alliance khabar

आइतबार, आषाढ ३१, २०८०

असार ३१, काठमाडौ । नेपाल ट्रेड युनियन कांग्रेसले श्रमिकको न्यूनतम पारिश्रमिक २५ हजार तोक्न माग राख्दै माइतीघर मण्डलादेखी बानेश्वरसम्म प्रदर्शन गरेका छन् ।नीतिनिर्माण तहमा श्रमिक प्रतिनिधित्व हुनुपर्ने यसैगरी श्रम आयोग गठन हुनुपर्ने ,  अनौपचारिक तथा स्वरोजगार श्रमिकलाई सामाजिक सुरक्षामा जोड्नुपर्ने र श्रमिकलाई स्थानीय तहमा पञ्जिकरण गर्न समेत माग गरेका छन् ।

आइतबार माइतीघर मन्डलादेखि बानेश्वरसम्म प्रदर्शन गरि सभा समेत गरेका थिए । अहिलेको बढ्दो महँगीमा श्रमिकको पारिश्रमिक २५ हजार नभए श्रमिकको गुजारा नचल्ने भन्दै विगत केही समयदेखि दबाबमुलक कार्यक्रम गर्दै आईरहेको छ । आजै श्रम मन्त्रीलाई भेटेर ज्ञापनपत्र बुझाएको ट्रेड युनियन कांग्रेसका महासचिव अजयकुमार राईले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल