दर्शकको साथ पाउदै आयुष्मानको ‘के यो माया हो’ ( भिडियो )

काठमाडौं – नेपाली म्युजिक भिडियोहरुमा हाउस पार्टीको कन्सेप्ट समेटेर कमै भिडियो बनेका छन् होला। आफ्नो पहिलो म्युजिक भिडियोमा केहि नयाँ गरौ, नयाँ ट्रेन्ड सुरु गरौ भन्ने गायक अबिराज लकान्द्रीलाई लागेको थियो। गायक लकान्द्री र उनको टिमको प्रयासले केहि दिन अघि गायक लकान्द्रीको च्यानल ‘अबिराज’ मार्फत हाउस पार्टीको कन्सेप्ट समेटिएको ‘सुनिदेउ न’ बोलको म्युजिक भिडियो सार्वजनिक […]

गुरूदेव कामतको प्रेमको नशा सार्वजनिक

काठमाण्डौं । शास्त्रीय सङ्गीत साधक संगीत गुरूदेव कामतको स्वरमा रहेको अत्यन्तै सुमधुर र कर्णप्रिय गजल “प्रेमको नशा“सार्वजनिक भएको छ । गीतकार तथा गजलकार चन्द्रलाल तामाङको शब्दको सो गजलमा संगीत तथा स्वर गुरूदेव कामतको रहेको छ । भिडियोमा गुरूदेव स्वयंको साथै हिस्सी शाह,साइटत बला– राजेश मल्लिक , साइटतानपुरा मीना कर्मचार्य ,साइटबाँसुरी– स्वस्थानी पराजुलीको रहेको छ । […]

‘पशुपति प्रसाद ३’ निर्माण गरिने

काठमाडौं, मङ्सिर ३ : ‘पशुपति प्रसाद’को तेस्रो शृङ्खला निर्माण हुने भएको  छ । ‘पशुपति प्रसाद २ : भष्मे डन’पछि निर्माण कम्पनी टुकी आर्ट्सले यसको तेस्रो शृङ्खला ‘पशुपति प्रसाद ३’ निर्माणको घोषणा गरेको हो । निर्देशक दीपेन्द्रकुमार खनालले अपूरा कथा र छाडिएका पात्रलाई पूरा गर्न नयाँ शृङ्खला घोषणा गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी अहिले नै चलचित्र […]

टिकटक बन्द गर्ने सरकारको निर्णयपछि क- कसले के-के भने ?

कार्तिक २७ , काठमाडौ । आज बसेको मन्त्री परिषद्को बैठकले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णयको चर्को विरोध भएको छ । पछिल्लो समय युवादेखी सबै उमेर समुहमाझ टिकट लोकप्रिय प्लेटफर्मको रूपमा विकसित भएको छ । सरकारले सामाजिक सद्भाव बिगार्न, उछृङ्खल गतिविधि र राष्ट्रियता कमजोर बनाउने काममा टिकटकको दुरुपयोग भएकोले बन्द गर्नुपरेको जनाएको छ । सरकारको […]

प्रथम वीरगञ्ज गोल्डकप : नेपाल पुलिस क्लब सेमिफाइनलमा

वीरगञ्ज (पर्सा), २१ कात्तिक (रासस) : नेपाल पुलिस क्लब ‘प्रथम वीरगञ्ज गोल्डकप २०८०’ को सेमिफाइनलमा प्रवेश गरेको छ । वीरगञ्जस्थित आदर्शनगर रङ्गशालामा सोमबार सम्पन्न खेलमा भारतको क्लाइभ हाउस डमडम कोलकातालाई ७–१ गोलअन्तरले पराजित गर्दै पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको हो । पुलिस क्लबले सेमिफाइनलमा आयोजक भेट्रान सिटी क्लब वीरगञ्जसँग प्रतिष्पर्धा गर्ने छ । सोमबार भएको […]

दसैँ बिदामा सौराहाका होटल भरिभराउ

भरतपुर, ११ कात्तिक : दसैँ बिदाका समयमा चितवनको पर्यटकीय नगरी सौराहाका होटल भरिभराउ भएका छन् । दसैँअघि सुनसान रहेका होटल दसैँपछि भरिभराउ भएपछि व्यवसायी उत्साहित भएका छन् । सौराहामा आन्तरिकसँगै भारतीय र तेस्रो मुलुकका पर्यटक पनि आएका छन् । दसैँ सुरु भएपछि अधिकांश होटल पर्यटकले भरिएको व्यवसायीले बताएका छन् । क्षेत्रीय होटल सङ्घ चितवन सौराहाका […]

अपी हिमशृङ्खलामा छायाङ्कित भिडियो सार्वजनिक

काठमाडौँ, ९ कात्तिक : सुदूरपश्चिमको सबैभन्दा अग्लो हिमशृङ्खला अपीमा पहिलो पटक छायाङ्कन गरिएको भनिएको म्युजिक भिडियो ‘आएँ म त’ सार्वजनिक भएको छ । मौसमका कारण छायाङ्कन गर्न कठिन करिब सात हजार एक सय ३२ मिटर उचाइमा रहेको हिमालको आधार शिविरमा छायाङ्कनको टोली पु¥याएर कलाकार एवं निर्देशक राजु भट्टले उक्त भिडियो सुटिङ गर्नुभएको हो । काठमाडौँको […]

यसरी मनाए कलाकारले दसैँ

काठमाडौँ, ८ कात्तिक : विजयादशमी कलाकारले धुमधामले मनाएका छन् । अभिभावकबाट बडादसैँको टीका ग्रहण गरिएका तस्बिर कलाकारले सामाजिक सञ्जालमार्फत सार्वजनिक पनि गरेका छन् । हास्य कलाकार हरिवंश आचार्यले पत्नी, छोरा र बुहारीलाई टीका लगाइदिनुभयो । उहाँले सामाजिक सञ्जालमार्फत टीकाको तस्बिर सार्वजनिक गर्दै आपसी सद्भाव बढाउने पर्वको रूपमा बडादसैँलाई लिएको बताउनुभयो । दसैँलगत्तै ‘महाजात्रा’ को छायाङ्कनमा […]

‘तिमी पनि एक्लै म पनि एक्लै’मा सुरेश र निशाको रोमान्स ( भिडियो )

काठमाडौं – भाइरल टेलरवाली निशा रणपाल र गायक राजु प्रितीको स्वरमा सजिएको लोक दोहोरी गीत ‘तिमी पनि एक्लै म पनि एक्लै’को म्युजिक भिडियो सार्वजनिक भएको छ। हाल बार्सेलोनामा बस्दै आएका गीतकार तथा संगीतकार डेकेन्द्र श्रेष्ठको गीतमा शब्द,संगीत रहेको छ भने सरोज बिष्टको संगीत संयोजन रहेको छ। म्युजिक भिडियोमा सुरेश कोहली र रविना भण्डारी बीचको अन्स्क्रिन […]

हङकङविरुद्धको खेलमा नेपालले पहिले ब्याटिङ गर्ने

काठमाडौँ, ४ कात्तिक : नेपालको सिनियर राष्ट्रिय टोलीले त्रिकोणात्मक टि–२०आई सिरिजअन्तर्गत हङकङविरुद्धको खेलमा टस जितेर पहिले ब्याटिङ गर्ने भएको छ । आजको खेल मुलपानी क्रिकेट मैदान अहिले हुन लागेको हो । नेपालले यसअघि खेलको दुई खेलमा जित दर्ता गराएको छ । नेपालले पहिलो खेलमा यूएईलाई सात विकेटले र दोस्रो खेलमा हङकङलाई छ विकेटले पराजित गरेको […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ