाल्पा, चैत १ गते ।  उपप्रधान एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले पूर्वविशिष्टलाई आजीवन सुविधा दिने भन्दै भइरहेको हल्लाको पछि नलाग्न आग्रह गर्नुभएको छ । नेपाली कांग्रेस पाल्पा जिल्ला कार्यसमितिले शुक्रबार आयोजना गरेको कार्यकर्ता भेटघाट एवम् अन्तरक्रिया कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । उपप्रधानमन्त्री सिंहले पूर्वविशिष्टलाई सुविधा दिने सरकारको कुनै तयारी नभएको प्रष्ट पार्नुभयो […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल