alliance khabar
ताप्लेजुङ, पुस ८ गते :
ताप्लेजुङस्थित तिम्बुङ पोखरी क्षेत्रमा देखिएको माइकोपिला । समुद्र सतहदेखि ४ हजार मिटरभन्दा माथिको क्षेत्रमा पाइने माइकोपिलालाई औषधीय गुण भएको जडीबुटीका रुपमा लिने गरिन्छ ।
Alliance Khabar