alliance khabar

आइतबार, मंसिर ०९, २०८१

काठमाडौँ, मङ्सिर ९ गते ।

गीतकार लोकराज अधिकारीको लेखन रहेकोे ‘गर्न मन छ कुरा पियारी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । सिडी विजय अधिकारीको सङ्गीत रहेकोे गीतमा समीक्षा अधिकारी र सिडीको स्वर रहेको छ । पुष्कर खत्रीको सङ्गीत संयोजन रहेको गीतको मिक्सिङ साजन साहले गर्नुभएको छ । गीतको भिडियोमा उमेशसँगै मोडल जुना विश्वकर्मा र कमल सिंहको अभिनय रहेको छ । राजीव समरको निर्देशनमा बनेको गीतको भिडियोलाई दिनेश पराजुलीले खिच्नुभएको हो । युवि क्रियसन युट्युब च्यानलबाट सार्वजनिक गीतमा विवेक सुनारको सम्पादन र सुप्रिम पराजुलीको रङ संयोजन रहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल