२०८२ जेठ ०४ गते – 18, May, 2025,आईतवार , यस्तो छ तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज व्यवसायिक काममा खर्च बढ्न सक्छ । अरूका काममा समय खर्चनुपर्ने हुनाले आफ्ना काममा ढिलाइ हुन सक्छ । यद्यपि, सेवामूलक कार्यले प्रतिष्ठा बढाउनेछ। नयाँ अवसर देखिए पनि निर्णय गर्नुअघि विचार पुर्याउनुहोस् । आफन्त तथा साथीहरूको साथ र हौसला मिल्नेछ, जसले मन प्रफुल्ल बनाउनेछ । वृष […]

अमालकोटमा जुवा खेल्ने संस्कृति महाशाखा प्रमुखसहित सात पक्राउ

काठमाडौँ, जेठ ३ गते। प्रहरीले पशुपति क्षेत्र विकास कोष अन्तर्गत श्रीपशुपतिनाथ अमालकोट कचहरीको कार्यालयभित्रै जुवातास खेलिरहेको अवस्थामा सात जनालाई पक्राउ गरेको छ। कोषका संस्कृति महाशाखा प्रमुख ईश्वरमान भण्डारीसहित सात जनालाई नगदसहित प्रहरीले पक्राउ गरेको हो। नेपाल प्रहरीको महानगरीय प्रहरी वृत्त गौशालाका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) सुकदेव खनालले जुवा खेलिरहेको अवस्थामा सात जनालाई पक्राउ गरिएको […]

स्वास्थ्य समस्या बन्दै उच्च रक्तचाप

बर्दिबास, जेठ ३ गते । बद्लिदो जीवन शैली, अनावश्यक सोच र खानपानमा लापरवाहीजस्ता कारणले उच्च रक्तचाप प्रमुख स्वास्थ्य समस्या बन्दैगएको चिकित्सकको भनाइ छ । पहिले सम्भ«ान्त र शहरियामा देखा पर्ने यो समस्या अब ग्रामीण भेगमा पनि फैलिदै गएको उहाँहरुले बताउनुभयो ।  विश्व उच्च रक्तचाप दिवसको अवसर पारेर बर्दीबासस्थित शुभ स्वस्तिक अस्पतालले शनिवार बर्दीबासमा आयोजना गरेको […]

लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको विकल्प छैनः सभापति देउवा

काठमाडौँ,जेठ ३ गते। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबैको प्रतिनिधित्व सुनिश्चित भएको समावेशी सिद्धान्तसहित सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको विकल्प नभएको बताउनुभएको छ। प्रजातान्त्रिक विचार समाज स्थापनाको ३०औँ वार्षिकोत्सव तथा २७औँ साधारणसभा र ‘व्यवस्थाले अवस्थामा ल्याएको परिवर्तन’ विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले अहिलेको व्यवस्थामा भएका कमीकमजोरीलाई सुधार गरेर सहकार्य र समन्वयका आधारमा अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो। […]

सन्तुलित र समावेशी बजेट ल्याउन सुझाव

सुर्खेत, वैशाख ३ गते  । कर्णाली प्रदेश सभाका सदस्यहरूले सन्तुलित र समावेशी बजेट ल्याउन सुझाव दिनुभएको छ । शुक्रबार बसेको प्रदेश सभा बैठकमा सरकारले पेस गरेको आगामी आर्थिक वर्ष २०८२/८३ को विनियोजन विधेयक, २०८२ को सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै प्रदेश सभा सदस्यहरूले सन्तुलित र समावेशी बजेट ल्याउन सरकारलाई सुझाव दिनुभएको हो । नेकपा (माओवादी केन्द्र) […]

सङ्घीय निजामती विधयेकमा सहमति

काठमाडौँ, जेठ ३ गते  । निजामती तथा अन्य सरकारी सेवाबाट अवकाश पाएको दुई वर्षसम्म अवकाशप्राप्त कर्मचारीले संवैधानिक तथा सरकारी नियुक्ति लिन नपाउने भएका छन् । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले दुई वर्षको ‘कुलिङ पिरियड’ मा सहमति गरेको हो । सत्तारूढ दलबिचै मतभेद रहेपछि अवधि कति राख्ने भन्ने विवाद थियो । वैशाख २८ गते सरकारका तर्फबाट गृहमन्त्री रमेश […]

बढी भार बोक्ने सवारीका कारण अर्बौंको क्षति

काठमाडौँ, जेठ ३ गते । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको चोरमारास्थित गिरुबारीखोलाको पुल सोमबार राति भाँचिँदा नारायणगढ–बुटवल सडक अवरुद्ध भयो । होङ्सी सिमेन्ट कम्पनीबाट वीरगन्जतर्फ जाँदै गरेको टेलर पुलमा गुड्दै गर्दा पुल भासिएको थियो । पुलमा म.प्र ०३–००१ ‘क’ ३१६३ नम्बरको १८ चक्के टेलर कच्चा पदार्थ बोकेर जाँदै थियो । त्यसै गरी गएको पुस २६ गते […]

मदन–आश्रित स्मृति दिवस : दुर्घटना स्थलमा अध्ययन केन्द्र निर्माण हुँदै

चितवन, जेठ ३ गते  । तत्कालीन नेकपा (एमाले) का महासचिव मदन भण्डारी र पार्टीका सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको रहस्यमय दुर्घटना भएको स्थानलाई अध्ययन केन्द्र बनाउने कामको थालनी भएको छ  । पोखराबाट चितवन आउने व्रmममा मुग्लिङ–नारायणगढ सडकखण्डको दासढुङ्गामा २०५० जेठ ३ गते जिप दुर्घटनामा परी मृत्यु भएको थियो । मृत्यु भएको स्थान दासढुङ्गा क्षेत्रमा पार्क […]

विदेशी पाहुनाको नजरमा सुन्दर नेपाल

काठमाडौँ, जेठ ३ गते  । सगरमाथाको देश नेपाल । यहाँका हिमाल, प्राकृतिक सौन्दर्य र सम्पदाहरूले विश्वको ध्यान खिच्न सफल भएको छ । सगरमाथा संवादमा सहभागी हुन आउनुभएका विदेशी पाहुनाले नेपालको हिमालसँगै सांस्कृतिक सम्पदाहरूले विश्वका आमनागरिकको ध्यान खिच्न सफल रहेको सुनाउनुभयो । बङ्गलादेशका महिला तथा बालबालिकामन्त्री सरमिन सोनिया मुरसिदले नेपालका हिमाल र बङ्गलादेशको समुद्र एकअर्कासँग जोडिए […]

२०८२ जेठ ०३ गते – 17, May, 2025 , शनिवार , यस्तो छ तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अस्वस्थताका बाबजुद कामको दायित्व बढ्नेछ । सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ । अरूले फसाउन सक्छन् । हुलमुलमा धनमाल हराउन सक्छ । साथीभाइको सहयोग जुटाउन प्रयत्न गर्नुहोला । मनोरञ्जनमा अलमलिनाले लक्ष्य प्राप्त गर्न विलम्ब हुनेछ । वृष (इ, […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ