नवलपरासी पश्चिम, असार २१ गते । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सुनवल नगरपालिकाको रोजगार शाखाले आर्थिक वर्ष २०८१/०८२ मा ७७ जनालाई रोजगार दिएको छ । त्यसैगरी सामी कार्यक्रमअन्तर्गत ५० जनालाई वित्तीय साक्षरता तालिम दिएको छ । नगरपालिकाको १३ वटा वडाबाट ३०५ सूचिकृत वेरोजगारमध्ये ७७ जनालाई सय दिनको रोजगारमा संलग्न गरिएको हो । त्यस्तै, वडा नम्बर ११ र […]
काठमाडौँ, असार २१ गते । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपियाँ ३४ पैसा र बिक्रीदर १३६ रुपियाँ ९४ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६० रुपियाँ ५८ पैसा र बिक्रीदर १६१ रुपियाँ २९ पैसा, युके पाउण्ड […]
काभ्रेपलाञ्चोक, असार २१ गते । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका ४ र १ को सीमास्थलमा रहेको पुल गए राति भाँचिएपछि उक्त सडकखण्डमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ । काभ्रेपलाञ्चोकको नाला र भक्तपुरको च्यामासिङ सडकखण्डअन्तर्गत पर्ने उक्त सडक पूर्वतर्फबाट राजधानी काठमाडौँ जाने वैकल्पिक मार्गका रुपमा प्रयोग हुँदै आएको थियो । उक्त पुल विसं २०३७ मा निर्माण भएको […]
काठमाडौँ, असार २१ गते । सरकारले आगामी आर्थिक वर्षदेखि नियुक्त हुने सरकारी कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू गर्ने भएको छ । पेन्सन वा उपदानको सट्टा उक्त प्रणाली लागू गर्न लागिएको अर्थ मन्त्रालयले जनाएको छ । अर्थले सबै मन्त्रालय, नेपाल राष्ट्र बैङ्क, नेपाल बिमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड, सबै सार्वजनिक संस्थान, बोर्ड समिति, प्रतिष्ठानलाई […]
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज आर्थिक पक्ष सन्तोषजनक रहनेछ । रोकिएका कामहरू बन्नेछन भने नयाँ काम सुरु गर्ने अवसर पनि मिल्नेछ । परिश्रमले अरूको विश्वास जित्न सकिनेछ । अधुरा कामहरू पुरा हुने र नयाँ जिम्मेवारी पाइने सम्भावना छ । परोपकारी कार्यमा रुचि जाग्नेछ । प्रेम सम्बन्धमा सफलता मिल्ने संकेत […]
काठमाडौं, असार २० गते । नेपाल ट्रेड युनियन कांग्रेस सामाजिक सुरक्षा तथा श्रमिक सहकारी विभागले आयोजना गरेको गिरिजाप्रसाद कोइरालाको १०२औं जन्मजयन्ती तथा अन्तर्राष्ट्रिय सहकारी दिवस २०८२ को अवसरमा काठमाडौँमा आयोजित अन्तरक्रिया कार्यक्रममा, नेपाल ट्रेड युनियन कांग्रेसका केन्द्रीय अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि योगेन्द्रकुमार कुँवरले सहकारीलाई श्रमिकहरूको आर्थिक समृद्धिको सशक्त माध्यमका रूपमा चित्रण गर्नुभएको छ । […]
काठमाडौँ, असार २० गते । नेपाली गायिका शिवानी भगत र भारतीय गायक देव अहिर रावको स्वरमा सजिएको नयाँ गीत ‘कुन्नि कति खेर’ सार्वजनिक भएको छ । आर्यतारा म्युजिकको प्रस्तुति रहेको गीतमा शब्द र सङ्गीत डा. सुरेश थपालियाको छ । मुम्बईको एट्मोस्फेयर स्टुडियोमा रेकर्ड गरिएको गीतमा सङ्गीत संयोजन देव अहिर रावले गर्नुभएको छ भने मिक्सिङ/मास्टरिङ अरविन्द सोनुको रहेको […]
काठमाडौँ, असार २० गते । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपियाँ २० पैसा र बिक्रीदर १३६ रुपियाँ ८० पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६० रुपियाँ ६३ पैसा र बिक्रीदर १६१ रुपियाँ ३४ पैसा, युके पाउण्ड स्ट्रलिङ […]
पोखरा, असार २० गते । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अत्याधुनिक प्रविधिसहितको हवाई इन्धनगृह (डिपो) निर्माण भएको छ । तीन महिनालाई इन्धन भण्डारणगृह निर्माण गर्ने सरकारको नीति अनुसार पहिलो चरणमा नेपाल आयल निगमले सो डिपो निर्माण गरेको हो । निगमले ५५ वर्षपछि आफ्नै लगानी र सिपको प्रयोग गरी डिपो निर्माण गरेको हो । भ्याटबाहेक ७५ करोड रुपियाँको […]
मकवानपुर, असार २० गते । मोटरसाइकल दुर्घटनामा परी मकवानपुरको राक्सिराङ गाउँपालिकास्थित एक विद्यालयका प्रधानाध्यापकको मृत्यु भएको छ । राक्सिराङ गाउँपालिका– ९ अठोरस्थित कालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक दीपेन्द्रकुमार झाको मोटरसाइकल दुर्घटनामा परी बिहीबार राति मृत्यु भएको हो । पूर्व पश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगपालिका १० राप्तीरोड स्थितसडक खण्डमा बुद्धचोकबाट थानाभ¥याङतर्फ जाँदै गरेको ना४३प ४५१५ नम्बरको मोटरसाइकल बिहीबार […]