अपाङ्गता भएकालाई घरमै परिचयपत्र

प्युठान, पुस २६ गते । जिल्लामा झिमरुक गाउँपालिकाले अपाङ्गता भएका ब्यक्तिलाई घरमै पुगेर अपाङ्गता परिचयपत्र प्रदान गरेको छ । पूर्ण अशक्त अपाङ्गता भएका ब्यक्तिलाई घरमै पुगेर परिचयपत्र वितरण गरेको हो । झिमरुक गाउँपालिका उपाध्यक्ष प्रमोद पोख्रेलसहितको टोलीले घरमै पुगेर परिचयपत्र उपलब्ध गराएको हो । उनीहरु हिड्न समेत नसक्ने व्यक्ति भएको जानकारी पाएपछि परिचयपत्र दिन घरमै गएको […]

नेपालमै कमाइ गर्ने वातावरणको सिर्जना गर्नुपर्छ : महामन्त्री थापा

काठमाडौं, पुस २६ गते ।  नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले युवाहरुलाई आत्मसम्मान र खुशीका साथ नेपालमै बस्न सक्ने वातावरण सिर्जना गर्नु आजको मुख्य राजनीतिक एजेण्डा भएको बताउनु भएको छ । शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले नेपालको अहिलेको सबैभन्दा ठूलो राजनीतिक एजेण्डा नेपालमै खुशीका साथ बस्नसक्ने गरीकन कमाइ गर्ने वातावरणको सिर्जना गर्नु रहेको […]

‘नेपाल एयरलाइन्सलाई बलियो बनाउनुपर्छ’

पोखरा, पुस २६ गते ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन नहुनुको मुख्य कारण नेपाल एयरलाइन्स कमजोर हुनु रहेको बताउनु भएको छ । शुक्रवार पोखरामा सुनौलो नेपालको गण्डकीको पर्यटन र अर्थतन्त्रको उडानसम्बन्धी कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि सबैभन्दा पहिला नेपाल एयरलाइन्सलाई बलियो बनाउनुपर्ने […]

जिप दुर्घटना हुँदा तीन घाइते

रुकुमपश्चिम, पुस २६ गते । रुकुमपश्चिमको त्रिवेणी गाउँपालिका –२ को बाँदरपानी नजिकै जिप दुर्घटना भएको छ । दुर्घटनामा तीन जना घाइते भएको प्रहरीले जनाएको छ । जिल्ला सदरमुकाम मुसीकोट खलङगाबाट बाँदरपानीतर्फ जाँदै गरेको लु १ ज १७०९ नम्वरको जिप शुक्रबार बेलुका ७ बजे बाँदरपानी नजिकैको मोडमा दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा […]

प्रधानमन्त्रीलाई खानेपानी मन्त्रालयको ब्रिफिङ : वातावरणमैत्री योजनामा जोड

काठमाडौँ, पुस  २६ गते। प्रधानमन्त्री केपी शर्मा ओलीले खानेपानी मन्त्रालयका सुधारका काम र भावी योजनाबारे शुक्रबार ब्रिफिङ लिनुभएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा खानेपानीमन्त्री प्रदीप यादव र सचिव प्रमिलादेवी बज्राचार्यले मन्त्रालयको हालको अवस्था, प्रगति, कार्यान्वयनमा देखिएका चुनौती र भावी योजनाको विषयमा अवगत गराउनुभएको थियो। छलफलमा मेलम्ची खानेपानी आयोजनाको कार्यान्वयन अवस्था, हालका प्रगति […]

पुल भाँचिएपछि नारायणघाट-बुटबल सडक अवरुद्ध

नवलपुर, पुस २६ गते । पूर्व-पश्चिम राजमार्गको नारायणघाट-बुटवल सडक खण्डमा पर्ने दाउन्नेमा सडक पूर्ण रुपमा सञ्चालनमा आउन नपाउँदै नवलपुरको विनयी त्रिवेणी गाउँपालिका १ दुम्किबासको विनयी खोलामा पुल भाँचिएर सडक पुनः पूर्ण रुपमा अवरुद्ध भएको छ । यो सडक खण्डमा अधिकांश पुलहरु जीर्ण रहेका थिए । जसलेगर्दा यहाँ पटक पटक पुल भाँचिएर सडक अवरुद्ध हुने गरेको […]

कांग्रेस नेतृ एवम् सांसद रमा कोइरालालाई पति शोक, सभापति देउवाद्वारा गहिरो दुःख व्यक्त

काठमाडौं, पुष २५ गते । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभा सांसद रमा कोइरालाका पति ईश्वर शर्मा पौड्यालको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ। बिहीबार कांग्रेस केन्द्रीय कार्यालय मुख्य सचिव कृष्णप्रसाद पौडेलले शोक वक्तव्य जारी गरेर अधिवक्ता समेत रहनुभएका पौड्यालको निधनप्रति सभापति देउवाले गहिरो दुःख व्यक्त गर्नुभएको हो । सभापति देउबाले भन्नुभएको […]

श्रममन्त्री भण्डारीसँग दक्षिण कोरियाका राजदूत पार्क ताईको शिष्टाचार भेट

काठमाडौँ, पुस २५ गते ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क ताई योङले शिष्टाचार भेट गर्नुभएको छ । आज मन्त्रालयमा भएको उक्त भेटमा दुई देशबिच भएको श्रम सम्झौताका विभिन्न पक्षहरूबारे छलफल भएको मन्त्रालयका सहायक प्रवक्ता वसन्तबहादुर बोहराले जानकारी दिनुभयो । उक्त भेटवार्तामा इपिएस प्रणालीअन्तर्गतको सम्झौतालाई पुनरावलोकन गरी नवीकरण […]

रविलाई ६५ र छविलाई ८८ लाखमा छाड्न आदेश

लेखनाथ, पुस २५ गते। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश भएको छ। लामिछाने जोडिएको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी मुद्दामा कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले ६५ लाख धरौटी माग गरेको हो। गोरखा मिडियाका पूर्व उपाध्यक्ष छविलाल जोशीसँग ८८ लाख धरौटी माग भएको छ। […]

नेप्से परिसूचक १८ अङ्कले घट्यो

काठमाडौं, पुस २५ गते । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज १८ दशमलव १४ अङ्कले घटेर दुई हजार छ सय ३५ दशमलव शून्य नौको विन्दुमा कायम भएको छ । बिहीबार तीन सय आठ कम्पनीको एक करोड ५७ लाख २३ हजार तीन सय ७९ कित्ता शेयर ७३ हजार तीन सय नौ पटक खरिद बिक्री हुँदा रु. […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल