alliance khabar
काठमाडौँ, माघ २ गते ।
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री सुशीला कार्कीको निजी सचिवालयका अनुसार शुक्रबार साँझ बैठक बसेको हो ।
नियमित कार्यसूची अनुसार नै बैठक बसेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
Alliance Khabar