‘अक्षत अन्टार्कटिका’ लाई उत्तम शान्ति पुरस्कार

काठमाडौँ, वैशाख २३ गते । गैरआवासीय नेपाली सङ्घका पूर्वअध्यक्ष जीवा लामिछानेद्वारा लिखित नियात्रा कृति ‘अक्षत अन्टार्कटिका’ लाई २०८१ सालको ‘उत्तम शान्ति पुरस्कार’ प्रदान गरिने भएको छ । वर्षभरि प्रकाशित निबन्ध, संस्मरण, जीवनी, आत्मकथालगायतका गैरआख्यानात्मक कृतिमध्ये एक उत्कृष्ट कृतिलाई ‘उत्तम कुँवर स्मारक पुरस्कार गुठी’ ले २०४४ सालदेखि  एक लाख राशिको ‘उत्तम शान्ति पुरस्कार’ प्रदान गर्दै आइरहेको […]

बेथिति अन्त्य गर्न सूचनाको हक

माननीय मन्त्री, राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त तथा आयुक्तहरू, उपस्थित महिला तथा सज्जनवृन्द ! नेपाली जनताले पटक पटक गर्दै आएका ऐतिहासिक जनआन्दोलन, सङ्घर्ष, त्याग र बलिदानका कारण प्राप्त मौलिक हकमध्ये अति महìवपूर्ण मानिएको सूचनाको हकको प्रवर्धन र संवर्धनका लागि स्थापित राष्ट्रिय सूचना आयोगको १८ औँ स्थापना दिवसका अवसरमा म  आयोग परिवार र सम्पूर्ण नेपाली दिदीबहिनी […]

एक करोड ४८ लाखको लागतमा निर्मित वडा कार्यालय भवन

म्याग्दी, वैशाख २३ गते । रघुगङ्गा गाउँपालिका–५ झिँमा रु एक करोड ४८ लाखको लागतमा वडा कार्यालय भवन निर्माण भएको छ । आर्थिक वर्ष २०७९÷८० मा सुरु भएको दुईतले सभाहलसहितको भवन निर्माण चालु आवमा सम्पन्न भएको हो । आव २०७९र ८० मा रु ५० लाख लागतमा उपभोक्ता समितिमार्फत पाँचकोठे भवनको पहिलो तला ढलान भएको थियो । […]

कामको खोजीमा एक हजारभन्दा बढी हिँडे ताक्लाकोट

हुम्ला, वैशाख २३ गते । चीनको पुराङ काउन्टीको ताक्लाकोट जाने हुम्लावासी एक हजारभन्दा नाघेका छन् । व्यापार व्यवसाय र रोजगारीका लागि बेरोजगार युवा ताक्लाकोट गएका हुन् । यही वैशाख १ गतेयता हुम्लाबाट काम र व्यापार व्यवसाय गर्नका लागि एक हजार दुई जना हुम्लाका बेरोजगार युवा चीनको ताक्लाकोट हिल्सा नाकाबाट गएको यारी नाका भन्सार कार्यालयका प्रमुख […]

‘भ्रष्टाचारविरुद्धका कविता’

काठमाडौँ, वैशाख २३ गते । हेम–सरिता पाठक फाउन्डेसनले प्रज्ञा भवनमा पत्रकार तथा गीत र कविताका गरी पाँच जना सर्जकलाई पुरस्कृत गरेको छ । कार्यक्रममा दुई लाख राशिको टङ्कप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय मातृका दाहाल र दीपा दाहाल संयुक्त रूपमा पुरस्कृत हुनुभयो । यसै गरी एक लाख राशिको ‘हेम–सरिता पाठक अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार’ गीतकार गोपालप्रसाद थपलिया र […]

देउडा भाका घन्किँदै

हुम्ला, वैशाख २३ गते ।   कुनै समय रातमा गाउँमा लुकेर गाइने देउडा गीतका भाका बदलिँदो समयसँगै गाउँदेखि सहरसम्म घन्किन थालेका छन् । अहिले प्रायः कार्यक्रममा देउडा गीत गाइन थालेपछि सर्वसाधारणको रुचि पनि यसतर्फ बढेको छ । कुनै समय देउडा गाउने गायक नगन्य मात्रामा रहेका थिए भने गीत गाउन मानिसले लाज मान्थे । कुनै समय राति […]

२०८२ वैशाख २३ गते – 06, May, 2025, मंगलवार , यस्तो छ तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) व्यवसायिक क्षेत्रमा खर्च बढ्नेछ र अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । तर, सेवामूलक कार्यले प्रतिष्ठा प्राप्त हुनेछ । नयाँ काम थाल्नु अघि विचार पुर्याउनुहोला । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । आफन्त र साथीभाइबाट सहयोग र हौसला प्राप्त हुनेछ । वृष (इ, […]

नेपालको भूमि चीनको बिरुद्धमा प्रयोग हुन दिइने छैन : सभापति देउवा

काठमाडौं, वैशाख २२ गते । नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको भूमि चीनको बिरुद्धमा प्रयोग हुन नदिने बताउनु भएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सोमबार नेपाल–चीन कुटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुगेको अवसरमा जिपी कोइराला फाउण्डेसनद्वारा काठमाडौँमा आयोजित तस्बिर प्रदर्शनीको उद्घाटन कार्यक्रममा मन्तव्य राख्नुहुँदै यस्तो विचार व्यक्त गर्नुभएको हो […]

दुध उत्पादक कृषकलाई प्रोत्साहन कार्यक्रम प्रभावकारी

सुर्खेत, वैशाख २२ गते । कर्णाली प्रदेश सरकारले उपलब्ध गराउँदै आएको दुध उत्पादनमा प्रोत्साहन कार्यक्रम प्रभावकारी बन्दै गएको छ । यसबाट किसान लाभान्वित भएका छन् । दुध उत्पादन वृद्धि गर्न किसानलाई प्रोत्साहन गर्न २०७८/७९ देखि किसानलाई दुध उत्पादनमा अनुदान दिएर प्रोत्साहन गर्दै आएको प्रदेश सरकारले सिधै किसानको खातामा रकम जम्मा गर्दै आएको छ । भूमि […]

घटे नियमित काम गर्ने श्रमिक

काठमाडौँ, वैशाख २२ गते । रोजगादाता उद्योग/प्रतिष्ठानमा नियमित काम गर्ने श्रमिकको सङ्ख्या घटेको छ । नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) को श्रम अडिट प्रतिवेदन २०८१ का अनुसार गत वर्षको तुलनामा यस वर्ष नियमित रोजगारी गर्ने श्रमिकको सङ्ख्या ११ प्रतिशतले घटेको हो । प्रतिवेदन अनुसार देशभरका विभिन्न उद्योग/प्रतिष्ठानमा नियमित, कार्यगत, समयगत, आंशिकलगायतका श्रमिक कार्यरत छन् । यसमध्ये […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल