alliance khabar

सोमबार, आषाढ ०१, २०८३

काठमाडौँ, असार १ गते । 

मोर्डन इन्डियन स्कुलको आयोजनामा एमआइएस कप–२०२६ अन्तरविद्यालय खेलकुद प्रतियोगिता हुने भएको छ । विद्यालयको प्राङ्गणमा हुने प्रतियोगिता सोमबारदेखि आयोजना हुने छ ।

चार दिने सो खेलकुद मेलामा क्रिकेट, टेबलटेनिस, ब्याडमिन्टन, फुटसल, बास्केटबल र चेसका प्रतियोगिता समावेश गरिएको छ । जसमा १२ विद्यालयका छ सयभन्दा बढी विद्यार्थीले भाग लिने छन् । एक  दशकभन्दा बढी समयदेखि निरन्तर आयोजना हुँदै आएको एमआइएस कप विद्यालय खेलकुदमा प्रतिष्ठित नाम हो ।

आयोजक विद्यालयका प्रिन्सिपल एमआइएस कर्नल (सेवानिवृत्त) राजु पिटरले भन्नुभयो, “विगत १४ वर्षदेखि मोर्डन इन्डियन स्कुलले प्रतियोगिता आयोजना गर्दै आएको छ । यसको उद्देश्य विद्यालयबिच अन्तव्रिर्mया हुनुका साथै विद्यार्थीलाई प्रतिस्पर्धा र उत्कृष्टता हासिल गर्न मञ्च प्रदान गर्न हो ।”

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल