alliance khabar

शुक्रबार, भाद्र १३, २०८२

काठमाडौँ, भदौ १३ गते ।

‘डी एस ए स्टार २०२५ सिजन–१७’ को अन्तिम प्रतिस्पर्धा ‘मिनी डान्सिङ स्टार’ मा म्यारी तामाङ विजेता बन्नुभएको छ । शीतल तामाङ उपविजेता, ग्रेसिका अधिकारी तेस्रो र एमिया अधिकारी चौथो स्थानमा रहनुभयो । ‘जुनियर डान्सिङ स्टार’ तर्फ रित्रिशा लम्गादेले विजेता र अनुराधा कुलुङ उपविजेता बन्नुभयो ।

यसै गरी दिलिसा थापा ‘सेकेन्ड रनरअप’, सनिशा श्रेष्ठ ‘थर्ड रनरअप’ हुनुभयो । ‘प्री–टिन डान्सिङ स्टार’ तर्फ सिवानी गुनी च्याम्पियन बन्नुभयो । सो प्रतिस्पर्धामा गौरव ढकाल ‘फस्ट रनरअप’, आरभी लम्साल ‘सेकेन्ड रनरअप’, आजु कुस्मा ‘थर्ड रनरअप’, रियान श्रेष्ठ हुनुभयो । ‘जुनियर सिङ्गिङ स्टार’ तर्फ क्यारेन गुरुङले उपाधि चुम्नुभयो । आँचल पुन ‘फस्ट रनरअप’, प्रिएन्स केसी ‘सेकेन्ड रनरअप’, सृष्टि क्षेत्री ‘थर्ड रनरअप’ हुनुभयो । ‘प्री–टिन सिङ्गिङ स्टार’ तर्फ सुलभी श्रेष्ठले पहिलो स्थान हासिल गर्नुभयो । संस्कार सापकोटा ‘फस्ट रनरअप’, स्वइच्छा गुरुङ ‘सेकेन्ड रनरअप’ र महिम पाण्डे ‘थर्ड रनरअप’ बन्नुभयो ।

‘एक्टिङ स्टार’ तर्फ अच्युत अधिकारी विजेता बन्नुभयो । अन्वेषा धिताल ‘फस्ट रनरअप’, राडर  सिलवाल ‘सेकेन्ड रनरअप’ र आहाना अधिकारी ‘थर्ड रनरअप’ स्थानमा रहनुभयो । प्रतियोगितामा जयन सुब्बा मानन्धरको कोरियोग्राफी रहेको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल