यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, चैत २९ गते । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ ४१ पैसा र बिक्रीदर १३९ रूपैयाँ ०१ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५३ रूपैयाँ २९ पैसा र बिक्रीदर १५३ रूपैयाँ ९५ पैसा, युके पाउन्ड स्ट्रलिङ […]

२०८१ चैत २९ गते – 11, April , 2025 , शुक्रवार , यस्तो छ तपाईको राशिफल

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । साँझपख केही समस्या देखिन सक्छ, सावधान रहनुहोला । लाभ हुने काम सुरु गर्न अनुकूल समय छ । गरेका कामको राम्रो मूल्यांकन हुनेछ । साझेदारीबाट पनि फाइदा मिल्ने सम्भावना छ । उपहारका नाममा बिग्रिएको वस्तु हात पार्न सकिन्छ । […]

कर्णाली प्रदेशका योजना मन्त्रीद्वारा जाजरकोटको पूर्वाधार तथा सेवासम्बन्धी आयोजनाहरूको अनुगमन

जाजरकोट, चैत्र २८ गते – कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाहले जाजरकोटको पूर्वाधार तथा सेवासम्बन्धी आयोजनाहरूको अनुगमन गर्नुभएको छ। २०८१ साल चैत्र २५ गते आयोजना प्रस्ताव तथा छनौट प्रक्रिया सम्बन्धी कार्यविधि, २०८१ को दफा ६ अनुसार जिल्ला स्तरीय आयोजना प्रस्ताव छनौट सिफारिस समितिको बैठक सम्पन्न भएको छ। बैठकमा माननीय बेदराज […]

तेमाल जात्रासम्बन्धी स्थायी समिति नहुँदा सांस्कृतिक अतिक्रमण भएको गुनासो

काठमाडौँ, चैत २८ गते । विश्वसम्पदा सूचीकृत बौद्धनाथ क्षेत्रबाट सुरु भएर विश्वसम्पदा सूचीमै सूचीकृत स्वयम्भू क्षेत्रमा समाप्त हुने तेमाल जात्रासम्बन्धी स्थायी समिति नहुँदा सांस्कृतिक अतिक्रमण भएको सरोकार भएकाहरूको गुनासो छ । तेमाल जात्राका बारेमा तामाङ पत्रकार सङ्घले बुधबार आयोजना गरेको अन्तरक्रियामा काठमाडौँ महानगरपालिका–१५ का वडाअध्यक्ष ईश्वरमान डङ्गोलले जात्रा स्वयम्भू क्षेत्रमा टुङ्गिने भए पनि यो क्षेत्रमा […]

राष्ट्रपतिद्वारा महावीर जयन्तीको शुभकामना व्यक्त

काठमाडौँ, चैत २८ गते । राष्ट्रपति रामचन्द्र पौडेलले जैन धर्मका प्रवर्तक महावीरको २६२४ औँ जन्मजयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली जैन धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले आज दिनुभएको शुभकामना सन्देशमा महावीरले अहिंसा र संयमको उत्कृष्ट साधना गर्नुका साथै जनकल्याणको लागि गर्नुभएको मार्गदर्शनको परिपालन गर्न […]

ललितकलामा थाङ्का/पौभा प्रदर्शनी

काठमाडौँ, चैत २८ गते । नेपालको समृद्धिका लागि नेपाली परम्परागत कला, हस्तकलाको महत्वलाई राज्यले चिनेर, बुझेर यस क्षेत्रमा लगानी र बजारीकरण गर्नुपर्नेमा जोड दिइएको छ । ऊर्जा तथा जलस्रोत सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले थाङ्का/पौभा विशेष प्रदर्शनीको उद्घाटन गर्दै सो कुरा बताउनुभएको हो । ललितकला प्रज्ञा–प्रतिष्ठान, सुनापति गाउँपालिका–४, रामेछाप र ख्वप पौभा च्वमी पुचःको सहकार्यमा बुधबार राजधानीमा आयोजित […]

सुटिङ गन्तव्यमा हुनै छाडे चलचित्र छायाङ्कन

पोखरा, चैत २८ गते । कुनै बेला पोखरा सुटिङका लागि मुख्य गन्तव्य स्थल मानिन्थ्यो । आधाभन्दा बढी प्रतिशत सुटिङ पोखराका सुन्दर दृश्यसँगै हुन्थे । यहाँका सौन्दर्यलाई कैयौँले आफ्नो चलचित्रमा कैद गरेका छन् । राजधानीबाट महिनामा थुप्रै चलचित्रको टोली सुटिङका लागि पोखरा आइपुग्थे । फेवातालमा चलचित्र सुटिङ गर्नका लागि पालो कुर्नुपर्ने हुन्थ्यो । सुटिङ युनिट लेखेको ब्यानर गाडीमा टाँसेर बजारमा गुडेको दैनिक […]

स्ववियु निर्वाचन: दार्चुलामा नेविसंघ र गोकुलेश्वरमा अनेरास्ववियु विजयी

दार्चुला चैत २८ गते ।  सुदूरपश्चिम विश्वविद्यालय अन्तरगत पर्ने जिल्ला सदरमुकाम खलङ्गामा रहेको दार्चुला बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन सभापतिमा गठबन्धनका साझा उम्मेदवार नेपाल विद्यार्थी सङ्घका प्रकाश बडू र गोकुलेश्वर बहुमुखी क्याम्पसको सभापतिमा अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनका उम्मेदवार सुनिल डाँगा विजयी हुनुभएको छ । दार्चुला बहुमुखी क्याम्पसमा प्रत्यक्षतर्फ खसेको कुल मत ४४९ मध्ये गठबन्धनका […]

मुक्तिनाथ गुठीको सत्र हजार रोपनी जग्गा रैतानेमा परिणत

मुस्ताङ, चैत २८ गते । यहाँको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिरको स्वामित्वमा रहेको म्याग्दीमा अवस्थित सदार्वत गुठीको ठूलो हिस्सा जमिन रैतानेमा परिणत गरिएको छ । म्याग्दीका साबिक छ वटा गाविसमा रहेको यस मन्दिरको स्वामित्वमा रहेको जग्गा भोगचलनकर्ताहरूले प्रचलित सरकारी जग्गाको दरभाउअनुसार संस्थानलाई तोकिएको शुल्क बुझाएर आफ्नो बनाइसकेका छन् । मुक्तिनाथ विकास समितिका सदस्यसचिव एवं मालपोत कार्यालय […]

२०८१ चैत २८ गते – 10, April , 2025 , विहिवार , यस्तो छ तपाईको राशिफल

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) प्रयत्न गर्दा पनि अवसरको पूर्ण उपयोग नहुन सक्छ । सवारी साधन चलाउँदा विशेष सावधानी अपनाउनुहोस् । दीर्घकालीन लाभ हुने काममा लाग्ने समय उपयुक्त छ । तार्किक क्षमता वृद्धि हुनेछ । विशेष सभा समारोहमा सहभागी हुने अवसर मिल्नेछ । वृष ( इ, उ, ए, […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ