Roshan Pokharel

आइतबार, भाद्र २४, २०८०

गीतकार मनुहाङ किराती “साेलु”को शब्दमा रहेको “हाै हामी किराती“बाेलकाे गीत सार्वजनिक भएको छ । नेपाल बहुजातीय, बहुभाषिक,बहुसाँस्कृतिक राष्ट्रमा यस गीतले समग्र सबै किराँतीहरुकाे प्रतिनिधित्व गरेकाे छ।२०८० सालकाे कृष्ण जन्माष्टमीको अवसर पारेर गीतलाई सार्वजनिक गरिएको हो । गीतमा किराती भाषा,ईतिहास र सभ्यताका कुराहरु समेटिएको छ ।

सबित कुलुङ(आल्से)को संगीत,क्षितिज कुलुङकाे संगीत संयाेजन तथा मिक्सिङ,प्रेम कुमार कुलुङकाे आवाज,क्षितिज कुलुङकाे एरेन्ज, रेकर्डिङ्ग र मिक्सिङ्ग रहेको गीत ए लेभल स्टुडियो काठमाडाैँमा रेकर्ड गरिएको हो । गीतकारकाे शब्दमा पाँचाै गीत हाे। यस अघि सालपा सिलिछाेमी..(कुलुङ भाषामा)मुर्चुङ्गा र बिनायाे,महाकुलुङ गान(संयुक्त),गुदेल माविकाे हीरक गान(संयुक्त)गीतहरु सार्वजनिक भईसकेकाे छ।
शब्दकार मूलत:कवि र गजलकार हुन्।

गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल