alliance khabar

मंगलबार, माघ ०६, २०८२

कल्याणपुर (सप्तरी), माघ ६ गते ।

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रतिनिधिसभा निर्वाचनका लागि सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।

फागुन २१ गते हुने निर्वाचनमा यादवले सोही क्षेत्रबाट चुनाव लड्ने निश्चित भएको हो ।

अध्यक्ष यादव २०७९ को निर्वाचनमा सप्तरी २ बाट जनमतका अध्यक्ष डा. सिके राउतसँग पराजित हुनुभएको थियो ।

क्षेत्र नम्बर ३ बाट उहाँको उम्मेदवारी घोषणासँगै उक्त क्षेत्रमा राजनीतिक सरगर्मी बढेको छ ।

जसपा नेपालले सप्तरी–१ बाट श्याम सरदार, २ बाट उमेश यादव र ४ बाट डा. बबी सिंह यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल