काठमाडौँ, १७ असोज ः सरकारले युरोपेली मुलुक जर्मनी र रोमानियासँग द्विपक्षीय श्रम सम्झौता गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई स्वीकृति दिएको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले ती दुई मुलुकसँग श्रम सम्झौता गर्न स्वीकृति दिने र सोसम्बन्धी कार्यक्रममा सहभागी हुन श्रममन्त्री शरत्सिंह भण्डारी नेतृत्वको प्रतिनिधिमण्डललाई तोकिएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा […]
मनहरी (मकवानपुर), ४ भदौ बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले रोजगारी सिर्जना गर्नु नै सरकारको मुख्य लक्ष्य रहेको बताउनुभएको छ । आज प्रदेश श्रम तथा रोजगार नीति, २०८० सार्वजनिक गर्दै उहाँले संविधानको मर्ममा रहेर प्रदेश श्रम तथा रोजगार नीति तयार पारिएको बताउनुभयो । “श्रमको अधिकार प्रदेशमा खासै छैन तर पनि भएको अधिकारलाई प्रयोग गर्न नीति […]
भरतपुर, २८ साउन : चितवनको मत्स्य विकास केन्द्र भण्डाराद्वारा उत्पादित माछाका भुराप्रति किसान आकर्षित भएका छन् । कार्यालयले आर्थिक वर्ष २०७९÷८० मा सात करोड ५० लाख माछाको ह्याचलिङ (चारदेखि सात दिनको भुरा) वितरण गरेको हो । यस्तै ७० लाख फ्राइ (एक महिना अवधिको) र छ लाख ६० हजार फिङ्गरिङ (दुई महिनामाथिको) माछाका भुरा वितरण गरेको […]
काठमाडौँ, २७ साउन नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले हरेक दुई वर्षमा वृद्धि हुनुपर्ने श्रमिकको न्यूनतम् पारिश्रमिक तीन वर्ष बितिसक्दा पनि वृद्धि हुन नसकेको टिप्पणी गर्नुभएको छ । भक्तपुरमा जारी नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)को दशौँ प्रतिनिधि परिषद्को उद्घाटनका क्रममा महासचिव पोखरेलले यही साउन १ गतेदेखि नै लागू भइसक्नुपर्ने न्यूनतम् ज्याला साउनको अन्तिम सातासम्म पनि सरकारबाट […]
साउन २७ , काठमाडौ । नेपाल ट्रेड युनियन कांग्रेस युवा समितिले विश्व युवा दिवस ( अगष्ट १२ ) को अवसरमा शनिबार प्रभातफेरी तथा सडक बहस कार्यक्रम सम्पन्न गरेका छन् । रातिदेखि नै भइरहेको झमझम वर्षातलाई समेत बेवास्ता गरि एकाबिहानै ट्रेड युनियन कांग्रेस सम्बद्ध सदस्यहरु माइतीघर मण्डला पुगेका थिए । यसवर्षको युवा दिवसको नारा ” दिगो […]
काठमाडौँ – सेन्टर फर इनफर्मल इकाेनाेमी नामक गैरसरकारी संस्थाले लामो समय लगाएर अनौपचारिक रुपमा व्यापार व्यवसाय गर्दै आएका सडक व्यापारीहरूको प्रतिवेदन सार्वजनिक गरेको थियो। काठमाडौँ महानगरपालिकाको दोस्रो स्थानीय तहको निर्वाचन पश्चात नवनिर्वाचित मेयर बालेन्द्र शाहले सडक पेटीका व्यापारीलाई सडकपेटीमा व्यापार गर्न बन्देजलगायका थिए । न्यून आर्थिक अवस्था भएका परिवारका सदस्यले बिहान र बेलुकाको समयमा सडक […]
म्याग्दीमा उत्पादित आलुले बजार नपाउँदा किसान समस्यामा परेका छन् । पश्चिम म्याग्दीका मालिका, मङ्गला र धौलागिरि गाउँपालिकाका प्रत्येक व्यक्तिको घरमा यतिबेला खनेको आलु थुपारिएको छ । बारीमा पनि आधाभन्दा बढी आलु खन्न बाँकी छ । अहिलेसम्म कतैबाट पनि आलुको माग नआएको किसानले बताएका छन् । जिल्लाका लेकाली क्षेत्रमा फलेका वर्षे स्वादिष्ट आलु बिक्री नहुँदा किसान […]
बागलुङको ताराखोला गाउँपालिका–२ अर्गलमा विसं २०७६ देखि यहाँका कृषकले व्यावसायिक अलैँची खेती गर्दै आएका छन् । सुरुमा अलैँचीका बिरुवा हुर्किदै गएपछि उत्साहित बनेका कृषक अहिले निराश बनेका छन् । अलैँचीले फल दिने बेला सुकेर मर्न थालेपछि कृषक चिन्तित बनेका छन् । चार वर्ष अगाडि गाउँमा फाट्टफुट्ट अलैँची खेती गरे पनि व्यावसायिकरुपमा भने गरिएको थिएन । […]
काठमाडौं -१६/नेपाल श्रम प्रतिष्ठान द्वारा अयोजित “बर्तमान सन्दर्भमा न्युनतम पारिश्रमिक ” बिषयक बिचार गोष्ठीमा बोल्ने क्रममा श्रम मन्त्री शरदसिंह भण्डारीले प्रत्येक २/२ बर्ष मा बढने श्रमिकको न्युनतम ज्याला यही साउन महिनामा वृद्धि हुने जानकारी दिनुभयो । कार्यक्रममा मन्त्री भण्डारी ले आजको श्रम बजारको अवस्था अत्त्येन्तै भयावह अबस्थामा रहेको बताउनु भयो ।देशमा भएका शिक्षित युबा जनशक्ति […]
काठमान्डौ – श्रावण -५ नेपाल ट्रेड युनियन काङ्ग्रेस का अध्यक्ष योगेन्द्र कुमार कुँवर ले, ट्रेड युनियन काङ्ग्रेस, बि .पि को सिद्धान्त अनुरुप अगाडि बढेको बतायका छन् । ४१ औं बि .पि स्मृति दिवसको अबसर परेर आयोजित कार्यक्रममा देश बिदेशमा छरिएर रहेका आम श्रमिकहरुको प्रतिनिधित्व गर्ने संस्था नेपाल ट्रेड युनियन काङ्ग्रेसले सम्पुर्ण श्रमिक हरुकोआर्थिक ,सामाजिक र […]