alliance khabar

सोमबार, मंसिर १७, २०८१

काठमाडौँ, मङ्सिर १७ गते । 

कीर्तिपुर नगर प्रमुख पदमा नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोलको अग्रता कायमै रहेको छ ।

कीर्तिपुरका निर्वाचन अधिकृत इन्दिरा कार्कीका अनुसार पछिल्लो मत परिणाम अनुसार कांग्रेसका डंगोलले चार हजार ८९४, नेकपा (एमाले) का सुरेन्द्र मानन्धरले तीन हजार ८६५, नेकपा (माओवादी केन्द्र) का शिवशरण महर्जनले  तीन हजार ५९९ मत प्राप्त गर्नुभएको छ ।

स्वतन्त्र उम्मदेवारहरु राजमान महर्जनले एक हजार ७८१, दिनेश कुमार अधिकारीले एक हजार २५४, स्वतन्त्र उम्मेदवार कवि कुमार महर्जनले एक हजार ४३ मत प्राप्त गर्नुभएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ध्रुव महर्जनले ८९९, नेपाल मजदुर किसान पार्टीका श्रीकृष्ण महर्जनले २७५ मत प्राप्त गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल