ऊर्जा, जलस्रोत तथा सिँचाइ क्षेत्रमा ८६ अर्बको बजेट: वैकल्पिक ऊर्जा, सिँचाइ तथा विपद् व्यवस्थापनमा प्राथमिकता

काठमाडौँ, जेठ १६ गते । आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सरकारले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई रु. ८६ अर्ब १ करोडको बजेट विनियोजन गरेको छ। ऊर्जा उत्पादन, प्रशारण, सिँचाइ पूर्वाधार र जलजन्य विपद् व्यवस्थापनमा केन्द्रित बजेटले वैकल्पिक ऊर्जाको प्रवर्द्धन, सिँचाइ सुविधा विस्तार र जलस्रोतको बहुउपयोगी उपयोगमा जोड दिएको छ। बजेट विवरण अनुसार वैकल्पिक ऊर्जा […]

बजेट विगतको निरन्तरता : प्रमुख प्रतिपक्ष

काठमाडौँ, जेठ १५ गते । प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले बजेट विगतको एउटा निरन्तरताका रुपमा मात्र सीमित रहेको प्रतिक्रिया दिनुभयो । “निरन्तरको प्रक्रियाभन्दा कुनै गुणात्मक परिवर्तन छैन । निजी क्षेत्रका माग केही हदसम्म सम्बोधन भएको भन्ने आएको छ, त्यो सकारात्मक छ”, उहाँले भन्नुभयो, “स्रोतका हिसावले भन्ने हो भने राजस्वको […]

विदेशी विद्यार्थीलाई निःशुल्क प्रवेशाज्ञा दिइने

काठमाडौँ, जेठ १५ गते । नेपाल सरकारले नेपाल पढ्न आउने विदेशी विद्यार्थीलाई निःशुल्क प्रवेशाज्ञा (भिसा) उपलब्ध गराउने भएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार सङ्घीय संसदमा प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०८२/८३ को बजेटमा सो प्रस्ताव गरिएको हो । नेपाल पढ्न आउने विदेशी विद्यार्थीलाई निःशुल्क प्रवेशाज्ञा सहजीकण गरिने उल्लेख भए पनि भिसा निःशुुल्कको प्रबन्ध […]

बजेट वक्तव्य : छ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य

काठमाडौँ, जेठ १५ गते ।  सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ मा छ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखेको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार सङ्घीय संसदका दुवै सदनमा आगामी आर्थिक वर्षको बजेट वक्तव्य पेस गर्नुहुँदै सरकारको वार्षिक नीति तथा कार्यक्रम र बजेटले प्रस्ताव गरेका योजना तथा कार्यक्रमले उक्त आर्थिक वृद्धि हासिल गर्ने […]

बजेटमार्फत नयाँ चरणको सुधार

काठमाडौँ, जेठ १२ गते । कतिपय सूचकमा सुधार देखिए पनि अर्थतन्त्रले अपेक्षित गति लिन नसकेपछि सरकारले आयोग नै गठन गरेर समस्या र सुधारका क्षेत्र पहिचान गरिसकेको छ । पूर्वअर्थ सचिव रामेश्वर खनालको नेतृत्वमा २०८१ असोज २२ गते गठित आयोगले चैत अन्तिम साता बुझाएको प्रतिवेदनका आधारमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सचिवको संयोजकत्वमा गठित समितिले समयसीमा र जिम्मेवार […]

नमुना थारूग्राम अलपत्र

दाङ, जेठ ११ गते । सानो सानो एकैनासका घर लहरै एउटै लाइनमा छन् । खरले छाएको तर छाना कुहिएर पानी चुहिने भएको छ । माटाको भित्ताले बेरिएको घरका भित्ता भ्वाङ परेका छन् । आँगन घाँस र झाडीले भरिएको छ । १७ वर्षअगाडि स्थापना भएको घोराही उपमहानगरपालिका–७, सिसहनियास्थित नमुना थारूग्राम अहिले जीर्ण बनेको छ । थारू समुदायको पहिचान झल्काउने उद्देश्यले […]

नेपाल जग्गा तथा आवास विकास सङ्घको अध्यक्षमा कुँवर

काठमाडौँ,  जेठ ११ गते । नेपाल जग्गा तथा आवास विकास सङ्घको अध्यक्षमा इञ्जिनियर दीपक कुँवर निर्वाचित हुनुभएको छ । सङ्घको गएराति सम्पन्न १८औँ वार्षिक साधारणसभा तथा निर्वाचनमा सिडी डेपलपर्स प्रालिका प्रबन्ध निर्देशक कुँवरको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति निर्वाचित भएको हो । सङ्घको प्रथम उपाध्यक्षमा पुरुषोत्तम पौडेल, द्वितीय उपाध्यक्षमा सुमितकुमार अग्रवाल र तृतीय उपाध्यक्षमा रोशन भोयद्यो […]

गरिबी चमत्कारी ढंगले घटेको छ : महामन्त्री थापा

काठमाडौँ, जेठ ११ गते । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालमा पछिल्ला दुई दशकमा चमत्कारी ढंगले गरिबी घटेको बताउनु भएको छ। शुक्रवार पार्टी कार्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले प्रजातन्त्रको आगमनसँगै देशमा विकासको नयाँ लहर सुरु भएको बताउनुभयो। उहाँले भन्नुभयो, ‘‘प्रजातन्त्र आयो, विकासको एउटा नयाँ लहर आयो, त्यसले भौतिक, पूर्वाधार, सामाजिक क्षेत्र, शिक्षा […]

नेपाली कांग्रेसले श्रमिकका मुद्दामा अन्तरक्रिया कार्यक्रम गर्ने

काठमाडौँ, २०८२ जेठ ८ — नेपाली कांग्रेसको श्रमिक तथा ट्रेड युनियन विभागले ‘श्रमजीवीका कुरा’ विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएको छ। नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यमा सो कार्यक्रम जेठ ९ गते पार्टी कार्यालय सानेपामा दिउँसो १२:१५ बजे सुरु हुन लागेको हो। कार्यक्रममा श्रम, रोजगार र सामाजिक सुरक्षाका विविध पक्षमा विज्ञहरूले […]

कांग्रेसको महाधिवशेन मङ्सिर भित्र हुँदैन : प्रवक्ता महत

तनहुँ, जेठ ८ गते। नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्वमन्त्री डा. प्रकाशशरण महतले २०८२ मङ्सिरभित्र कांग्रेसको १५औँ महाधिवेशन नहुने बताउनुभएको छ। नेपाली कांग्रेस तनहुँले बिहीबार दमौलीमा आयोजना गरेको अन्तरसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै  महाधिवेशन छ महिनादेखि एक वर्ष लम्बिने सम्भावना रहेको बताउनुभयो। सदस्यता नवीकरण र नयाँ सदस्यता वितरणमा ढिलाइ भएकोले सर्ने बताउनुभयो। विधान अनुसार म्याद थप गर्ने […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल