काठमाडौँ, भदौ २ गते । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तन कुनै भूगोल र सिमाना नचिन्ने सीमाविहीन र मानव सभ्यताको सङ्कट भएकाले यो समस्याको समाधानका लागि सबै देशको सामूहिक सहकार्य आवश्यक रहेको बताउनुभएको छ । हिन्दकुश हिमालय क्षेत्रका देशका सांसदहरुको सोमबारदेखि राजधानीमा सुरु भएको सम्मेलनलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो “यो मानव सभ्यताका खिलाफको साझा […]
मेष– प्रतिस्पर्धामा केही कमजोर सावित भइएला । वैदेशिक क्षेत्रबाट भने सामान्य लाभ लिन सकिनेछ । आज तपाइलाइ परिवार तथा साथीभाइको सहयोग प्राप्त होला साथै धनलाभको पनि योग रहेको छ । व्यापार–व्यवसायमा लगानी बढाउने समय छ । आफन्त, परिवारजनमा आत्मीयभाव बढ्नेछ । वृष– आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि बढी नै फाइदा हुने समय छ । […]
ताप्लेजुङ, साउन ३१ गते। मधेश प्रदेशको चर्चित सलहेस युवा क्लब सिराहाले शनिबार सम्पन्न अन्तर्राष्ट्रिय आमन्त्रण तेस्रो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ। चर्च ब्वाइज क्लब ललितपुरलाई २–० गोलले पराजित गर्दै सलहेसले उपाधि जितेको हो। उपाधि जितसँगै सलहेसले सात लाख दुई हजार ८२ रुपियाँ नगद राशिको पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गरेको छ। सलहेसको […]
काठमाडौँ, साउन ३१ गते। थारु समुदायले काठमाडौँमा ‘अष्टिम्की’ पर्व मनाएको छ। ‘अष्टिम्की’ थारु समुदाय जम्मा भएर काठमाडौँको बुद्धनगरमा मनाएको हो। अष्टिम्कीको दिन थारू समुदायका महिला, पुरुष निराहार व्रत बस्छन्। संस्कर र संस्कृतिमा धनी थारु समुदाय राज्यबाट अझै बञ्चित रहेको कुरा स्वीकार गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरीले आफ्नो भाषा, संस्कृतिको संरक्षणका लागि आफू […]
चन्द्रपुर (रौतहट), साउन ३१ गते। रौतहटको देवाही गोनाही नगरपालिका–९ धरहरीस्थित कृष्ण मन्दिरमा कृष्ण जन्माष्टमी मेला उद्घाटन गर्ने विषयलाई लिएर झडप हुँदा नगर प्रमुखसहित चार जना घाइते भएका छन्। मेलाको उद्घाटन देवाही गोनाही नगरपालिकाका नगर प्रमुख प्रेमलाल साह कानुले गर्ने तय भए पनि नगर प्रमुख साहबाट उद्घाटन नगराउने भन्दै लागेका पक्ष र नगर प्रमुख पक्षबिच बिबाद […]
वार्सा, साउन ३० गते । पाकिस्तानमा लगातारको भारी मनसुन वर्षाले निम्त्याएको बाढी र पहिरोका कारण पछिल्लो २४ घण्टामा कम्तीमा १९९ जनाको ज्यान गएको छ । सबैभन्दा बढी क्षति खैबर पख्तुनख्वा प्रान्तमा भएको हो, जहाँ १८० जनाको मृत्यु भएको छ । पाकिस्तानअधीन कश्मीरमा नौ जना र गिलगित–बाल्टिस्तान क्षेत्रमा पाँच जनाको ज्यान गएको छ । बाढी र […]
ललितपुर, भदौ ३० गते । ललितपुर महानगरपालिकाले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा उत्कृष्ट अंक ल्याउन सफल ८६ जना विद्यार्थीलाई सम्मानसहित पुरस्कार प्रदान गरेको छ । महानगरले शुक्रबार एक विशेष समारोहको आयोजना गरी २२ वटा संस्थागत विद्यालयका ७८ जना र ६ वटा सामुदायिक विद्यालयका ८ जना गरी कुल ८६ जना विद्यार्थीलाई सम्मान गर्नुभएको हो। सामुदायिक […]
काठमाडौँ, साउन ३० गते । सभामुख देवराज घिमिरेले सङ्घीय निजामती सेवा विधेयक, २०८० को प्रतिवेदनमा त्रुटि भएको भन्ने सम्बन्धमा गठित संसदीय छानविन विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिनुभएको छ । सभामुख घिमिरेले संसदका प्रमुख दलहरुका प्रमुख सचेतकहरूको सुझाव अनुसार आज सबै दलका संसदीय कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई कार्यान्वयन गर्न प्रतिनिधिसभाका सचिवलाई निर्देशन […]
जनकपुरधाम, साउन ३० गते। प्रधानमन्त्री केपी शर्मा ओलीले मधेश प्रदेश प्रहरीको नवनिर्मित सुविधा सम्पन्न भवन उद्घाटन गर्नुहुँदै यो भवनबाट प्रहरी सेवा थप छिटो, व्यवस्थित र जनमैत्री बन्ने विश्वास व्यक्त गर्नुभयो। मधेश प्रदेश प्रहरी कार्यालयद्वारा शुक्रबार जनकपुरधाममा अयोजित प्रदेश प्रहरी कार्यालयको नवनिर्मित प्रशासनिक भवन उद्घाटनका क्रममा प्रधानमन्त्री ओलीले प्रहरीले शान्ति–सुव्यवस्था कायम गर्न, जनतालाई प्रारम्भिक न्याय र […]
काठमाडौं, साउन ३० गते । सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अधिक जनसंख्या भएको मधेश प्रदेशमा ग्रामीण दूरसञ्चार विकास कोषको परियोजना लागु गर्ने नीति आवश्यक रहेको बताउनुभएको छ। काठमाडौँमा आज ग्रामीण दूरसञ्चार विकास कोष (आरटिडिएफ) प्रयोग गरी गण्डकी र लुम्बिनी प्रदेशमा अप्टिकल फाइबर नेटवर्क विस्तार गर्ने परियोजनाको लागि नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल दूरसञ्चार कम्पनी लिबिच […]