मध्यपुर थिमिमा ‘खाँ पिहाँवईगु’ जात्रा सम्पन्न

भादगाउँ, असोज १८  गते । बडादसैँको ११ औँ दिन पापाङ्कुशा एकादशीको अवसरमा शुक्रबार मध्यपुर थिमिमा मल्लकालीन युद्धको झल्को दिने गरी ‘खाँ पिहाँवईगु’ (खाँ निस्कने) जात्रा सम्पन्न भएको छ । तत्कालीन राजदरबारको रूपमा रहेको लाय्कुस्थित तलेजु भवानीको द्यो छेंबाट खड्ग, तरबार, ढाल, युद्धकवजलगायत मल्लकालीन युद्धमा प्रयोग हुने साधन बोकेर युद्ध कला प्रदर्शन गर्दै खाँ पिहाँवईगु जात्रा […]

बिपी राजमार्ग र अरनिको राजमार्गमा चल्ने गाडी रोकिए

बनेपा, असोज १८ गते । शुक्रबार साँझदेखि परेको अविरल बर्षाका कारण काभ्रेपलान्चोकको नागरिकको जनजीवन प्रभावित बनेको छ । शुक्रवार साँझदेखि परेको बर्षासँगै काभ्रेपलान्चोक भएर बहने खोला तथा खोल्सामा पानीको बहाव बढेको छ । बर्षासँगै जिल्लामा रहेको रोसी खोलामा पानीको बहाव बढेर बाढीपहिरोको जोखिम बढेसँगै राजधानीबाट पूर्वी पहाडी र तराइको जिल्ला जोड्ने बिपी राजमार्गमा सवारी रोकिएको […]

नेपालगन्जमा दुर्गा भवानीका मूर्ति विसर्जन गरिँदै

नेपालगन्ज, असोज १७  गते ।  बडा दसैँको घटस्थापनादेखि नेपालगन्जमा स्थापना गरिएक दुर्गा भवानीका मूर्ति (प्रतिमा) विसर्जन कार्य शुक्रबार शान्तिपूर्ण तरिकाले भइरहेको छ । ट्रक, ट्रली लगायत विभिन्न सवारी साधनमा मूर्तिलाई राखेर लावा लस्करका साथ, बाजागाजासँगै बैण्ड बाजा बजाएर नाँचगान गर्दै जय मातादीको नारा लगाउँदै राप्ती नदी तर्फ लैजाने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। […]

विपद् जोखिम न्यूनीकरणका लागि तयारी अवस्थामा रहन गृहमन्त्रीको निर्देशन

काठमाडौँ, असोज १७ गते।  गृहमन्त्री ओमप्रकाश अर्यालले सम्भावित विपद् जोखिम व्यवस्थापन र न्यूनीकरणका लागि तयारी अवस्थामा रहन सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ। शुक्रबार नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुसीको निरीक्षण भ्रमण गर्नुभई उहाँले उक्त निर्देशन दिनुभएको हो। निरीक्षण भ्रमणका क्रममा गृहमन्त्री अर्यालले विपद्सम्बन्धी कृत्रिम घटना उद्धार अभ्यास प्रदर्शन एवम् विपद् उद्धार सामग्री भण्डारको अवलोकन गर्नाका […]

हेटौँडा हुँदै काठमाडौँ प्रवेश गर्ने सवारीसाधन आवतजावतमा रोक

मकवानपुर, असोज १७ गते । हेटौँडा हुँदै काठमाडौँ उपत्यका प्रवेश गर्ने मार्गहरुमा शुक्रबारदेखि रातिको समयमा सवारीसाधन आवतजावतमा रोक लगाइएको छ । जल तथा मौसम मौसम विज्ञान विभागको यस जिल्लामा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको पूर्वानुमानसँगै जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौँडा हुँदै काठमाडौँ प्रवेश गर्ने आधा दर्जन सडक रातिको समयमा सवारी साधान आवजावतमा रोक लगाएको हो […]

बसाइँ सर्न थाले कर्‍याङकुरुङ

धनगढी, असोज १७ गते । कर्‍याङकुरुङ सारस चरा भारततर्फ बसाइँ सर्न थालेका छन् । नेपाली आकाश हुँदै कर्‍याङकुरुङ बसाइँ सर्न थालेका हुन् । रसिया मङ्गोलियाबाट हजारौं किलोमिटर उडान भरेर यी प्रजातिका चरा भारततर्फ जानेगरेका छन् । नेपालको विभिन्न रुटहुँदै भारतको राजस्थान र गुजरातमा अस्थायी बसोबासका लागि जाने कर्‍याङकुरुङ त्यता करिब छ महिनासम्म बसोबास गर्नेगरेको जराविदहरुको भनाइ […]

असोज २० गतेसम्म रातको समयमा उपत्यका आवतजावत नगर्नू : काठमाडौँ प्रशासन

काठमाडौँ, असोज १७  गते।  जिल्ला प्रशासन कार्यालय काठमाडौँले आजदेखि भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागबाट जानकारी प्राप्त भएकाले अबको केही दिन रातको समयमा काठमाडौँ भित्रिन र यहाँबाट बाहिर यात्रा नगर्न अनुरोध गरेको छ। काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारीले जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान तथा प्रेषित सूचना बमोजिम यही असोज […]

सम्भावित विपद् व्यवस्थापनको आवश्यक तयारी थाल्न जोड

काठमाडौँ, असोज १७ गते।  सरोकारवालाले सम्भावित विपद् व्यवस्थापनको आवश्यक तयारी थाल्न जोड दिएका छन्। आज ‘भर्चुअल’ माध्यमबाट गरिएको विपद् संवादमा उनीहरूले सम्भावित विपद् व्यवस्थापनका लागि पूर्वतयारीमा जुट्न सम्बन्धित सरोकारवाला तयार रहनुपर्नेमा जोड दिएका हुन्। यही असोज २० गतेसम्म कोशीदेखि लुम्बिनी प्रदेशसम्म मध्यमदेखि अति भारी वर्षाको पूर्वानुमान भएको र त्यसबाट उत्पन्न हुनसक्ने विपद् जोखिम न्यूनीकरण तथा […]

पाँच प्रदेशमा उच्च सतर्कता : जोखिमयुक्त स्थानमा यात्रा नगर्न आग्रह

काठमाडौँ, असोज १७ गते ।  प्रधानमन्त्री सुशीला कार्कीको स्वकीय सचिवालयले असोज १७ गतेदेखि २० गतेसम्म पाँच प्रदेशमा भारी वर्षा र बाढीको जोखिम उच्च हुने भन्दै सबैमा उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ। जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न क्षेत्रमा मनसुनी गतिविधि सक्रिय भई कतिपय स्थानमा भारी […]

‘जमराको जुसले कलेजोको विषादी हटाउन मद्दत गर्छ’

काठमाडौँ, असोज १६ गते । दसैँमा प्रयोग हुने जमरा धार्मिक रुपमा जति महत्व छ स्वास्थ्यका हिसाबले पनि उत्तिकै फाइदाजनक मानिन्छ । पछिल्लो सयम ‘सुपर फुड’का रुपमा जमराको जुस बनाएर पिउने प्रचलन बढ्दो छ । शुद्ध माटोमा धान, गहुँ, मकै, जौबाट उमारिएको जमरा धार्मिक रुपमा जति महत्व छ स्वास्थ्यका हिसाबले पनि उत्तिकै फाइदाजनक मानिने आयुर्वेद चिकित्सक बताउँछन् […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल