alliance khabar

बुधबार, माघ २८, २०८२

स्याङ्जा, माघ २८ गते ।

पुतलिबजार नगरपालिका वडा नं –१ मा १४ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ । आगामी चैत १ देखि ३ गतेसम्म प्रतियोगितामा चल्नेछ ।

जिल्ला खेलकुद विकास समितिको आयोजना गरिएको प्रतियोगितामा यहाँका ११ पालिकाका खेलाडी सहभागी हुने छन् ।

पालिका स्तरीय प्रतियोगतामा छनोट भएका खेलाडी यो प्रतियोगितामा सहभागी हुने छन् । प्रतियोगितामा एथलेटिक्स तर्फ ट्रयाक फिल्ड, मार्सल आर्ट तर्फ कराते, तेक्वान्दो, उसु, भलिबल, कबड्डी छात्र÷छात्रा प्रतिस्पर्धा हुने छ ।

प्रतियोगितामा कम्तिमा ७८१ ज्ना खेलाडी सहभागि हुने समितिका अध्यक्ष प्रकास रेग्मीले जानकारी दिनुभयो । यो प्रतियोगितामा व्यक्तिगत प्रथम र समुहगत उत्कृष्ठ खेलाडी बाग्लुङमा हुने प्रदेश स्तरको प्रतियोगितामा छनोट हुने छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल