माछापुच्छ्रे (कास्की), भदौ ६ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सङ्घीय संसदकी उपसभामुख इन्दिरा रानालाई हटाउने विषयमा सत्ता गठबन्धनमा सहमति नभएको बताउनुभएको छ । ‘‘सरकारको प्रस्तावमा संसदले सभामुख, उपसभामुख गठन गर्ने हो,’’ उहाँले भन्नुभयो, “उपसभामुख हटाउने चर्चा भयो होला, तर सत्ता गठबन्धनमा सहमति भएको छैन ।” प्रेस चैतारी कास्कीले शुक्रबार पोखरामा आयोजना गरेको […]
काठमाडौँ, भदौ ४ गते। पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनता नै देशका मालिक भएकाले जनमतको सम्मान गर्नुपर्ने बताउनु भएको छ। समाजवादी चिन्तक, विचारक एवम् नेपाली कांग्रेसका नेता प्रदीप गिरीको तेस्रो स्मृति दिवसमा स्कुल अफ डेमोक्रेसीले आयोजना गरेको ‘राजनीतिक निष्ठा र नैतिकता’ विषयक विमर्श कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले निरासा अन्त्य गरी जनताको मन […]
पर्वत, भदौ ५ गते । एक पालिका एक अस्पताल अभियानअन्तर्गत विगत पाँच वर्ष अघिदेखि जिल्लाका विभिन्न स्थानीय तहमा निर्माण थालिएका कुनैपनि आधारभूत अस्पताल हालसम्म सञ्चालनमा आउन सकेका छैनन् । ग्रामीण नागरिकलाई सर्वसुलभ स्वास्थ्य सुविधा उपलब्ध गराउने उद्देश्यले निर्माण थालिएका ती अस्पताल सञ्चालनमा ल्याउन नसकिएको हो । जिल्लाका सात स्थानीय तहमध्ये कुश्मा र जलजला गाउँपालिकामा भवन निर्माण […]
जनकपुरधाम, भदौ ५ गते । जनकपुरधाम उपमहानगरपालिकाले सुविधा सम्पन्न कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन प्राप्त गरेको छ । बिहीबार आयोजित एक कार्यक्रममा उपमहानगरपालिका–१७ तेतरियास्थित निर्माण सम्पन्न उक्त भवन जनकपुरधामका नगरप्रमुख मनोजकुमार साहलाई हस्तान्तरण गरिएको हो । ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना, आर्थिक करिडोर बर्दिवासको सहयोगमा करिब २ करोड २५ लाख रुपियाँ लागतमा उक्त […]
दार्चुला, भदौ ५ गते । दार्चुलामा जिप दुर्घटनामा परी गर्भवतीको मृत्यु भएको छ, भने अन्य नौ जना यात्रु घाइते भएका छन् । बिहिबार बिहान जिल्लाको नौगाड गाउँपालिकाको होपरीबाट होपरीगाडतर्फ गइरहेको सुपप्र–०४–००१ ज ०१०३ नम्बरको जिप भैरवधारमा दुर्घटना हुँदा गम्भिर घाइते हुनुभएका नौगाड गाउँपालिका–३ की २५ वर्षीया पारवती टमटाको उपचारका क्रममा गोकुलेश्वर अस्पतालमा मृत्यु भएको जिल्ला […]
काठमाडौं, ३ भाद्र ०३ गते। १९ औं राष्ट्रिय सूचना दिवशको अवसरमा विभिन्न नागरिक समाज संस्थाहरुको सहभागितामा माईतीघर मण्डालामा सूचनाको हक संरक्षणका लागि सडक सभाको आयोजना भयाे। सूचनाको हकका लागि राष्ट्रिय महासंघले संयोजन गरेको सडक सभामा सूचनाको हकका लागि राष्ट्रिय महासंघका केन्द्रीय अध्यक्ष उमीद बागचन्दले स्वागत गर्दै सूचनाको हकका सवालमा श्रृजना भएको अवस्थाका कारण राष्ट्रिय दिवशका […]
काठमाडौँ, भदौ ३ गते। प्रधानमन्त्री केपी शर्मा ओलीले सूचनाको हकसहित सबै मौलिक हकको कार्यान्वयन गर्न सरकार स्पष्ट भएको बताउनुभएको छ। राष्ट्रिय सूचना आयोगद्वारा मङ्गलबार आयोजित १९ औँ राष्ट्रिय सूचना दिवसलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो। “हामीले लामो सङ्घर्ष गरेर लोकतन्त्र ल्याएको हो। स्वतन्त्रता र सूचनाको हकका लागि म आफैं जेलनेल लडेर आएको हो। संविधानमा […]
काठमाडौँ, भदौ २ गते । भारतका विदेश सचिव विक्रम मिस्री नेपालको दुई दिने औपचारिक भ्रमण सम्पन्न गरी आज स्वदेश फर्कनुभएको छ । परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा यही भदौ १ गते नेपाल आउनुभएका उहाँले भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्नुभएको थियो । भ्रमणकै […]
हेटौंडा, भदौ २ गते । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) का कोषाध्यक्ष तथा तामाङ डाजाङका प्रकाशक अर्जुनबहादुर तामाङलाई ‘तामाङ पत्रकारिता पुरस्कार २०८२’ प्रदान गरिएको छ । नेपाल तामाङ पत्रकार संघ, बागमती प्रदेश र मकवानपुर जिल्ला समितिको संयुक्त आयोजनामा आयोजित ३१ औं तामाङ प्रसारण दिवसको अवसरमा उहाँलाई सो पुरस्कार प्रदान गरिएको हो । बागमती प्रदेशका […]
काठमाडौँ, भदौ २ गते । रुपन्देहीको प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर ३ मा हुने उपनिर्वाचनका लागि २६ दल दर्ता भएका छन् । निर्वाचन आयोगका सहसचिव एवम् प्रवक्ता नीता पोखरेल अर्यालका अनुसार कात्तिक १७ गते सोमबार हुन गइरहेको रुपन्देही उपनिर्वाचनका लागि साउन २१ गतेदेखि साउन २७ गतेसम्म नेपालको संविधानको धारा २७१ र राजनीतिक दल सम्बन्धी […]