alliance khabar

शुक्रबार, फाल्गुण ०१, २०८२

ललितपुर, २०८२ माघ २९ गते ।

नेपाल ट्रेड युनियन कांग्रेस राष्ट्रिय समितिका उपमहासचिव बलदेव तामाङ, नेपाली कांग्रेस केन्द्रीय निर्वाचन प्रचारप्रसार समितिको सदस्यमा मनोनित हुनुभएको छ।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारहरूलाई विजयी बनाउन र समानुपातिक मतको वृद्धि गर्न पार्टीको प्रचारप्रसार कार्यलाई प्रभावकारी समन्वय र व्यवस्थित ढंगले सञ्चालन गर्ने उद्देश्य उहाँलाई मनोनयन गरिएको हो।

नेपाली कांग्रेसको प्रचारप्रसार कार्यमा बलदेव तामाङको सक्रिय योगदानको अपेक्षासहित, पार्टीले आगामी चुनावमा उच्च सफलता प्राप्त गर्ने लक्ष्य राखेको छ ।

 

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल