बागलुङमा थपिए ६३१ जना नयाँ मतदाता नामावली

बागलुङ (गलकोट), कात्तिक २४ गते । पछिल्लो एक महिनामा बागलुङमा ६३१ मतदाता थपिएका छन् । गत असोज १० गतेदेखि हालसम्म ६३१ मतदाता थप भएको निर्वाचन कार्यालय बागलुङका कम्प्युटर अपरेटर उषा सुवेदीले जानकारी दिनुभयो । उहाँका  अनुसार पछिल्लो समय दैनिक ५०/६० जनाको दरले मतदाता नामावलीमा नाम लेखाउन आएको बताइएको छ । यो अबधिमा ५१ जनाले त्रुटी […]

सुन्तला बगैँचामा रोग फैलिँदा किसान चिन्तित

सल्यान, कात्तिक २४ गते । सल्यानको बागचौर नगरपालिका–९ कोटमौलाका किसानले लगाएका सुन्तलामा विभिन्न रोग फैलिँदै गएपछि किसानहरू चिन्तित बनेका छन् । बोटका पात पहेँलिँदै झर्ने, हाँगा सुक्ने र फल असामान्य रूपमा झर्ने समस्या देखिएपछि  सुन्तला खेती सङ्कटमा परेको छ । बागचौर ९ का किसान लोकबहादुर डाँगीका अनुसार गत असार महिनादेखि बगैँचामा रोगको लक्षण देखिन थालेको […]

‘एन्टी फाइबर विद्यार्थी अफर’

काठमाडौँ, कात्तिक २४ गते । नेपाल टेलिकमले विद्यार्थीलक्षित ‘एन्टी फाइबर विद्यार्थी अफर’ सञ्चालनमा ल्याएको छ । विसं २०५४ साल वा त्यसपछि जन्मिएका विद्यार्थीका लागि ल्याइएको यस अफरको आइतबार टेलिकमको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले शुभारम्भ गर्नुभएको छ । उक्त अवसरमा बोल्दै उहाँले सार्वजनिक योजनाले विद्यार्थीलाई किफायती मूल्यमा उच्च गुणस्तरीय इन्टरनेट […]

नयाँ सहर आयोजनाः २० किमी सडक कालोपत्र

दमौली (तनहुँ), कात्तिक २४ गते ।  नयाँ सहर आयोजना कार्यालय डुम्रे भन्सारले २० किलोमिटर सडक कालोपत्र गरेको छ । कार्यालय स्थापनादेखि हालसम्म नयाँ सहर आयोजनाभित्र २० दशमलव ३ किलोमिटर सडक कालोपत्र सम्पन्न भएको हो । कार्यालयले ३४ दशमलव ७८ किलोमिटर सडक ग्राभेल, २ दशमलव ७४ किलोमिटर ढलान, ४६ दशमलव ०२ किलोमिटर नाला निर्माण गरेको कार्यालय […]

रेलमार्गको अन्तिम स्टेसन निर्माण पुनः सुरु

विराटनगर, कात्तिक २३ गते । लामो समयसम्म जग्गा मुआब्जा विवादका कारण अवरुद्ध भारतको बथनाहा–कटहरी रेलमार्गको अन्तिम स्टेसन निर्माण अगाडि बढेको छ । हुलाकी राजमार्गसम्म रेलमार्ग निर्माण भइसकेको छ तर त्यहाँबाट उत्तरमा पर्ने एक हजार एक सय मिटर क्षेत्रमा मुआब्जा विवादका कारण निर्माण अगाडि बढ्न सकेको थिएन । उक्त विवाद समाधान भएपछि निर्माणले गति लिएको हो […]

चुनाव अघि महाधिवेशन गर्न गोरखा कांग्रेसको माग

सुलीकोट, कात्तिक २३ गते ।  नेपाली कांग्रेस जिल्ला कार्य समिति गोरखाले पार्टीको नियमित महाधिवेशन समयमै सम्पन्न हुन नसके चुनाव अघि नै विशेष महाधिवेशनमा जानु पर्ने माग गरेको छ । नेपाली कांग्रेस गोरखाले पार्टी कार्यालय तिनधारेमा पत्रकार सम्मेलन गरी जिल्ला कार्यसमितिको निर्णय सार्वजनिक गर्दै नेपाली कांग्रेस गोरखाले जिल्लामा क्रियाशील सदस्यता नवीकरण प्रक्रिया पूरा भइसकेको र नयाँ […]

रास्वपाको विस्तारित बैठक सम्पन्न : घोषित मितिमा निर्वाचन गर्न जोड

चितवन, कात्तिक २३  गते । राष्ट्रिय स्वतन्त्र पार्टीको विस्तारित बैठक शनिबार राति सौराहामा सम्पन्न भएको छ । शुक्रबार र शनिबार दुई दिन चलेको बैठकले आगामी फागुन २१ गतेका लागि घोषित प्रतिनिधिसभा सदस्य निर्वाचनाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउने आधार तयारीका लागि दलहरूसहित सरकारलाई ध्यानाकर्षण गराएको छ । छिटफुट असन्तुष्टि रहे पनि निर्वाचन प्रक्रियामा सक्रिय सहभागी […]

सङ्घीयता जोगाउन एकजुट हुनुपर्छ : सचिव साह

राजविराज, कात्तिक २३ गते । जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सचिव शैलेन्द्रप्रसाद साहले मधेश प्रदेशमा पछिल्ला दिनमा देखिएको राजनीतिक अस्थिरता कुनै संयोग नभई योजनाबद्ध षड्यन्त्र भएको आरोप लगाउनु भएको छ । आइतबार विशेष कुराकानीमा सचिव साहले सङ्घीयता कमजोर पार्ने र मधेशको अधिकारमाथि प्रहार गर्ने प्रयास भइरहेको दाबी गर्नुभयो । “सङ्घीयता प्राप्त गर्न मधेशले ठुलो आन्दोलन, […]

सस्तो दरमै विद्युत् आयात : प्राधिकरण

काठमाडौँ, कात्तिक २३ गते । नेपाल विद्युत् प्राधिकरणले हिउँदयामको विद्युत् आयातलाई थप सुनिश्चित र दिगो बनाउने गरी भारतबाट विद्युत् खरिद गर्न प्रतिस्पर्धाकै आधारमा सम्झौता भएको जनाएको छ । प्राधिकरणले शनिबार एक विज्ञप्ति जारी गर्दै प्रस्ताव गरेका दुई कम्पनीमध्ये सस्तो दर प्रस्ताव गरको कम्पनीमार्फत विद्युत् आपूर्ति गर्न सम्झौता गरिएको स्पष्ट पारेको हो । प्राधिकरणले भारतको ऊर्जा […]

हिमपातपछि मुस्ताङका याकचौँरी बेँसीमा स्थान्तरण

मुस्ताङ, कात्तिक २३  गते । एक साताअघि परेको भारी हिमपात र अत्यधिक चिसो बढेसँगै यहाँका उच्च लेकमा पालिएका याकचौँरीलाई बेँसीमा स्थान्तरण गरिएको छ । हिमपातका कारण उच्च लेक क्षेत्रमा घाँसे चरनक्षेत्र हिउँले पूरै ढाकिएको र पानीका मुहान हिउँले जमेपछि यहाँका याकचौँरीलाई हिमपात र चिसोबाट जोगाउन बेँसीको न्यानो स्थानमा झारिएको हो । बर्सेनि मुस्ताङका उच्च लेकमा […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल