विरोधकाबिच संसद बैठक सुरु

काठमाडौँ, असार १ गते । प्रतिनिधि सभाको आजको बैठक सुरु भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले संसदमा विरोध गरे पनि अवरोधका बिच बैठक सुरु भएको हो । प्रतिनिधि सभाको आइतबारको बैठकमा सभामुख देवराज घिमिरेले संसदको कारबाही सुरु गर्दा रास्वपा र राप्रपाका सांसदले उभिएर विरोध जनाएका छन् । सभामुख घिमिरेले नेपाली कांग्रेसका […]

शिक्षकको तलब वृद्धिमा पहल गर्नेछु : सभापति देउवा

काठमाडौं, जेठ २९ गते । नेपाली काँग्रेसका शीर्ष नेताहरूले शिक्षकहरूको तलब वृद्धि, सामाजिक सुरक्षा र शिक्षाको गुणस्तर सुधारका लागि सरकारसँग पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। बिहीवार काठमाडौंमा सम्पन्न नेपाल शिक्षक संघको २४औं संघीय प्रतिनिधि सभामा सभापति शेरबहादुर देउवा, महामन्त्री गगनकुमार थापा र महामन्त्री विश्वप्रकाश शर्माले सम्बोधन गर्दै शिक्षाको वर्तमान संकट, शिक्षकको अधिकार र सुधारको […]

सेवानिवृत्त कर्मचारीका लागि आचारसंहिता

काठमाडौँ, जेठ २९ गते ।  अबदेखि सेवानिवृत्त कर्मचारीले पनि आचारसंहिता पालना गर्नुपर्ने भएको छ । सेवाबाट अवकाश भएपछि कर्मचारीले आफूलाई स्वतन्त्र भएको महसुस गर्दै आए पनि सरकारले भने सेवानिवृत्त कर्मचारीलाई पनि निश्चित दायरामा बाँध्ने गरी व्यवस्था गर्न लागेको हो । मुख्यसचिव एकनारायण अर्यालको संयोजकत्वमा गत फागुन ५ गते बसेको सचिवस्तरीय बैठकले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका […]

अनेरास्ववियु निर्वाचन आज

काठमाडौँ, जेठ २९ गते ।  अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २४ औँ महाधिवेशनमा नेतृत्व चयनका लागि बिहीबार १० बजेबाट मतदान हुने भएको छ । मतदान विद्युतीय मेसिनबाट मतदान हुने छ । विद्युतीय मेसिनमा मतदाताको अन्तिम नामावली निकालेपछि मेसिनमा उम्मेदवारको नाम सेटिङ गर्नुपर्नेलगायत प्राविधिक कारणले मतदान ढिला भएको बताइएको छ । अध्यक्ष मण्डलका सदस्य माधव ढुङ्गेलले […]

लस एन्जलसमा विरोध प्रदर्शनका कारण तनाव बढ्दै जाँदा ट्रम्पद्वारा नौसैनिक तैनाथ

लस एन्जलस (अमेरिका), जेठ २८ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार लस एन्जलसमा सक्रिय कर्तव्यमा रहेका अमेरिकी मरिन र थप दुई हजार नेसनल गार्ड सेनालाई आदेश दिनुभएको छ । उहाँले आप्रवासी गिरफ्तारीको विरोध गर्नेहरूलाई पहिलेभन्दा बढी ‘कडा चोट’ लाग्ने धम्की दिनुभएको छ । ट्रम्पको सात सय पूर्णकालीन व्यावसायिक सैन्य कर्मचारी र हजारौँ राष्ट्रिय गार्ड […]

‘किसानको आम्दानी बढाउन सर्वपक्षीय सहकार्य आवश्यक’

काठमाडौँ, जेठ २४ गते ।  कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि, पशुसेवा, मत्स्य र वन पैदावारबाट किसानको आम्दानी बढाउन सबै सरोकार पक्षले तत्परता देखाउनुपर्ने औँल्याउनुभएको छ । नेपाल फार्मर्स् एडभाइजरी काउन्सिल र एग्रिकल्चर एक्सटेन्सन प्लेटफार्म अफ साउथ एसिया (एपसा) ले राजधानीमा आयोजना गरेको कृषि विस्तारको दिगोपनसम्बन्धी बैठकमा मन्त्री अधिकारीले कृषकको आम्दानीको दिगोपनमा जोड दिनुभएको […]

स्वास्थ्य ऐनको तयारी

काठमाडौँ, जेठ २४ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुराना ऐन परिमार्जन गरेर नयाँ स्वास्थ्य ऐन ल्याउने तयारी गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले लामो समयदेखि परिमार्जन हुन नसकेका तथा स्वास्थ्य क्षेत्रका समस्या सम्बोधन गर्न नयाँ ऐन तथा नीति निर्माणको काम अघि बढाउनुभएको हो । स्वास्थ्य सेवाका कर्मचारीको सेवा सुविधा सम्बन्धमा बनेको २०५३ […]

राष्ट्रिय सभामा बजेटसम्बन्धी छलफल सम्पन्न

काठमाडौँ, जेठ २४ गते । राष्ट्रिय सभामा आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफल सम्पन्न भएको छ । सभाको शुक्रबारको बैठकमा १३ जना सदस्यले राजस्व र व्ययको अनुमानमाथि आफ्नो धारणा प्रस्तुत गरेपछि छलफल सम्पन्न भएको हो । राष्ट्रिय सभामा जेठ १९ गतेदेखि राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफल सुरु भएको थियो । सभाका अध्यक्ष नारायणप्रसाद […]

मधेस प्रदेशसभा बैठक स्थगन

जनकपुर, जेठ २१ गते । विपक्षी दलको अवरोध र विरोधका कारण मधेस प्रदेशसभा बैठक आज सुरु हुनासाथ स्थगित भएको छ । जनता समाजवादी पार्टी, नेपालले मधेस प्रदेशसभा बैठकमा अवरोध गरेपछि बैठक स्थगित भएको हो । प्रदेशसभाको पाँचौँ अधिवेशनको पहिलो बैठक सुरु भएसँगै जसपाका सांसदहरूले सिटबाट उठेर विरोध जनाएपछि सभामुख रामचन्द्र मण्डलले बैठकलाई बिहीबार दिउँसो १ […]

जुनसुकै बेला जेसुकै हुन सक्छ, तयार भएर बस्नुहोस् : गृहमन्त्री

काठमाडौँ, जेठ २१ गते ।  गृहमन्त्री रमेश लेखकले विपद्को जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा जुनसुकै बेला जेसुकै हुन्छ भन्ने मानसिकतामा रहन नेपाल प्रहरीलाई निर्देशन दिनुभएको छ । आज सामाखुसीस्थित नेपाल प्रहरीको विपद् व्यवस्थापन कार्यालयको निरीक्षणका क्रममा गृहमन्त्री लेखकले यस्तो निर्देशन दिनुभएको हो । “जुनसुकै बेला जेसुकै हुन सक्छ । त्यो मानसिकताका साथ बस्नुपर्छ । मनसुनजन्य विपद्को […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल