Alliancekhabar

सोमबार, जेठ ०१, २०८०

भारतको आसाम पुर्‍याई बालिका बेचबिखनको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा म्याग्दी रघुगंगा गाउँपालिका–३ की ३० वर्षीया अप्सरा भनिने एलिना खत्री छिन् । बालिकालाई खानेकुरा तथा पानीमा बेहोस हुने औषधि मिसाएर खुवाई बेहोस पारेर भारतको आसामस्थित कछर जिल्लाको सिल्चर भन्ने स्थानको रेड लाइट एरियाको कोठीमा पुर्‍याई बेचबिखन गरी जबर्जस्ती वेश्यावृत्तिमा लगाउने कार्यमा खत्रीको संलग्नता पाइएको प्रहरीको अनुसन्धानमा खुलेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल